Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विवेकशील नेपालीले हेटौंडाको मेयरमा उम्मेदवारी दिने

Bibekseel-1490855885-1490940984.png

१८ चैत, हेटौंडा । विवेकशील नेपाली पार्टीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएको छ । पार्टीको बुधबार र विहिबार चलेको जिल्लाका सक्रिय सदस्यहरूको बैठकले मेयरमा उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकले उम्मेदवारको समेत टुंगो लगाएको जिल्ला अध्यक्ष रविन पाठकले बताए । निर्वाचनमा गरिने प्रतिवद्धतासहित केही दिनमै...

मेयरमा बल र उपमेयरमा पौडेल सिफारिस

Moist-Center-1490935959.jpg

१८ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्रले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार सिफारिस गरेको छ । पार्टी जिल्ला सचिवालय बैठकले मेयरमा बलराम बल र उपमेयरमा कमला पौडेललाई सिफारिस गरेको छ ।  सिफारिस गरेका उम्मेदवारबारे प्रदेश कमिटिले टुंगो लगाउने जिल्ला संयोजक प्रेमबहादुर...

५ पत्रकार सम्मानित

2017-03-30-21-07-49-1-1490887653.png

१७ चैत, हेटौंडा । समाज सुधार तथा संरक्षण केन्द्र मकवानपुर हेटौंडाको १५ औं वार्षिक उत्सव तथा नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान कार्यक्रम बिहिबार हेटौंडामा गरिएको छ । समाज सुधारका अध्यक्ष  टिका कुमारी बोगटीको सभाध्यक्षतामा र संस्थाका सल्लाहकार चित्रकुमारी गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।  कार्यक्रममा...

एमालेको जिल्ला निर्बाचन परिचालन कमिटि २१ सय ११ सदस्यीय

UML-1490877962.jpg

१७ चैत्र, हेटौंडा । नेकपा एमाले मकवानपुरको सचिबालय बैठकले बिभिन्न निर्णयहरु गरेको छ । एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष सिग्देलको संयोजकत्वमा २ हजार १ सय ११ सदस्यीय जिल्ला निर्बाचन परिचालन  कमिटि गठन गरेको छ । त्यसैगरी जिल्ला सचिब एबम् प्रचार बिभाग प्रमुख एकालाल श्रेष्ठको संयोजकत्वमा...

काँग्रेसको बुढीचौर र सुकौरामा भेला

NC-1490877609.png

१७ चैत, हेटौंडा । मकवानपुर गढी गाउँपालिकाअन्र्तगतका बुढीचौर र सुकौरामा नेपाली काँग्रेसले भेला तथा अन्तरक्रिया गरेको छ । नेपाली काँग्रेस गढी गाउँपालिका वडा नं. ८ (साविक बुढीचौर गाविस) सभापति बेदनाथ न्यौपानेको सभाध्यक्षता र वडा नं. ७ मा (साविक सुकौरा गाविस) सभापति सुनराज स्याङतानको सभाध्यक्षता तथा पार्टीका जिल्ला सदस्य एवं संगठन विभाग...

मकवानपुरमा पर्यटन विकासका सम्भावना र चुनौती

HTD1-1490875533-1492079782.jpg

दृश्यहरु जताततै छन् । जिन्दगीका हरेक आरोह अवरोहमा दृश्यहरु देखिन्छन् । कति ठाउँमा पुग्दा यस्तो लाग्छ कि यहाँ के नै पो छ र तर हेर्नको लागि आँखाको मात्रै होइन मनको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कति कुरालाई आँखाले देखिदैन तर शान्त भएर केहीबेर सोचेर अध्ययन गर्ने हो भने हरेक कुरामा केही न केही लुकेको हुन्छ । पानीमा पनि छायाँ देखिन्छ,...

हत्याको विरोधमा हेटौँडामा नेविसंघको प्रदर्शन

Student-photo1-1490857574.jpg

१७ चैत, हेटौँडा । आफ्ना नेता रवीन्द्र शाहको हत्याको विरोधमा नेपाल विद्यार्थी संघ मकवानपुरले विरोध प्रदर्शन गरेको छ । पूर्वकेन्द्रीय सदस्य जाजरकोटका शाहको हत्या भएको विरोधमा नेविसंघ मकवानपुरले हेटौँडामा विरोध प्रदर्शन गरेको हो ।  मकवानपुर बहुमखी क्याम्पस, वन बिज्ञान क्याम्पस र हेटौँडा क्याम्पसबाट संयक्त रुपमा निकालिएको विरोध जुलुस...

विवेकशीलको उम्मेदवारी अनलाईनबाट

Bibekseel-1490855885.png

१७ चैत, हेटौँडा । विवेकशील नेपाली दलले स्थानीय तह निर्वाचनमा अनलाईनबाट उम्मेदवारी दिने व्यवस्था मिलाएको छ । उनले पार्टीबाट उम्मेदवार बन्न चाहनेले अनलाईनमार्फत फारम भर्ने व्यवस्था मिलाएको हो । खुला उम्मेदवार नीति अनुसार दलले उम्मेदवारको  आकांक्षीले पार्टीको वेबसाइटमा गई फाराम भर्न सक्ने जनाएको छ  । निर्णायक समितिले आवेदन दिने...

प्रेस युनियनको केन्द्रीय बैठक र राष्ट्रिय भेला स्थगित

press_union-1490799313.png

१६ चैत, काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचन र निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै नेपाल प्रेस युनियनले निर्धारित केन्द्रीय समितिको बैठक र राष्ट्रिय भेला स्थगित गरेको छ । देश नै स्थानिय तहको चुनावमा केन्द्रीत हुन लागेको अवस्थामा युनियनमा आवद्ध पत्रकारहरु पनि स्थानिय तहको चुनावमा केन्द्रीत हुनुपर्ने अवस्था र निर्वाचन आयोगले जारी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार