Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेविसंघमा ८ जना प्रवेश

congress_20130221023058_2-1487683664.jpg

१० फागुन, हेटौंडा । हेटौंडा क्याम्पस र मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत ८ जना विद्यार्थी विभिन्न संगठन परित्याग गरी नेपाल विद्यार्थी संघ मकवानपुरमा मंगलबार एक कार्यक्रमकाबीच प्रवेश गरेका छन् । नेपाली काँग्रेस पार्टी कार्यालयमा भएको प्रवेश कार्यक्रममा विभिन्न संगठन परित्याग गरी निशान बानियाँ, राकेश त्रिपाठी, हरिशंकर यादव, मोहन...

प्रशासनद्वारा १६१३ नयाँ नागरिकता वितरण

FB_IMG_1486119191103-1487676982.jpg

१० फागुन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक महिनामा १६ सय १३ नयाँ नागरिकता वितरण गरेको छ । प्रशासनले माघ महिनामा ६ सय ४१ पुरूष र ९ सय ७२ महिलालाई नयाँ नागरिकता वितरण गरेको हो । जसमध्ये राईगाउँका ६ सय ३१ ले एकीकृत घुम्ती शिविरमा नयाँ नागरिकता पाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रशासनले माघमा ४ सय ९२...

सभामुखले गरिन् संसद बैठक स्थगित

baneshwor-1487668699.jpg

१० फागुन, हेटौंडा । मंगलबार बस्ने भनिएको संसद बैठक सभामुख अोनसरी घर्तीले स्थगित गरेकी छिन् । सभामुख ओनसरी घर्तीले सूचना प्रकाशित गरी विशेष कारणवश स्थगित गरेको जनाएकी छिन् । बैठक बुधबार १ बजेसम्मका लागि संसद बैठक स्थगित गरिएको जनाईएको छ । बैठकको कार्यतालिकामा दलहरूबीच सहमति नभएकाले बैठक स्थगित भएको हो । दलहरूबीच संविधान संशोधनबारे...

सरकारबाट वैशाख ३१ मा स्थानीय निर्वाचन गर्ने घोषणा

pm-office-1487602438.jpg

९ फागुन, काठमाडौं । सोमबार बसेको मन्त्रीपरिषद बैठकले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ ।  मन्त्रिपरिषद्को तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोकेको हो । सरकारले निर्वाचन अायाेगका प्रमुख अायुक्त अयाेधीप्रसाद यादवसँग मितिबारे परामर्श गरेकाे थियाे । यादवले ३१ गते...

प्रेस सेन्टरको कार्यदल गठन

press-center-nepal-640x43-1487600315.jpg

९ फागुन, हेटौंडा । फागुन १७ गते हुने नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अधिबेसन तयारीको लागी प्रेस सेन्टर नेपाल मकवानपुरले कार्यदल गठन गरेको छ ।  प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् ३ नम्बर प्रदेश अध्यक्ष सुनिल खड्काको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो ।प्रेस सेन्टर नेपाल मकवानपुर र नेकपा माओवादी...

कमल थापा राप्रपा अध्यक्षमा निर्वाचित

FB_IMG_1487597339889-1-1487599707.jpg

९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा अत्याधिक मतले निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा थापाले २ हजार ८ सय ४ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी प्रदीपविक्रम राणाले २५१ मत पाएका छन् । कुल ३ हजार १३६ मत खसेकोमा ८१ मत बदर भएको जनाईएको छ ।...

भागबन्डामा १४ राजदूत सिफारिस

pm-office-1487596426.jpg

९ फागुन, काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार १४ देशका लागि राजदूत सिफारिस गरेको छ । सरकारले भागबन्डाका अाधारमा १४ देशका लागि राजदूत सिफारिस गरेको हो । नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रका ४, राप्रपाको ३ र फोरम लोकतान्त्रिकबाट १ रहेका छन् ।  कांग्रेसको कोटामा श्रीलंकाका लागि अर्थविद् डा. विश्वम्भर प्याकुरेल,...

नेबिसंघ मनहरीमा सुरेश र निर्मलमा सुदिप

congress_20130221023058_2-1487512633.jpg

८ फागुन, हेटौंडा । नेपाल विद्यार्थी संघ मनहरी बहुमुखी क्याम्पसमा सुरेश बोटेको सभापतित्वमा ११ सदस्यीय ईकाई समिति चयन भएको छ भने निर्मल बहुमुखी क्याम्पसमा सुदिप जिम्वा लामाको सभापतित्वमा ११ सदस्यीय समिति चयन गरिएको छ । आईतबार भएको भेलाले मनहरी क्याम्पसमा उपसभापति तुल्सी ढकाल, सचिव विमल मुक्तान, सहसचिव विवश थिङ, कोषाध्यक्ष सुवास सुनार र...

मानिकलाल स्मृति फुटवलको उपाधि सयपत्रीलाई 

footbal-fainal-2-1487512135.jpg

८ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लव सुनाचुरीले हात पारेको छ । आईतबार भएको फाइनल खेलमा सयपत्री युवा क्लव सुनाचुरीले ताम्सालिङ युवा क्लव कालिकाटारलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार