Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रक्तदानमा थाहासंचारद्वारा रेकर्ड कायम

Thaha1-1487343561.JPG

६ फागुन, हेटौँडा । रेडियो थाहा सञ्चार हेटौंडाको दशौं बार्षिकोत्सवको अवसरमा शुक्रबार भएको रक्तदान कार्यक्रममा १ सय ३२ जनाले रक्तदान गरेका छन् । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत छैटौं दिन हेटौंडाको बुद्धचोकमा भएको कार्यक्रममा १० महिलासहित १ सय ३२ जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक गोकुल अधिकारीले बताए ।  धेरै रगत संकलन गरी थाहा...

पालुङ क्याम्पसमा नेविसंघ पदाधिकारीलाई स्वागत

congress_20130221023058_2-1487333626.jpg

६ फागुन, हेटौंडा । नेपाल विद्यार्थी संघ पालुङ इकाई समितिद्वारा नवनिर्वाचित जिल्ला कार्यसमितिलाई स्वागत सम्मान एवं आसन्न स्ववियु निर्वाचनलाई लक्षित गरी शुक्रबार अन्तरक्रिया कार्यक्रम गरेको छ । पालुङ क्याम्पसका विद्यार्थी उद्धव विडारीको सभाध्यक्षता तथा काँग्रेस जिल्ला सदस्य खड्ग गोपालीको प्रमूख आथित्यतामा भएको थियो...

काँग्रेस हेटौंडा-४ को भेला सम्पन्न

nepali-congress-flag-1487333148.jpg

६ फागुन, हेटौंडा । नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाले प्रजातन्त्र दिवसको अवसरमा वार्षिक भेला शुक्रबार गरेको छ । काँग्रेस ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षता, काँग्रेसका जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोईरालाको प्रमूख आथित्यता, जिल्ला प्रतिनिधी चम्फुरत्न लामाको विशेष अथिति रहनु भएको भेलामा रमेश...

यसरी भयो हेटौँडामा पूर्व राजा ज्ञानेन्द्रको स्वागत (तस्विरसहित)

G1-1487319283.jpg

६ फागुन, हेटौँडा । पूर्व राजा ज्ञानेन्द्रलाई शुक्रबार हेटौँडामा स्वागत गरिएको छ । सिमराबाट चितवन जाने क्रममा हेटौँडा आईपुगेका उनलाई हेटौँडाको बुद्धचोकमा स्वागत गरिएको हो ।  सिमराबाट हेटौँडा आउने खबर पाएसँगै ज्ञानेन्द्रका समर्थक पुष्पगुच्छासहित सडकमा लामबद्ध भएका थिए । शुभेच्छुकहरुले पुष्पगुच्छा दिएर स्वागत गरिरहँदा ज्ञानेन्द्र...

मानिकलाल स्मृति फुटवलमा ताम्सालिङ र सयपत्री सेमीफाइनलमा

Football-1475071922-14825-1487253663.png

५ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा भईरहेको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगितामा बिहीबार ताम्सालिङ युवा क्लव कालिकाटार र सयपत्री युवा क्लव सुनाचुरी विजयी भएको छ । बिहिबार भएको पहिलो क्वाटरफाइनल खेलमा द स्टार युवा क्लव राक्सीराङ र ताम्सालिङ युवा क्लव कालिकाटारबीच...

१ सय १३ जना तरुण दलमा प्रवेश

FB_IMG_1487252963232-1487253075.jpg

५ फागुन, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ मा वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम बिहिबार भएको छ । नेपाल तरुण दल हेटौंडा-१६ को अध्यक्ष मनोज थिङको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको प्रमूख आथित्यतामा भएको कार्यक्रममा देव गोङ्वा,...

राज्यमन्त्री बानियाँद्वारा महासंघलाई अार्थिक सहयोग

1-Sahayog-1487246503.jpg

५ फागुन, हेटौंडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँद्वारा नेपाल पत्रकार महासंघ मकवानपुरलाई अार्थिक सहयोग गरेका छन् । नेपाल प्रेस युनियन मकवानपुरले विहिबार महासंघमा कार्यक्रम गरि बानियाँँले अाफुुले पाउने सेवासुविधाबाट गरेको सहयोग हस्तान्तरण गरेको हो ।  युनियनका मध्यमाञ्चल संयोजक राममणी...

साईकल र्याली सम्पन्न

cycle-1487225189.jpg

५ फागुन, हेटौँडा । रेडियो थाहा सञ्चारले ९ वर्ष पुरा गरि १० औं वर्षमा प्रवेश गरेको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रम अन्र्तगत विहिबार पाँचौ दिन हेटौँडामा साईकल र्यालीको आयोजना गरिएको छ ।  “स्वास्थ्यको लागि साईकल, पर्यावरणको लागि साईकल” भन्ने मुल नारा सहित हेटौँडाको बुद्ध चौँकबाट सुरु भएको र्याली हेटौडा ६ को चुच्चेखोलामा पुगी पुन...

हटियामा शनिवार निःशुल्क स्वास्थ्य शिविर हुने

no_img-1487169923.jpg

४ फागुन, हेटौंडा । लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथको आयोजनामा हेटौंडा–२२ हटियामा नि:शुल्क बृहत स्वास्थ्य शिविर हुने भएको छ । क्लवको बर्षमा एउटा स्वास्थ्य शिविर गर्ने योजना अन्तर्गत यस बर्ष हटियामा स्वास्थ्य शिविर गर्न लागिएको बताइएको छ । चुरेहिल हस्पिटल प्रा.लि संगको सहकार्यमा स्वर्गीय नरकुमारी श्रेष्ठको स्मृतिमा फागुन ७ गते...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार