Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गढीमा एमालेको प्रशिक्षण

२१ फागुन चौघडा । नेकपा एमालेको ४ महिने अभियान अन्तरगत शनिवार मकवानपुरगढीमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ । एमालेको संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान अन्तरगत सो कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रममा नेकपा एमाले मकवानपुरका उपाध्यक्ष एवम टोली प्रमुख बद्रीप्रसाद लम्सालले नेपालको संविधान विश्वकै उत्कृष्ठ...

रानी वनको अवलोकन भ्रमण

Ban-1488543770.jpg

भीमसेन पौडेल २० फागुन, चौघडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले अवलोकन भ्रमण गरेको छ । समूहले नवलपरासीमा रहेको मौलाकालिका सामुदायिक वन र चितवन जिल्लामा रहेको दूधकोशी सामुदायिक वनको अवलोकन गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । अवलोकन भ्रमण चालु आव ०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार...

हेटौँडामा १९ र थाहामा १२ वडा प्रस्ताव

map-Makwanpur-1488542914.jpg

२० फागुन, हेटौँडा । स्थानीय तह पुर्नसंरचना आयोगले हेटौँडा उपमहानगरमा १९ वडाको प्रस्ताव गरेको छ । अहिले रहेको २९ वडालाई एकिकरण गरेर नयाँ संरचना अनुसार १९ वडा हुने प्रस्ताव आयोगले गरेको हो । स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वले तयार पारेको प्रतिवेदन अनुसार हेटौँडा उपनगरपालिकामा १९ र थाहा नगरपालिकामा १२ वडा प्रस्ताव गरिएको छ...

मउवासंघद्वारा फलफूल वितरण

MCCI-Falful-1488212996.jpg

१६ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा अस्पतालमा रहेका बिरामीहरुलाई कार्यक्रमको आयोजना गरी फलफूल वितरण गरेको छ ।  संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा स्वर्ण महोत्सव मूल समितिका...

७५ जनाबाट रक्तदान

Blood-1488116928.jpg

१५ फागुन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा बुद्धचौकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाईटी, मकवानपुरका सभापति सूर्यचन्द्र...

त्रिखण्डीमा पाईलट बाबा

17-1488116291.jpg

१५ फागुन, हेटौंडा । त्रिखण्डेश्वर महादेव स्थान पाईलट बाबा गुरुस्थल हिमालय शिद्धपिठ ध्यान साधना केन्द्र भैंसेको पायलट बाबाले आईतबार निरिक्षण गर्नुभएको छ ।  ध्यान साधना केन्द्र निर्माण समिति अध्यक्ष सुस्मिता राणा थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अथिति पायलट बाबा, विशिष्ट अथिति नेपाली काँग्रेस मकवानपुरका सभापति, नेपाल...

माओवादी केन्द्रको कैलाश र राक्सीराङमा भेला

Moist-Center-1488115911.png

१५ फागुन, हेटौँडा । नेकपा माओवादी केन्द्र कैलाश गाउँपालिका अन्र्तगत वडा नं ३ र ४ को संयुक्त वडा भेला सम्पन्न आईतबार भएको छ । पार्टी पोलिटव्यूरो सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । ३ नम्वर वडा कमिटी अध्यक्षमा जगतनाथ भुजेल अध्यक्ष रहने गरि २१ सदस्यीय कमिटि चयन भएको छ । जसको उपाध्यक्षमा अवतार...

रेडक्रस मनहरीको सभापतिमा नुरोज

Nuroj-1488115033.jpg

१५ फागुन, हेटौँडा । नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको सभापतिमा नुरोज पौडेल विजयी भएका छन् । मनहरीमा आइतबार भएको पाँचौ अधिवेशनले पौडेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । पौडेलले अध्यक्षका प्रतिद्वन्द्वी भुवन जोशीलाई हराएका हुन् । पौडेलले २ सय ६६ मत प्राप्त गर्दा जोशीले १ सय ८६ मत मात्र प्राप्त गरेका थिए ।...

दलित संघ मकवानपुरमा अनिल

Anil-1488114151.jpg

१५ फागुन, हेटौँडा । नेपाल दलित संघ मकवानपुरको अध्यक्षमा अनिल विश्वकर्मा चयन भएका छन् । संघको आइतबार भएको पाँचौं जिल्ला अधिवेशनले अनिलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा खिलबहादुर खाती, गौरव विक, सचिव अमिक परियार, कोषाध्यक्षमा रुपा विश्वकर्मा र सहसचिवमा बलराम मेग्राती रहेका छन् । संघको सदस्यमा युक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार