Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा वाईवल कलेजका लागि सम्भाव्यता अध्ययन हुने

७ माघ, हेटौंडा । मकवानपुरको हेटौँडामा वाईवल कलेज बनाउनको लागि सम्भाब्यता अध्ययन हुने भएको छ । मकवानपुरमा रहेर इसाइ धर्ममा सक्रिय ब्यक्तिहरुको सहभागितामा वाईवल कलेज गर्ने बनाउने निर्णय भएको हो । हेटौँडामा  भएको भेलाले वाईबल कलेजको लागि यज्ञराज सुबेदीका अध्यक्षतामा वाईवल कलेज स्थापनाको लागि ९ सदस्यीय कमिटि निर्माण भएको छ । कमिटिको...

हेटौँडामा ढुंगा र अश्रुग्याँस प्रहार, दुई दर्जन घाइते (तस्विरसहित)

Andolan1-1484822290.jpg

६ माघ हेटौडा । प्रर्दशनकारी र प्रहरीको झडपका कारण मकवानपुरको सदरमुकाम हेटौडा विहिबार दिनभर तनावग्रस्त बनेको छ । डिभिजन सडक कार्यालय हेटौडाले सडक विस्तार गर्ने क्रममा झडप भएपछि बजार तनावग्रस्त बनेको हो । सडक कार्यालयले राप्तिरोडमा संरचना भत्काउन एक्साभेटर प्रयोग गरेपछि घरधनी र व्यवसायीले प्रदर्शन गरेका थिए । प्रर्दशन नियन्त्रणका...

मृगको बच्चा जिल्ला वनलाई हस्तान्तरण

Deer-Photo-1484821571.jpg

६ माघ, हेटौंडा । हेटौंडा-२५ बेलघारीस्थित वंशगोपाल सामुदायिक वनमा विहिबार विहान एक महिने मृगको बच्चा फेला परेपछि जिल्ला वन मकवानपुरलाई हस्तान्तरण गरिएको छ । कुकुरले लखेटिरहेको अवस्थामा भेटिएको मृगको बच्चा स्थानीय उपभोक्ता बासु खड्काले देखेपछि मृगलाई समाएर सामुदायिक वनका अध्यक्ष तोयानाथ तिमिल्सनालाई बुझाएका थिए । अध्यक्ष...

हेटौंडा बजार तनावग्रस्त : प्रहरीद्वारा टियर ग्याँस प्रहार

20170119_134919-1484814501.jpg

६ माघ, हेटौंडा । हेटौंडाको मूख्य बजार अहिले तनावग्रस्त भएको छ । प्रहरी र प्रदर्शकारीबीच दोहोरो झडप हुँदा हेटौंडा तनाव ग्रस्त भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । हेटौंडाको राप्तिरोड, मेनरोड, कान्तिलोकपथ र त्रिभुवन राजपथ क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भईरहेको छ । सहमति...

सडक विस्तारबाट ४५ स्वास्थ्य संस्थाको सेवा प्रभावित

1-1484801448.png

रुपेश दुलाल ६ माघ, हेटौँडा । डिभिजन सडक कार्यालय हेटौँडाले शुरु गरेको सडक विस्तार अभियानबाट हेटौँडाका चार दर्जन स्वास्थ्य संस्थाको सेवा प्रभावित हुने भएको छ । २५ मिटर क्षेत्रमा रहेका ४५ वटा स्वास्थ्य संस्थाको सेवा सडक विस्तारका कारण प्रभावित हुने भएको हो । हेटौँडाको एचआईडि, कर्रा, मेनरोड र राप्तिरोडमा रहेका मेडिकल...

स्वास्थ्यमन्त्रीलाई एमालेको ध्यानाकर्षण

Gagan-1484738267.jpg

५ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले स्वास्थ्य मन्त्री गगन थापालाई बुधबार ध्यानाकर्षण गराएको छ । स्वास्थ्य क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराखी काम गर्न स्वास्थ्यमन्त्री थापालाई एमालेले ध्यानाकर्षण गराएको हो । एमाले स्वास्थ्य विभागका प्रमुख सुचिता शाक्य र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गएको टोलीले...

बंशगोपालका नयाँ पदाधिकारीलाई शपथग्रहण

Bansha-1484729493.jpg

रोजिन श्रेष्ठ ५ माघ, हेटौंडा । बंशगोपाल माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको बुधबार शपथ ग्रहण कार्यक्रम भएको छ । पुस १५ गते भएको अभिभावक भेलाले चयन गरेको समितिको अध्यक्षमा श्यामप्रसाद श्रेष्ठ, सदस्यहरु मुकुन्दप्रसाद अधिकारी, रणबहादुर न्यौपाने, विमला ढुंगाना, शर्मिला राई र शारदा दाहाल रहेका छन्...

शेरबहादुर देउवा हेटौँडा नआउने

Sher-Bahadur-Deuba-1484727174.jpg

५ माघ, हेटौँडा । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हेटौँडा नआउने भएका छन् । पार्टीको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन गर्न देउवासहितका केन्द्रिय नेता हेटौँडा आउने जनाईएको थियो । हेटौँडामा माघ ७, ८ र ९ गते हुने भनिएको कार्यक्रम विशेष कारणबश स्थगित भएपछि...

सडकद्वारा घर टहरा हटाउन १५ दिन थप

Government-Logo-1484724807.png

५ माघ, हेटौँडा । डिभिजन सडक कार्यालय हेटौँडाले घर, टहरा हटाउन १५ दिनको म्याद थप गरेको छ । कार्यालयले बुधबार सरोकारवालाहरुका लागि सूचना जारी गरी १५ दिनको म्याद थप गरेको जनाएको हो । यसअघि दिएको १५ दिनको म्याद माघ ३ गते सकिएपनि समय नपुगेको भन्दै निवेदन प्राप्त भएकाले पुनः १५ दिनको समय थप गरेको सरोकारवालाहरुलाई जानकारी गराएको सूचनामा उल्लेख...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार