Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रेडियो मकवानपुरले दुईजनालाई  सम्मान गर्ने

radio-Makawanpur-1485177954.jpg

१० माघ, हेटौँडा ।  हेटौँडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्जले आफ्नो सातौँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । रेडियोले समुदायसँग संवादसँगै समसामयिक विषयहरुमा अन्तरक्रियालगायत कार्यक्रमहरु गर्ने भएको हो । समुदायमा आर्थिक—सामममाजिकक्षेत्रमा महत्वपूर्ण योगदान गर्ने दुईजनालाई...

छहारी नेटवर्क औपचारिक रुपमा संचालनमा

Chhahaari-1485172960.jpg

१० माघ, हेटौँडा । छहारी नेटवर्क सोमबारबाट औपचारिक रुपमा संचालनमा आएको छ । कर्मकालिका मिडिया प्राइभेट लिमिटेडद्धारा संचालित छहारी नेटवर्क एक सामाजिक कार्य मार्फत संचालनमा आएको हो । नेटवकले हेटौडा ४ कर्रामा रहेको मानव सेवा आश्रमका आश्रितहरुलाईलाई बिहानको खाना खुआएर आफ्नो खुशी बाढेको छ । करीब ९० जना आश्रितका लागि खाना बापत नगद रु १०...

वन विज्ञान पोखराको टोली रानी वनमा

Forestry-1485172654.jpg

१० माघ, हेटौँडा । वन विज्ञान अध्ययन संस्थान पोखराको टोलीले हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको सोमबार अध्ययन अवलोकन गरेको छ । विएससी प्रथम बर्ष दोस्रो सेमेष्टरका विद्यार्थीहरुले समूहको अध्ययन अवलोकन गरेका हुन् । टोलीलाई रानी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी, कोषाध्यक्ष बसन्त अधिकारी,...

मकवानपुरका सांसदले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

FB_IMG_1485093063162-1485094095.jpg

९ माघ, हेटौंडा । मकवानपुरका सांसदहरूले २५ मिटर प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले २५ मिटर विस्तारका क्रममा पछिल्लो समय भएको घटनाबारे जानकारी दिंदै समस्या समाधानका लागि जिल्लाका सांसदहरूको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् । सांसदहरू डिना उपाध्याय, अनन्त पौडेल, राजाराम स्याङ्तान,...

माअोवादी केन्द्र हेटौंडा-१० मा कृष्णहरी

Flag_of_the_Communist_Par-1485092190.png

९ माघ, हेटौंडा । माओवादी केन्द्र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० नं वडा भेला सम्पन्न भएको छ । भेलाले ईन्चार्जमा कृष्णहरी पुडासैनी, सह–ईन्चर्नजमा रविन लामा रहने गरि सन्तोष न्यौपानेको संयोजकत्वमा ३५ सदस्यीय भावी सम्मेलन आयोजक समिति  गठन गरेको हो । जसको सहसंयोजक सान्तकी खड्गी, सदस्यहरुमा ज्योती गोपाली, रामकुमार अर्याल,...

लोकतान्त्रिक अपाङ्ग संघ मकवानपुरमा पुडासैनी

९ माघ, हेटौंडा । नेपाली काँग्रेसको शुभेच्छुक संगठन नेपाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मकवानपुरको पहिलो जिल्ला अधिबेशन आईतबार भएको छ । नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको अबिधेशनले उमाकान्त पुडासैनीको अध्यक्षतामा ८ सदस्यीय समिति गठन गरेको छ । जसको सदस्यहरुमा लक्ष्मण...

मुअाव्जा र समय दिन मउवासंघको माग

IMG_20170122_131153-1485089766.jpg

९ माघ, हेटौडा । २५ मिटर सडक विस्तार गर्दा मुअाव्जा र प्रयाप्त समय दिनुपर्ने मकवानपुर उद्योग बाणिज्य संघले माग राखेको छ । २५ मीटर सडक विस्तार बारे संघलेे अाइतबार अाधिकारिक धारणा सार्वजनिक गरेको हो ।  पत्रकार भेटघाटमा संघका बरिष्ठ उपाध्यक्ष कटुवालले केही दिनमा नै प्रभावित व्यवसायीहरुको लगत संकलन गर्ने र २५ मिटर सडक विस्तार...

कांग्रेस मकवानपुर–काठमाडौ सम्पर्क समितिको बनभोज

FB_IMG_1485078216612-1485079365.jpg

९ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुर–काठमाडौ सम्पर्क समितिले थानकोटको त्रिभुवन पार्कमा बृहत बनभोज कार्यक्रम गरेको छ । सम्पर्क समितिका अध्यक्ष पुरुषेत्तम ठकुरीको सभाध्यक्षतामा भएको बनभोज कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस मकवानपुरका सभापति,...

रोटर्याक्टको बनभोज सम्पन्न

download-1485051363.png

९ माघ, हेटौंडा । रोटर्याक्ट क्लब अफ मकवानपुरले शनिबार बनभोज कार्यक्रमको आयोजना गरेको छ ।रोटर्याक्टले बनभोजसँगै क्लबको अर्धबार्षिक साधारणसभा सम्पन्न गरेको हो । हेटौंडामा एक वर्षअघि स्थापना भएको क्लबले पहिलो अर्धबार्षिक साधारणसभा गरेको जनाएको छ । क्लबका अध्यक्ष गणेश दर्पण अधिकारीको अध्यक्षतामा भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार