Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

'सहकारी महिला सशक्तिकरणको माध्यम'

१० माघ, हेटौँडा । दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सव कार्यक्रम शुरू भएको छ । पहिलो कार्यक्रम अन्तर्गत मङ्गलबार हेटौंडा–१४ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थासँगको समन्वयमा सहकारीमा...

प्रहरीद्वारा डेढ लाख बराबरको चाँदी बरामद

District-Police-1485260104.jpg

११ माघ, हेटौँडा । मकवानपुर प्रहरीले करिव डेढ लाख रुपैँया बराबरको भन्सार छलि ल्याएको चाँदी बरामद गरेको छ । प्रहरी उपरीक्षक बसन्तकुमार लामासहितको टोलीले हेटौँडा–१७ रातोमाटे चेकपोष्टबाट चाँदी बरामद गरेको हो । बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना १७ प ४६४९ नम्बरको मोटरसाइकलमा लुकाई ल्याएको ४ किलो ६ सय ६० ग्राम चाँदी बरामद गरेको हो ।...

राप्रपा ६ नम्बरमा राई

Kedar-Rai-1485259281.jpg

११ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौँडा वडा नम्बर ६ को अध्यक्षमा केदार राई चयन भएका छन् । मंगलबार चौघडामा भएको वडा परिषद भेलाले राईको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सदस्यहरुमा केन्द्रिय अध्यक्ष कमल थापा, जिल्ला अध्यक्ष रामहरी न्यौपाने, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, नगर सचिव केदारप्रसाद...

पञ्चकन्या आधारभूत विद्यालयमा विवाह !

Panchakanya-School-1485256965.jpg

११ माघ, हेटौँडा । हेटौँडा–२० गैरीगाउँमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा मंगलबार विशेष रौनक थियो । विद्यालयले विद्यालयका अभिभावक, छिमेकी विद्यालयका प्रतिनिधि, स्थानीय समाजसेवी, संचारकर्मी लगायतलाई आमन्त्रण गरेको थियो । शिक्षक र अभिभावक आमन्त्रित पाहुनालाई खुवाउन विभिन्न परिकार बनाउन व्यस्त देखिन्थे । विद्यालय परिसरमा आधा...

चुनाव घोषणा गरे राप्रपाको समर्थन : कमल थापा

Kamal3-1485245328.jpg

११ माघ, हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारले चुनावको मिति घोषणा गरे आफ्नो पार्टीले समर्थन गर्ने बताएका छन् । राप्रपा हेटौडा ६ नम्बर वडा भेलाको उद्घाटन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले छिटै चुनावको मिति घोषणा हुने बताएको भन्दै चुनावको घोषणा गरे आफ्नो पार्टीले स्वागत र समर्थन गर्ने बताए...

५० जना काँग्रेसमा प्रवेश, सोनाम लोछारमा शुभकामना आदानप्रदान

congress-1485243568.jpg

११ माघ, हेटौंडा । नेपाली काँग्रेस मनहरी ३ रमन्टार वडा ईकाईले सोनाम लोछारको अवसरमा मंगलबार शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ । ३ नम्बर वडा ईकाई सभापति उमेश मुक्तानको सभाध्क्षता एवं नेपाली काँग्रेस मकवानपुरका सभापति, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको आतिथ्यतामा भएको...

कमल थापा राप्रपा हेटौँडा ६ नम्बर वडा सदस्य चयन

Kamal1-1485240738.jpg

११ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापा राप्रपा हेटौँडा ६ नम्बरको वडा सदस्य चयन भएका छन् । मंगलबार चौघडामा भएको वडा परिषद भेलाबाट थापा निर्विरोध वडा सदस्य चयन भएका हुन् । थापालाई वडा सदस्य घोषणा गर्दा हल तालिले गुञ्जयमान भएको थियो । थापाले आफु वडा सदस्य भएकोमा कार्यकर्तामाझ खुशी व्यक्त गरेका थिए ।...

अामभञ्ज्याङमा बालअधिकार सम्बन्धी सचेतना

१० माघ, हेटौंडा । नारी संरक्षण केन्द्र मकवानपुरको आयोजनामा आमभञ्ज्याङमा सचेतनामुलक कार्यक्रम भएको छ । अामभञ्जयाङ-७ जाल्पादेवी माविमा बाल अधिकारबारे बिद्यार्थीलाई सचेतना दिइएको हो  । कार्यक्रममा बिद्यालयका कक्षा ८ मा अध्ययनरत बिद्यार्थीहरुको सहभागीता थियो । बिद्यार्थीहरुलाई बाल अधिकार बारे सचेतना गराउने उद्धेश्यले कार्यक्रम...

कमल थापाले भने-'२५ मिटरको समस्या समाधानका लागि पहल गर्छु'

IMG_20170123_084141-1485179069.jpg

१० माघ, हेटौडा । हेटौडा बजार क्षेत्रमा भईरहेको २५ मीटर सडक विस्तारको विषयको समस्या समाधानका लागि मकवानपुर उद्योग वाणिज्य संघले पूर्व उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई हेटौडामा भेट गरेको छ । संघका पूर्व अध्यक्ष तथा बसोबास संरक्षण समतिका संस्थापक अध्यक्ष उत्तम शर्मा ढकाल सहितको टोलीले राप्रपाका केन्द्रीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार