Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खाना पकाउने ग्याँँसको मूल्य वृद्धि

images-1486007770.jpg

२० माघ, काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले बुधबार रातिदेखि लागु हुने गरी प्रतिसिलिन्डरमा २५ रुपैयाँ वृद्धि गरेको हो । नयाँ मूल्यअनुसार अब प्रतिसिलिन्डरको उपभोक्ता मूल्य एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । निगमका प्रवक्ता भानु खनालका अनुसार अन्तर्राष्ट्रिय मूल्यको आधारमा इन्डियन आयल...

अल्पाइनको भीमफेदीमा शाखा

2017-02-01-19-32-27-1-1485958696.png

१९ माघ, हेटौंडा । हेटौंडामा प्रधान कार्यालय रहेको अल्पाइन डेभलपमेन्ट बैंकले मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा नयाँ शाखा शुभारम्भ संचालनमा ल्याएको छ । भीमफेदीमा बुधबार बैंकको  १५ औं शाखा बैंक संचालक समिति अध्यक्ष सुदर्शन प्रसाद अधिकारीले शुभारम्भ गरे । विगतमा संचालनमा रहेको राष्ट्रिय बाणिज्य बैंक भिमफेदीबाट स्थानान्तरण भए पछि...

नेविसंघ मकवानपुर अध्यक्षमा खतिवडा

1-1485951216.jpg

१९ माघ, हेटौंडा ।  नेपाल विद्यार्थी संघ मकवानपुरको अध्यक्षमा शिवप्रसाद खतिवडा (राजु) चयन भएका छन् । बुधबार भएको १३ औं जिल्ला अबिधेशनबाट खतिवडासहित १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा लक्ष्मीकान्त पौडेल (लक्ष्मण), सचिव प्रविण हुमागाई, सहसचिव लक्ष्मीकान्त पौडेल (सुरेन्द्र), कोषाध्यक्ष विनोद घिमिरे...

बालिका बलात्कार गर्नेलाई ३८७ वर्ष जेल

Ajaya-1485948490.JPG

१९ माघ, काठमाडौं । नेपाली बालिका अमेरिका लगी झन्डै ५ वर्षसम्म बलात्कार गरेको अभियोगमा नेपाली मूलका अजय कुमार देवलाई अमेरिकी अदालतले ३८७ वर्ष ४ महिना जेल सजायको फैसला सुनाएको छ ।  अमेरिकाको क्यालिफोर्नियास्थित अदालतले गत साता मुद्दाको पुनरावलोकन गर्दै उनलाई सजाय सुनाउने यसअघिको योलो काउन्टी सुपेरियर अदालतको फैसला सदर गरेको...

घरजग्गामा लगानी रोक्न सक्ने राष्ट्र बैंकको संकेत

NRB-1485946778.jpg

१९ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गामा लगानी रोक्न सक्ने संकेत गरेको छ । घरजग्गा कारोबारमा बैंकले जथाभावी लगानी गर्दा अहिले बित्तिय क्षेत्रमा समस्या परेको भन्दै राष्ट्र बैंकले लगानी रोक्न सक्ने संकेत गरेको हो । राष्ट्र बैंकले घरजग्गामा घटाउन बैंकहरुलाई सुझाव दिएको छ । बैंकर्स संघले बुधबार राजधानीमा गरेको अन्तरक्रियामा...

गाउँपालिका केन्द्र जाने बाटोमा स्थानीयको चासो

kakada-1-1485874107.jpg

१८ माघ, हेटौंडा । नयाँ संरचना अनुसार गठित स्थानीय निकाय र त्यसका केन्द्रहरुका बारेमा इलाका योजना तर्जुमा गोष्ठीहरुमा चासो व्यक्त हुन थालेको छ । पुरानो संरचना अन्तर्गत मकवानपुरको इलाका नं ५ मा आयोजित गोष्ठीमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । इलाका नं ५ अन्तर्गत काँकडा गाविसको कार्यालय शिलाधुनीमा आयोजित...

दलित संघ ४ नम्बर क्षेत्रीय अध्यक्षमा हरि

१८ माघ, हेटौंडा । नेपाल दलित संघ मकवानपुर ४ नम्बर क्षेत्रीय अध्यक्षमा हरि विश्वकर्मा चयन भएका छन् । मंगलबार भएको भेलाले विश्वकर्मा अध्यक्षतामा ११ सदस्यीय ४ नम्बर क्षेत्रीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा चक्रबहादुर सुनार, सचिव अम्बिका सुनार, कोषाध्यक्ष दिना बराईली तथा सदस्यहरु कमला सुनार, मंगल विक, हरि नेपाली, मदन विक, मनोज...

दलित शक्ति नेपाल संयोजकमा रसाइली

१७ माघ, हेटौंडा । नयाँ शक्ति पार्टीनिकटको संगठन दलित शक्ति नेपाल मकवानपुरको संयोजकमा गणेश रसाइली चयन भएका छन् । सोमबार हेटौंडामा भएको भेलाले रसाइली संयोजक रहने गरी ५१ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरिएको हो । जसको सहसंयोजकमा गोपिलाल विक, सदस्यहरुमा बुद्धिमाया विक, जानकी परियार, कृष्णमाया सुनार, प्रकाश सुनारलगायत रहेका...

हेटौंडा ईलाका वनको योजना तर्जुमा गोष्ठी

Photo4506-1485783411.jpg

१७ माघ, हेटौडा । हेटौडा ईलाका वन कार्यालय, रातोमाटेको आयोजनामा सोमवार हेटौडामा ईलाका  स्तरीय योजना तर्जुमा गोष्ठीको आयोजना गरियो । जिल्ला वन कार्यालय, मकवानपुरको स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा हेटौडा ईलाका अन्तरगत रहेका विभिन्न सामुदायिक वन समूहका पदाधिकारीहरको  सहभागीता थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार