Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

गाउँपालिका केन्द्र जाने बाटोमा स्थानीयको चासो

kakada-1-1485874107.jpg

१८ माघ, हेटौंडा । नयाँ संरचना अनुसार गठित स्थानीय निकाय र त्यसका केन्द्रहरुका बारेमा इलाका योजना तर्जुमा गोष्ठीहरुमा चासो व्यक्त हुन थालेको छ । पुरानो संरचना अन्तर्गत मकवानपुरको इलाका नं ५ मा आयोजित गोष्ठीमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

इलाका नं ५ अन्तर्गत काँकडा गाविसको कार्यालय शिलाधुनीमा आयोजित साबिकको राक्सिराङ र काँकडा गाविसका राजनीतिक नेतृत्व तथा उपभोक्ताहरु सम्मिलित गोष्ठीमा प्रस्तावित राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरसम्म पुग्ने बाटोको बारेमा चिन्ता ब्यक्त भएको हो ।

गोष्ठीमा गाविसका सचिव चुननारायण श्रेष्ठले गाउँपालिका रहने स्थान, जग्गा, भवन लगायतका बिषयहरुमा पनि छलफल हुनुपर्नेमा ध्यानाकर्षण गराउँदै दुवै गाविसका परिषदबाट सिफारिस गरिएका योजनाहरु प्रस्तुत गरेका थिए । 

दुवै गाविसमा अधिकांश क्षेत्रमा बाटो, बिजुली, खानेपानी लगायतका पूर्वाधार निर्माणका लागि जिल्ला परिषदमा योजना सिफारिस गर्नेगरी योजनाहरु तर्जुमा गरिएको छ । गोष्ठीमा विकास निर्माण तथा अन्य सरकारी सेवाहरुको सुस्त अबस्थाबारे सरोकारवालालाई ध्यानाकर्षण गराइएको थियो । 

कार्यक्रममा जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सोमनाथ तिमल्सिना, नेपाली काँग्रेसका पूर्व सभापति माइकल रामचन्द्र अर्याल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विनोद रिजाल, जिल्ला कृषि विकास कार्यालयका रचना देव, महिला तथा बालबालिका कार्यालयकी दुर्गा घिमिरे लगायतको सहभागिता थियो ।

कार्यक्रमको सहजीकरण जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार