Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा एयरपोर्ट निर्माणको तयारी

Indra-Baniya-1485429152.jpg

१३ माघ, हेटौडा । मकवानपुरको हेटौडा–१४ पदमपोखरीमा एयरपोर्ट निर्माणको तयारी थालिएको छ । एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न विहिबार नागरिक उड्ययन प्राधिकरणको एक टोलीले स्थानीयसँग छलफल गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित प्राधिकरणको टोलीले स्थलगत अवलोकन गरी स्थानीयसँग...

एक सातामा पदाधिकारी चयन : सभापति देउवा

Sher-1485410525.jpg

१३ माघ, दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सातामा पार्टीका पदाधिकारी चयन हुने दावि गरेका छन् । प्रेस यूनियन दाङले तुलसीपुरमा बिहीबार गरेको पत्रकार भेटघाटमा सभापति देउवाले पार्टी पदाधिकारी चयनको काम एक साताभित्र हुने बताएका हुन् । पदाधिकारी चयन र विभाग गठन नहुँदा गुनासो आईरहेको बताउँदै तत्काल गुनासो सम्बोधन हुने बताए...

उत्तरी मकवानपुरलाई प्रमुख पर्यटकिय क्षेत्र बनाउने राज्यमन्त्री बानियाँको उदघोष

namtar-9-1485351101.jpg

१२ माघ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्तरी मकवानपुरलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदघोष गरेेका छन् । उनले यसका लागि अाफुले काम थालिसकेको समेत दावि गरे । नेपाली काँग्रेस नामटार गाउँ कमिटिद्वारा बुधबार लामिडाँडामा...

गोली हानेर कर्मचारीबाट २ लाख लुटियो

१२ माघ, मोरङ । हतियारधारी समूहले जीवन विकास समाज कटहरीका एक कर्मचारीलाई बुधबार दिउँसो करसियाभन्दा पूर्वस्थित पुलमाथि गोली प्रहार गरी २ लाख बढी रकम लुटेको छ । रंगेली ११ गोडीटोल घर भई जीवन विकासका वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत ३७ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहार भएको हो । ३/४ जनाको समूहमा आएको हतियारधारी समूहले प्रहार गरेको एक गोली...

मकवानपुर–जापान समाजमा अधिकारी

Makwanpur-Japan-Samaj-1485343123.jpg

१२ माघ, हेटौँडा । मकवानपुर–जापान समाजको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले बच्चुराम अधिकारीको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएन)का कपिलदेव थापाको प्रमुख आतिथ्य रहेको थियो । समितिको बरिष्ठ उपाध्यक्षमा अजय बर्तौला, उपाध्यक्षमा सबिता रिजाल, बेल खतिवडा, महासचिवमा श्रीराम रिजाल,...

'सहकारी महिला सशक्तिकरणको माध्यम'

१० माघ, हेटौँडा । दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सव कार्यक्रम शुरू भएको छ । पहिलो कार्यक्रम अन्तर्गत मङ्गलबार हेटौंडा–१४ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थासँगको समन्वयमा सहकारीमा...

प्रहरीद्वारा डेढ लाख बराबरको चाँदी बरामद

District-Police-1485260104.jpg

११ माघ, हेटौँडा । मकवानपुर प्रहरीले करिव डेढ लाख रुपैँया बराबरको भन्सार छलि ल्याएको चाँदी बरामद गरेको छ । प्रहरी उपरीक्षक बसन्तकुमार लामासहितको टोलीले हेटौँडा–१७ रातोमाटे चेकपोष्टबाट चाँदी बरामद गरेको हो । बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको ना १७ प ४६४९ नम्बरको मोटरसाइकलमा लुकाई ल्याएको ४ किलो ६ सय ६० ग्राम चाँदी बरामद गरेको हो ।...

राप्रपा ६ नम्बरमा राई

Kedar-Rai-1485259281.jpg

११ माघ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौँडा वडा नम्बर ६ को अध्यक्षमा केदार राई चयन भएका छन् । मंगलबार चौघडामा भएको वडा परिषद भेलाले राईको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सदस्यहरुमा केन्द्रिय अध्यक्ष कमल थापा, जिल्ला अध्यक्ष रामहरी न्यौपाने, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, नगर सचिव केदारप्रसाद...

पञ्चकन्या आधारभूत विद्यालयमा विवाह !

Panchakanya-School-1485256965.jpg

११ माघ, हेटौँडा । हेटौँडा–२० गैरीगाउँमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा मंगलबार विशेष रौनक थियो । विद्यालयले विद्यालयका अभिभावक, छिमेकी विद्यालयका प्रतिनिधि, स्थानीय समाजसेवी, संचारकर्मी लगायतलाई आमन्त्रण गरेको थियो । शिक्षक र अभिभावक आमन्त्रित पाहुनालाई खुवाउन विभिन्न परिकार बनाउन व्यस्त देखिन्थे । विद्यालय परिसरमा आधा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार