Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आग्रह र दवाव पन्छाएर काम गर्छु : एसपी लामा

1-Sp1-1-1480590288.jpg

१६ मंसिर, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भई आएका नयाँ प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले आफु दवावमा नपरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सबै खाले आग्रह र दवावलाई पन्छाएर आपराधिक गतिविधि नियन्त्रणमा ध्यान केन्द्रित गर्ने उनको दावि छ । सोमबार मात्रै मकवानपुर आएका एसपी लामाले विहिबार संचारकर्मीहरुसँगको...

मउवासंघद्वारा प्रजिअ र कार्यकारी अधिकृतको स्वागत

IMG_8602-1480589201.JPG

१६ मंसिर, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र नगरपालिकाका कार्यकारी अधिकृतलाई विहिबार स्वागत गरेको छ । भर्खरै सरुवा भई आएका प्रजिअ नारायणप्रसाद शर्मा दुवाडी र कार्यकारी अधिकृत कृष्णप्रसाद पाण्डेलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै प्रजिअ दुवाडीले जिल्ला प्रशासन कार्यालयले व्यवासयिक...

राष्ट्रिय सुरक्षामा खतरा बढ्यो : कमल थापा

20161201_142900-1480588070.jpg

१६ मंसिर, हेटौडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष कमल थापाले पछिल्लो समय देशको राष्ट्रिय सुरक्षामा खतरा बढेर गएको बताएका छन् ।  राप्रपाले मकवानपुरको हेटौँडामा विहिबार गरेको संयुक्त कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले देश टुक्र्याउन विखण्डनकारी शक्ति सक्रिय भएर लागेको भन्दै वेलैमा समस्या समाधान गर्न नसके...

धार्मिक पर्यटनबाट लाभ हासिल गर्न सकिन्छ : राज्यमन्त्री बानियाँ

FB_IMG_1480520547824-1-1480520917.jpg

१५ मंसिर, हेटौंडा । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ईन्द्रबहादुर बानियाँले धार्मिक पर्यटनबाट नेपालले लाभ हासिल गर्न सक्ने बताएका छन् ।  राज्यमन्त्री भएपछि संचारकर्मीहरूसंग प्रतिक्रिया दिंदै बानियाँले पशुपतिनाथ, लुम्बिनी, मुक्ति नाथ, स्वर्गद्वारी  लगायतका धार्मिक क्षेत्रको सम्बर्द्धन गर्न सके बढि भन्दा बढि...

महोत्सवमा १५ करोडको कारोबार

Mahotsab-1478758514-1480513453.jpg

१५ मंसिर, हेटौंडा । राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सव–२०७३ बुधबारबाट सम्पन्न भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा भएको महोत्सवमा १५ करोड रुपियाँ बराबरको कारोबार तथा तीनलाख जनाले अवलोकन गरेको बताइएको छ । ‘मकवानपुरको...

डा. केसीको माग पूरा गर्न २४ घण्टे अल्टिमेटम

FB_IMG_1480509459294-1480510809.jpg

१५ मंसिर, हेटौंडा । डा.गोविन्द केसीको माग पूरा गरि अनसनलाई निष्कर्षमा पुर्‍याउन मकवानपुरका स्वास्थ्यकर्मीहरूले २४ घण्टे अल्टिमेटम दिएका छन् । उनीहरूले बुधबार अपरान्ह हेटौंडामा प्रदर्शन गर्दै माग पूरा गर्न २४ घण्टे अल्टिमेटम दिएका हुन् ।  हेटौंडा अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले चिकित्सा...

राज्यमन्त्री बानियाँद्वारा पदभार ग्रहण

FB_IMG_1480502117109-1480503627.jpg

१५ मंसिर, हेटौंडा । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेका छन् । सपथग्रहण गरे लगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । मन्त्रालयमा राज्यमन्त्री बानियाँलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका छन् । त्यसअघि, प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त...

विद्यार्थीसँग उद्योग बाणिज्य संघको अन्तरक्रिया

MCCI-1480489660.jpg

१५ मंसिर, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले बुधबार रुपन्देहीस्थित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसको टोलीसँग अन्तरक्रिया गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा क्याम्पसका प्राध्यापक तथा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  नेपालमा रहेका...

दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या २ पुग्यो 

FB_IMG_1480426791876-1480478247.jpg

१५ मंसिर, हेटौंडा । हेटौंडाको कुलेखानीमा मंगलबार अपरान्ह भएको सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । एक जनाको घटनास्थलमै र अर्कोको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । शिखरपुर-७ का उत्तरकुमार मोक्तानको घटनास्थलमा र थर ठेगाना नखुलेका अभिशेषको बल्खुस्थित शिवज्योति अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार