Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडामा भएको कुस्ती हेर्न भ्याउनु भएन ? ल हेर्नुस् भिडियो

Kusti-1480232936.JPG

१० मंसिर, हेटौँडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा भएको कुस्ती प्रदर्शनीमा वीरगञ्जका सुमिरकुमार शाह विजयी भएका छन् । शुक्रबार उनले फाइनल भिडन्तमा भारतका सुलिन सहनीलाई पराजित गरेका हुन् ।...

काँग्रेस क्षेत्र नम्बर ४ मा १२ जना मनोनित

Congress-Flag-1480227884.jpg

१२ मंसिर, हेटौंडा । नेपाली काँग्रेस मकवानपुर ४ नम्बर क्षेत्रीय समितिको बैठकले उपसभापति र सहसचिवसहित ४ जना सदस्य र ६ सल्लाहकार गरी १२ जनालाई मनोनित गरेको छ । शनिवार बसेको ४ नम्बर क्षेत्रीय समितिको बैठकले १२ जनालाई मनोनित गरिएको ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तानले बताए ।  बैठकले उपसभापतिमा नुरोजकुमार पौडेल, सहसचिव सन्तोष...

भट्टराईको नेतृत्वमा नयाँ शक्तिमा अावद्ध

20161126_162705-1480172699.jpg

११ मंसिर, हेटौंडा । नेपाल व्यापार तथा सम्बद्घ श्रमिक संघ मकवानपुरका अध्यक्ष शिवप्रसाद भट्टराईसहितको एक समूह शनिबार नयाँ शक्तिमा अावद्ध भएको छ । जिल्ला पार्टी सम्पर्क कार्यालयमा भएको कार्यक्रममा भट्टराईको नेतृत्वमा १३ जना नयाँ शक्ति नेपालमा प्रवेश गरेका हुन् । पत्रकार सम्मेलन गर्दै उनीहरूले नेपाली जनताको संघर्ष र अान्दोलनबाट...

बारूतेका महिलाद्वारा काँग्रेसको सदस्यता ग्रहण

FB_IMG_1480169804672-1480169950.jpg

११ मंसिर, हेटौंडा । हेटौंडा-२० बारूतेका एक दर्जन महिलाले नेपाली काँग्रेसको सदस्यता ग्रहण गरेका छन् । शनिबार भएको गाउँ भेलामा उनीहरूले कांग्रेसको सदस्यता ग्रहण गरेका हुन् । नेपाली कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपिलाल विश्वकर्माको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा कोपिला बयलकोटीको नेतृत्वमा एक दर्जन महिलाले काँग्रेसको सदस्यता...

दाह्री ग्याङबाट बृद्धबृद्धालाई भोजन

Dari-1480167360.jpg

११ मंसिर, हेटौंडा । हेटौंडामा क्रियाशिल दाह्री ग्याङले शनिबार बृद्धबृद्धाहरूलाई भोजन गराएको छ । ग्याङले हेटौंडा-१७ मा रहेको दिव्य सेवा निकेतनमा रहेका बृद्धबृद्धाहरूलाई भोजन गराएकाे हो । संस्थामा रहेका २२ बृद्धबृद्धाहरूलाई एक छाक भोजन गराएको ग्याङका प्रतिनिधि अजित खड्काले बताए । कार्यक्रममा ग्याङमा अाबद्ध १३ जना युवा खटिएका थिए ।...

फिडेल कास्ट्रोको निधन

131210162557-fidel-castro-1480143130.jpg

११ मंसिर, काठमाडौं । क्युबाका पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको निधन भएको त्यहाँको सरकारी टेलिभिजनले घोषणा गरेको विविसीले जनाएको छ । उनी ९० वर्षका थिए । उनका भाइ समेत रहेका वर्तमान राष्ट्रपति राउलले कास्ट्रोको निधन भएको घोषणा गरेका थिए । उनले वामपन्थी आन्दोलनका 'प्रमुख कमाण्डर'को निधन भएको बताए। कास्ट्रोको स्वास्थ्यबारे...

वंशगोपालमा नयाँ कार्यसमितिको शपथग्रहण

20161126_084701-1480141444.jpg

११ मंसिर, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका नवनिवर्नचित पदाधिकारीहरुको शपथग्रहण समारोह शनिवार सम्पन्न भएको छ ।निर्वाचन समितिले नयाँ कार्यसमितिलाई शपथग्रहण गराएको हो । संस्थाको अध्यक्षमा श्यामप्रसाद न्यौपाने, उपाध्यक्षमा मुकुन्दप्रसाद अधिकारी, जिल्ला संघ प्रतिनिधीमा बासुदेव...

कुस्तीमा बीरगञ्जका सुमिर विजयी

20161125_135051-1480072343.jpg

१० मंसिर, हेटौँडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा वृहत व्यापार महोत्सवमा भएको कुस्ती प्रदर्शनीमा वीरगञ्जका सुमिरकुमार शाह विजयी भएका छन् । शुक्रबार उनले फाइनल भिडन्तमा भारतका सुलिन सहनीलाई पराजित गरेका हुन् । दक्षिण कोरियामा भएको एसियन गेम २०१४ र १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएका शाहले विजयी...

चिसापानीमा सप्ताह ज्ञान महायज्ञ लगाईने

20161125_090651-1480072693.jpg

१० मंसिर, हेटौँडा । हेटौंडा-१९ स्थित हटिया चिसापानीमा रहेको शक्तेश्वर मन्दिरको स्तरोन्नती गर्ने उद्वेश्यले यही मंसीर २० गतेदेखि २८ गतेसम्म चिसापानी स्थित शक्तेश्वर मन्दिर परिसरमा वृहत श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ संचालगन गरिने भएको छ । समितिले शुक्रवार हटियामा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । सप्ताह...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार