Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महोत्सवमा मंगलबार ५ करोडको कारोबार

FB_IMG_1479822937687-1479823238.jpg

७ मंसिर, हेटौंडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार मेला–२०७३ अन्तर्गत् पाँच दिनमा पाँच करोड रुपियाँको कारोबार भएको बताइएको छ ।  सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा जारी राष्ट्रिय खेलकुद तथा व्यापार मेला–२०७३...

गायन तर्फको उत्कृष्ट ५ छनौट

images-1479822395.png

७ मंसिर, हेटौंडा । सुमन भोम्जन स्मृति प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा हेटौंडामा पहिलो पटक सञ्चालन गरेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा सञ्चालन भैरहेको हेटौंडा गट ट्यालेण्टमा गायन तर्फको उत्कृष्ट ५ जनाको छनौट भएको छ । कुमार सिन्तान, दीपेश श्रेष्ठ, सुबिन गोले तामाङ, सुसन शाह ठकुरी र स्वस्तिका ढकाल...

एमाले भातृसंगठन संविधान संशोधनको विपक्षमा

aaK-1479804306.jpg

७ मंसिर, हेटौँडा । नेकपा एमाले भातृसंगठन संविधान संशोधनको विपक्षमा उभिने भएको छ । काठमाण्डौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेको दुई भातृ संगठनले संशोधनको औचित्य नभएको भन्दै यसको विपक्षमा उभिने जनाएका हुन् । युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गरेको पत्रकार सम्मेलनमा युवा संघ नेताहरूले सहमतिका आधारमा संविधान...

‘साहारा’ पड्किंदा आगलागी, प्रहरीसहित तीन घाइते

Aaglagi1-1479738017.jpg

६ मंसिर, हेटौँडा । मकवानपुरको हेटौँडा–१० स्थित एक होटलमा साहारा ग्याँस सिलिण्डर पड्कीएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । सोमबार साँझ सिलिण्डर पड्कीर आगलागी हुँदा प्रहरीसहित तीन घाइते भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी जवान कौशल यादव, होटल संचालक ललन शाहकी श्रीमति सुनिता देवी र छोरा रोहित घाइते भएका छन्...

फरक प्रविधिबाट विद्युत उत्पादन गर्ने दावी

20161121_160353-1-1479723692.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरका एक युवाले फरक प्रविधिबाट विद्युत उत्पादन गर्ने दावी गरेका छन् । उनले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो दावी गरेका हुन् । मिष्टिजम ईलेक्ट्रो प्रोव्लम सोलुसन प्रालिका प्रमुख निर्देशक दिपकसिंह रूम्बाले अाफुले पानी, घाम, अागो, हावा, डिजेल र पेट्रोल विना विद्युत उत्पादनको काम शुरू गर्न लागेको बताए...

मकवानपुर एसपी चौधरीको बदलीमा लामा

Meera-Chaudary-1479713566.jpg

६ मंसिर, हेटौँडा । मकवानपुरकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिरा चौधरीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार चौधरीसहित ५९ एसपीको सरुवा गरेको हो । चौधरीको बदलीमा मकवानपुर प्रहरी प्रमुखमा बसन्तकुमार लामा आउने भएका छन् । एसपी चौधरी प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरो विशेष अपराध महाशाखामा सरुवा भएकी छिन् । लामा...

कान्तिलोकपथको काम तिब्र

Kantilok-Path-1479710984.JPG

६ मंसिर, हेटौँडा । सरकारको उच्च प्राथमिकतामा परेको बैकल्पिक मार्ग कान्तिलोकपथको कामले गति लिएको छ । भूकम्प र नाकाबन्दीका कारण सुस्त रहेको कामले पछिल्लो समय गति लिएको हो । कान्तिलोकपथको मकवानपुर सदरमुकाम हेटौडादेखि ललितपुरसम्मको ९१ किलोमिटर सडकमै काम भईरहेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनी विएनएस, मोतिदान र अमरले सडक चौडा गर्ने, ढल...

दुई राप्रपाबीच अाज एकीकरण हुँदै

20150309rpp-n-rpp-inch-cl-1479699684.jpg

६ मंसिर, हेटौंडा । पशुपति शम्शेेर नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आज पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरेर एकिकरणको घोषणा हुने भएको हो । एकिकरणपछि दुई अध्यक्ष हुने पार्टी अन्तरिम विधान अनुसार पशुपति शमसेर...

सांसदको तलब भत्ता बढ्यो

baneshwor-1479652102.jpg

५ मंसिर, काठमाडौं । अाईतबार बसेको व्यस्थापिका संसद बैठकले सांसदहरूको तलब भत्ता वृद्धि गरेको छ । आइतबार संसदले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक २०७३’ लाई संशोधन सहित स्वीकृत गरेसंगै सांसदहरूको तलब भत्ता वृद्धि भएको हो ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसदमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार