Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालले जित्यो एएफसी सोलिड्यारीटी कप

Nepal-v-Macau-AFC-Solidar-1479217548.jpg

३० कार्तिक, हेटौंडा । मलेसियामा सम्पन्न  एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले जितेको छ । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा मंगलबार भएको फाइनलमा मकाउलाई १-० गोल अन्तरले  पराजित गर्दै नेपालले जित हासिल गरेको हो । प्रतियोगिताको उपाधि दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए । नेपालले खेलको ३० अौं मिनेटमा सुजल...

कोशिस अध्यक्षमा पुनः सञ्जेल

३० कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको कोशिस टोल विकास संस्थाको अध्यक्षमा पुनः कृष्णप्रसाद सञ्जेल चयन भएका छन् ।  संस्थाको छठौं साधारणसभाले सञ्जेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सवि गुरूङ, सचिवमा रामजी प्रसाद ढकाल, कोषाध्यक्ष गोविन्दबहादुर गुरूङ, सदस्यमा रामकुमार श्रेष्ठ, सरस्वती श्रेष्ठ र...

'हेटौंडा गट ट्यालेन्ट'मा ४७ जना सहभागी हुने

२९ कार्तिक, हेटौंडा । हेटौंडामा यही मङ्सिर २ गतेदेखि १३ गतेसम्म आयोजना हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा हुन लागेको हेटौंडा गट ट्यालेन्टमा ४७ जना सहभाागी हुने भएका छन् । प्रतिष्पर्धामा गायनतर्फ ३० र नृत्य तर्फ १७ जनाले सहभागिता जनाउने भएका हुन् । कार्यक्रम संयोजक विशाल घोषका अनुसार नामावली दर्ता गराउने...

महोत्सवमा ४ खेल हुने

Takendo_92541-1479130370.jpg

२९ कार्तिक, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा गत बर्षबाट शुरू भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र यहाँका खेलकर्मी एवम् पत्रकारको विकासको निम्ति विभिन्न कार्य गर्ने उद्देश्यका साथ हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा ४ वटा खेल पनि हुँदैछ । खेलकुद प्रतियोगिता व्यवस्थापन उपसमिति...

भिडन्तमा हतियारधारीको मृत्यु, प्रहरी घाइते

download-1479110071.jpg

२९ कार्तिक, रौतहट ।  रौतहटको देवाहीमा प्रहरी र हतियारधारी समूहबीच भएको झडपमा एक हतियारधारीको मृत्यु भएको छ भने एक प्रहरी जवान घाइते भएका छन् ।  झडपका क्रममा प्रहरीको गोली लागेर १ जना हतियारधारीको मृत्यु भएको छ । हतियारधारी गाउँ पसेको सूचनाको अाधारमा पुगेको प्रहरी टोली र हतियारधारी समूहबीच झडप भएको थियो । देवाही ८ स्थित लालबकैया...

म्याराथन दौडको तयारी तीव्र

how-to-draw-a-man-running-1479047248.gif

२८ कार्तिक, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार मेलाको उद्घाटनको दिन मङ्सिर २ गते हुने म्याराथन दौडको तयारी तीव्र पारिएको छ । मकवानपुर एथ्लेटिक्स संघको व्यवस्थापनमा हुन लागेको म्याराथनको दौडको तयारीलाई तीव्रता दिइएको एथ्लेटिक्स संघका केन्द्रीय कोषाध्यक्ष एवम् मकवानपुर अध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिए । उनका अनुसार...

महायज्ञका लागि समिति गठन

२८ कार्तिक, हेटौंडा । शक्तेश्वर मन्दिर संरक्षण तथा पर्यटकिय क्षेत्र व्यवस्थापन समिति हेटौंडा-१९ ले महायज्ञ गर्ने भएको छ । समितिले मंसिर २० गतेदेखि सप्ताह ज्ञान महायज्ञ गर्ने भएको हो । महायज्ञका लागि भएको अन्तरक्रियाले लोकनाथ चौलागाईंको संयोजकत्वमा महायज्ञ व्यवस्थापन मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरेको छ । मूल समारोह समिति र...

केसीद्वारा दशौं पटक अनशन शुरू

Govinda-KC-57ca9554733351-1479039960.jpg

२८ कार्तिक, काठमाण्डौं । डाक्टर गोविन्द केसीले अाईतबारदेखि १० औ पटक अनसन शुरु गरेका छन् । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै यसअघिदेखि नै अनसन बसेका उनले अाईतबार अपरान्हदेखि फेरि अनसन थालेका हुन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डिनमा केशव प्रसाद सिंह नियुक्त गरेकोप्रति असन्तुष्टी...

भारु सटही व्यवस्था मिलाउन सरकारसँग आग्रह

Kartik-28-1479029806.jpg

२८ कार्तिक, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले सहज ढंगबाट भारतिय रुपैँया सटही गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।  संघले आइतबार विज्ञप्ति जारी गर्दै व्यवसायी र सर्वसाधारणसँग रहेको पुरानो १,००० र ५०० दरका भारतिय रुपैँया सहज तथा सर्वसुलभ सटही गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको हो । अध्यक्ष राजकुमार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार