Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा पनि बन्दको प्रभाव

20161113_121134-1479028056.jpg

२८ कार्तिक, हेटौंडा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आइतबार आव्हान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ ।  खाद्य सम्प्रभुताको सुनिश्चितता, कालोबजारी र मूल्य बृद्धि नियन्त्रण लगायतका विषयलाई लिएर गरिएको बन्दका कारण पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिराजपथ लगायतका सडकमा यातायात संचालन हुन सकेका...

नेपाल एएफसी सोलिडारिटी कपको फाइनल प्रवेश

2016_AFC_Solidarity_Cup-1478956118.png

२७ कार्तिक, काठमाण्डौ । नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगीताको फाईनल यात्रा तय गरेको छ । मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा भएको सेमिफाइनल खेलमा लाओसलाई टाईब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै नेपालले फाईनल यात्रा तय गरेको हो । निर्धारित र अतिरिक्त समयमा दुबै टिम २-२ गोलको बराबरीमा रोकिएपछि खेल...

सोमेश्वरबाट रानीको अवलोकन

भीमसेन पौडेल २७ कार्तिक, चौघडा । चितवनको माडी नगरपालिका ५ बसन्तपुरमा रहेको सोमेश्वर सामुदायिक वन उपभोक्ता समूहले हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । विभिन्न सामुदायिक वन समूहहरुले गरेका गतिविधीहरुको अवलोकन गर्ने उद्धेश्यले आएको भ्रमण टोलीले  रानी वन समूहको अवलोकन गरेको छ । ५ दिवसीय...

सिस्नेरीमा विकास सम्बन्धी सार्वजनिक सुनुवाइ

20161111_124817-1478875728.jpg

२६ कार्तिक, हेटौंडा । जिविस मकवानपुरको अायोजना एवम् नेपाल पत्रकार महासंघ मकवानपुरको संयोजनमा सिस्नेरीमा शुक्रबार सार्वजनिक सुनुवाइ भएको छ । सिस्नेरी र ईपापञ्चकन्या गाविसमा अाव ०७२/०७३ मा सम्पन्न र अाव०७३/७४ मा प्रस्तावित विकास कार्यक्रम बारे सार्वजनिक सुनुवाइ गरेको हो । कार्यक्रममा जिविस मकवानपुर योजना शाखा र दुबै गाविस कार्यालयका...

महोत्सवमा नयाँ कलाकारहरुको बाहुल्यता रहने

Mahotsab-1478758514-1478787020.jpg

२५ कार्तििक, हेटौंडा । मङ्सिर २ गतेबाट १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गा (भूटनदेवी पार्क) मा सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा नयाँ कलाकारहरुको बाहुल्यता रहने भएको छ । आयोजक प्रतिष्ठानका द्वितीय उपाध्यक्ष विशाल घोषका अनुसार मेलामा सबिन राई,...

गोर्खा लाहारीका मजदुरद्वारा हड्तालको निर्णय

GorkhaLahariPvtLtd-1478786305.jpg

२५ कार्तिक, हेटौंडा । हेटौंडा अौद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारीका मजदुरले हड्ताल गर्ने निर्णय गरेका छन् । समग्र उद्योग ट्रेड युनियनको विहिबार सम्पन्न मतदानले हड्तालमा जाने निर्णय गरेको हो । हड्तालको पक्षमा ९५ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य सुदिप अर्यालले बताए । श्रम एेन अन्तरगत भएको मतदानमा कूल १ सय २३ मतदातामा रहेकोमा १...

नाष्टको प्रान्तिय कार्यालयका लागि जग्गा खोजी

20161110_162553-1478782449.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) को प्रान्तीय कार्यालयका लागि मकवानपुरमा जग्गाको खोजि थालिएको छ । नाष्टले ७ वटै प्रदेशमा कार्यालय खोल्ने क्रममा ३ नम्बर प्रदेश कार्यालय संचालनका लागि मकवानपुरमा जग्गा खोजि थालेको हो ।   प्रयोगशाला, विज्ञान पार्क र कार्यालय संचालनका लागि संभाव्यता अध्ययन टोलीले जग्गा...

विप्लव माओवादीका २१ कार्यकर्ता पक्राउ

२५ कार्तिक, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका २१ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल बन्दको प्रचार गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कार्तिक २८ गते बन्द सफल पार्न भन्दै बिहीबार बिहान एक घण्टे चक्काजाम गर्न लाग्दा उनीहरु अस्पताल लाईनबाट पक्राउ परेका हुन् । जिल्ला...

महोत्सवका लागि २५० स्टल बुकिङ

Mahotsab-1478758514.jpg

२५ कार्तिक, हेटौँडा । मंसिर २ देखी १२ गतेसम्म हेटौंडा आँखा अस्पताल पछाडिको खाली जग्गामा हुन लागेको खेलकुद तथा व्यापार महोत्सव–२०७३ को लागि बुधबार बेलुकासम्म २ सय ५० वटा स्टल बुकिङ भैसकेको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनाम हुने महोत्सवमा आफ्नो विभिन्न सामग्री एवम् अन्य अन्य वस्तुहरु प्रदर्शनी गर्न चाहनेहरुले धमाधम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार