Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रानीको वार्षिकोत्सवमा सम्मान

Rani-Ban-1483700585.jpg

भीमसेन पौडेल  २२ पुस, चौघडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिकोत्सव शुक्रवार सम्पन्न भएको छ ।  समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट उपभोक्ताहरुलाई सम्मान गरिएको छ । पशुपालनमा गढी–६ मक्रान्चुलीका नारायणप्रसाद तिमल्सिना, फलफूलमा गढी–६ मक्रान्चुलीकै राधिका हुमागाई,...

राष्ट्रिय युवा अभियान मकवानपुरको अधिवेशन पुस २३ गते

FB_IMG_1483625829458-1483626271.jpg

२१ पुस, हेटौंडा । नयाँ शक्ति पार्टी नेपालको भातृ संगठन राष्ट्रिय युवा अभियान मकवानपुरको प्रथम जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ । बिहिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै अभियान मकवानपुरले यही पुस २३ गते हुने अधिवेशनकाे तयारी पूरा भएकाे जनाएकाे हाे । अधिवेशनले अध्यक्षसहित ७ सदस्यीय पदाधीकारी गरी जम्मा ७५ सदस्यीय...

मन्त्री लेखकले भने– ‘१५ दिने सूचना पर्याप्त छैन, यस विषयमा क्षेत्रीय प्रशासनसँग छलफल गर्नेछु ।’

Ramesh-Lekhak-1483621436.jpg

२१ पुस, काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघ तथा जिल्ला स्तरीय राजनैतिक दलहरुको संयुक्त टोलीले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकसँग भेट गरेको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्व तथा सडक डिभिजन कार्यालय हेटौंडाले २५ मीटर भित्रका घरटहरा हटाउन गरेको १५ दिने सूचनाबाट हेटौडा बजार क्षेत्रका घरधनी...

मनाङ मर्स्याङ्दी फाइनलमा

Gold-Cup-1483620694.jpg

२१ पुस, हेटौँडा । मनाङ मर्स्याङ्दी क्लव हेटौँडामा जारी हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटवलको फाइनलमा प्रवेश गरेको छ । विहिबार भएको पहिलो सेमिफाइनलमा पोखराको सहारा क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले उपाधी भिडन्तमा आफ्नो स्थान पक्का गरेको हो ।  फरेष्टि खेल मैदानमा खेलमा  मनाङका तर्फबाट खेलको ८ औं मिनेटमै अफिज ओलावलेले गोल...

'सडक विस्तार गर्दा कम क्षति हुने उपाय खोज्नु जरुरी छ'

Mahendra-Raut-1483619421.jpg

महेन्द्र राउत महासचिव मकवानपुर उद्योग बाणिज्य संघ बर्षौदेखि चर्चा रहेको हेटौँडामा २५ मिटर सडक विस्तारको काम एक साता अघिबाट शुरु भएको छ । यसले हेटौँडामा ठूलो तरंग ल्याएको छ । सरकारी कार्यालयका संरचना भत्काएसँगै प्रशासन नीजि संरचना भत्काउनतर्फ तयारीमा जुटेको छ । यसले गर्दा हेटौँडा बजार क्षेत्रमा तनाव उत्पन्न भएको छ । सडक विस्तार र...

प्रहरीद्वारा करिव १५ करोडको सुन बरामद

Gold-Biscuit1-1483616435.jpg

२१ पुस, काठमाडौं । नेपाल प्रहरीले ठूलो परिमाणमा अवैध सुनसहित विहिबार ३ जनालाई पक्राउ गरेको छ । दुवइबाट एअर अरेविमाको विमानबाट काठमाण्डौं ल्याईएको ३० किलोभन्दा बढि परिमाणको सुनसहित केन्द्रिय अनुसन्धान व्युरोको टोलीले ३ जनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार गेटबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाँकेका गोपाल बहादुर शाही,...

अार्मी सेमिफाइनलमा प्रवेश

NUMERIC-FOR-ADVERTISEMENT-1483535000.jpg

२० पुस, हेटौंडा । विभागिय टिम नेपाल अार्मी क्लब हेटौँडामा जारी हेटौँडा अन्तराष्ट्रिय गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा संकटा क्लबलाई २-० ले पराजित गर्दै अार्मी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको ४० औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाए । खेलको ७२ औँ मिनेटमा...

प्रतिपक्षी दलले संसद सुचारु हुन दिने प्रधानमन्त्रीको दावी

download-1483520090.jpg

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षी दलले संसद सुचारु हुन दिने दावी गरेका छन् ।  रिपोर्टस् क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले अाफुले एमाले लगायतका दलसँग छलफल गरिरहेकाले छिटै संसद सुचारू हुने बताए । दाहालले संविधान संशोधन प्रस्तावसम्बन्धी सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई एक...

सोलिड्यारीटी २५ बर्षमा प्रवेश

१९ पुस, हेटौंडा । सोलिड्यारिटी इन्टरनेशनल उच्च माविले २४ वर्षपूरा गरी २५ वर्षमा प्रवेशको पूर्वसन्ध्यामा मंगलबार धन्यवाद ज्ञापन कार्यक्रम आयोजना गरेको छ । २०४९ सालमा स्थापना भएको बोर्डिङले १६ औँ पटक एसएलसी परिक्षामा सहभागिता जनाएकोमा ८ पटक जिल्ला टप गरेको र २०७३ सालको एसएलसीमा नेपाल दोस्रो हुन सफल भएको  विद्यालयले जनाएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार