Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अनिलको गोल संकटाका लागि निर्णायक

NUMERIC-FOR-ADVERTISEMENT-1483364625.jpg

१८ पुस, हेटौंडा । हेटौँडाको फरेष्टि खेल मैदानमा भएको हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलमा संकटा विजयी भएको छ । सोमबार भएको खेलमा   भुटानको ड्युक स्टारलाई १-० गोलअन्तरले पराजित गर्दै काठमाण्डौँको संकटा क्लब विजयी भएको हो  । पहिलो हाफ बराबरीमा खेलेका दुई टोली दोस्रो हाफमा अाक्रमण ढंगले मैदानमा उत्रिएका थिए ।  खेलको ८४ औँ मिनेटमा...

मनाङ मर्स्याङ्दीले सशस्त्रलाई हरायो

NUMERIC-FOR-ADVERTISEMENT-1483281989.jpg

१७ पुस, हेटौंडा । हेटौँडाको फरेष्टी खेल मैदानमा जारी हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबलमा मनाङ मर्स्याङ्दीले विभागिय टिम सशस्त्रको एपीएफ क्लबलाई हराएको छ । अाईतबार भएको प्रतिष्पर्धामा लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दीले एपिएफलाई ३-२ गोलअन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो । खेलको ३२ औ मिनेटमा सिसेकोले गोल गर्दै...

महिला शक्ति भार्तामा हरिमाया

download-1483275139.jpg

१७ पुस, हेटौंडा । नयाँ शक्ति पार्टी नेपालको महिला संगठन महिला शक्ति नेपालको भार्ता गाउँँ कमिटी गठन गरिएको छ ।  शनिबार एक कार्यक्रमकाबीच हरिमाया थिङको संयोजकत्वमा ९ सदस्यीय भार्ता गाउँ कमिटी गठन गरिएको हो । जसको सदस्यहरुमा सानुमाया थिङ, माया रुम्बा, वुद्धिमाया रुम्बा, माया प्रजा, मनमाया थिङलगायत रहेका छन् ।  यसैबीच...

टोपि दिवस यसरी मनाईयो (तस्वीर सहित)

FB_IMG_1483270143610-1483270971.jpg

१७ पुस, हेटौंडा । अाज टोपी दिवस मकवानपुरेले पनि मनाईएको छ । पछिल्ला बर्षहरूमा पुस १७ गते नेपाली पहिचानको विषय उठाउँदै नेपालमा स्वस्फूर्त रूपमा टोपी लगाएर दिवस मनाउने गरिएको छ ।...

टेलिकमको ‘फोर जी’ सेवा शुरू

maxresdefault-1483269935.jpg

१७ पुस, हेटौंडा । नेपाल टेलिकमले आइतबारबाट चौथो पुस्ताको मोबाइल सेवा ‘फोर जी’ शुरु गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच फोर जी सेवाको शुभारम्भ गरेका हुन् । टेलिकम नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्ने दूरसञ्चार कम्पनी हो । टेलिकमले थ्री जी सेवाकै महसुल दरमा हाललाई फोर जी सेवा दिने...

साहाराले पुलिसलाई हरायो

NUMERIC-FOR-ADVERTISEMENT-1483192327.jpg

१६ पुस, हेटौंडा । हेटौँडाको फरेष्टी खेल मैदानमा जारी हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा साहारा क्लब पोखराले विभागिय टोली नेपाल पुलिसलाई हराएको छ । शनिबार भएको खेलमा साहाराले पुलिसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।  साहाराको तर्फबाट कप्तान उत्तम गुरुङले २८ औ मिनेटमा गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । खेलको ८४...

४१ औं राष्ट्रिय मेलमिलाप दिवसमा अन्र्तक्रिया

b2-1483182639.jpg

१६ पुस, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले शनिवार ४१ औं राष्ट्रिय मेलमिलाप दिवस अन्र्तक्रिया कार्यक्रम गरी मनाएको छ । नेपाली काँग्रेसका संस्थापक नेता विपी काईरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने...

सुनगाभाको अभिभावक भेला सम्पन्न

Sungava-Photo-1483182268.jpg

१६ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङ्गलिस स्कूलको १७ औं अभिभावक भेला शनिबार सम्पन्न भएको छ ।  अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक केबि खवासले विद्यालयको शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।...

नेपाल साफ सेमिफाइनलमा

Sabitra-Bhandari-(1)-1483107479.JPG

नवीन तिमल्सिना १५ पुस, भारत (सिलिगुडी) । भारतको सिलिगुडीमा जारी दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले सेमिफाइनलयात्रा तय गरेको छ । समूह ए को विजेता बन्दै नेपालले चौथो साफको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।  कञ्चनजंघा स्टेडियममा शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा आत्मघाती गोलको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार