Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पर्यावरण संरक्षणको विषयमा छलफल

११ असोज, हेटौँडा । पर्यावरण संरक्षको लागि मकवानपुरको हेटौँडा उपमहानगरपालिका रातमाटेमा छलफल भएको छ । पर्यावरण संरक्षणको लागि हाम्रो अभियान विषयक कार्यक्रममा बोल्दै स्थानीय महिला तथा सामुदायिक वनका सदस्यहरुले सामुदायिक वनको माध्यमले पर्यावरण संरक्षणमा निकै सहयोग पुगेको बताए । सामुदायिक वनले महिलाहरुको नेतृत्व तथा ब्यक्तित्व...

काँग्रेस सम्पर्क समितिको अधिवेशन असोज १५ मा

flag-1474982784.jpg

११ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुर–काठमाण्डौं सम्पर्क समितिको केन्द्रिय अधिवेशन असोज १५ गते हुने भएको छ । समितिको दोस्रो केन्द्रिय अधिवेशन असोज १५ गते काठमाण्डौंमा हुने भएको हो ।  अधिवेशनको तयारी तिब्र पारिएको समितिका सचिव पुरुषोतम ठकुरीले बताए । ठकुरीका अनुसार अधिवेशन उद्घाटनको अवसरमा सम्पर्कका लागि महत्वपूर्ण मानिने...

बस दुर्घटनामा १७ को मृत्यु

१७ असोज, धादिङ । धादिङ जिल्लाको मार्पाक लवाङफेदीमा  बस दुर्घटना हुँदा १७  जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना महिलासहित १७ जनाको मृत्यु भएको हो भने २० जना घाइते भएका छन् । गम्भिर घाईते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ । ना ४ ख ३३१८ नम्बरको समीक्षा यातायातको बस मार्पाक–६ स्थित उकालोमा दुर्घटना भएको प्रहरी...

नायक राजेश हमालबारे केही जानकारी

Rajesh-Dai-1474969524.jpg

राजेश हमाल नेपालका एक चर्चित अभिनेता हुन् । उनको जन्म ९ जुन १९६४ मा पाल्पाको तान्सेनमा भएको हो । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् । उनले नेपाली चलचित्र...

अज्ञात समूहले २५ लाख लुट्यो

Cash-Nepali-1474966080.jpg

११ असोज, विराटनगर । चाडबाड नजिकिदै गर्दा लुटपाटका घटना बढ्न थालेका छन् । विराटनगरको बुधहाट चोकबाट मंगलबार अज्ञात समूहबाट २५ लाख रुपैंया लुटिएको छ । तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैंकबाट राष्ट्र बैंकमा जम्मा गर्न लगिएको २५ लाख रुपैंया हो । रकम जम्मा गर्न चालक र अर्का एक कर्मचारी गएका थिए । बुधहाट चोकमा रहेको बि प्लट भवन छेउ पार्किङ...

१ लाख मूल्य बराबरको म्याद गुज्रिएका सामान नष्ट

१० असोज, हेटौँडा । नेपालीहरुको मूख्य चाड दशैं, तिहार र छठ नजिकिदै गर्दा हेटौँडा बजारमा म्याद गुज्रिएका र गुणस्तरहिन सामानको विगविगी शुरु भएको छ । चाडपर्वमा बढि किनमेल हुने भएकाले व्यापारीले पनि उपभोक्ता ठग्न यही मौका छोप्ने गरेका हुन् । बजारमा दैनिकजसो भईरहेको अनुगमनका क्रममा म्याद गुज्रिएका र गुणस्तरहिन सामग्री फेला पर्न थालेका छन् ।...

हावा गफले देश चल्दैन : मन्त्री केसी

Arjun-Dai-1474893301.jpg

१० असोज, हेटौंडा । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले हावा गफले मात्रै देश नचल्ने भन्दै काम गरेर देखाउनु जरुरी रहेको बताएका छन् । नेपाली काँग्रेस थाहा नगर समितिले विजयादशमी, शुभदिपावली र छठको अवसरमा सोमबार गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले अघिल्लो सरकारले हावा गफ गरेर...

'राज्यले सामाजिक सुरक्षाका लागि काम गर्नुपर्छ'

Subodh-1474881628.jpg

१० असोज, हेटौँडा । मानवअधिकारकर्मी सुबोध प्याकुरेलले राज्यले जनताको सामाजिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् । शान्तिको लागि साझा अभियान (कोक्याप) ले सोमबार हेटौँडामा गरेको नेपालमा सामजिक सुरक्षा नीति तथा कार्यत्रलम कार्यन्वयन अध्ययन प्रतिवेदनमाथि छलफल एवम् क्षेत्रीय सम्मेलनमा बोल्दै अधिकारकर्मी प्याकुरेलले सामाजिक...

चियापानसँगै युवा संघमा प्रवेश

१० असोज, हेटौँडा । नेकपा एमाले निकट युवा संघ नेपाल मकवानपुरको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा युवाहरु युवा संघमा प्रवेश गरेका छन् । विजया दशमी, दिपावली तथा छठको अवसरमा सोमबार भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि युवाहरु युवा संघ प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले मकवानपुरका उपाध्यक्ष बद्री...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार