Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सवारी ठप्प हुँदा स्थानीयलाई सास्ती

Yatayat-Banda-1471768641.jpg

५ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक लगाउँदा स्थानीयले सास्ती भोगिरहेका छन् । रुट इजाजत नभएका सडकमा यात्रुवाहक सवारी संचालनमा रोक लगाउने सरकारको निर्णय अनुसार प्रशासनले ५ दिनदेखि सवारी संचालनमा रोक लगाएको हो । जिल्लामा यात्रुवाहक सवारी संचालन गर्ने नारायणी यातायात...

जेसिजबाट गढीको सरसफाई

Gadhi-Sarsafaai-1471763133.jpg

५ भदौ, हेटौँडा । हेटौंडा जेसिजले मकवानपुरको ऐतिहासिक गढि परिसरमा सरसफाई गरेको छ । सामाजिक कार्यमा सक्रिय हेटौंडा जेसिजले शनिबार गढिको सरसफाई गरेको हो ।  राजीव श्रीवास्तवको संयोजकत्वमा भएको सरसफाई कार्यक्रममा गढिको परीसर वरीपरका अनावश्यक झार तथा पर्खालहरुमा उम्रिएका बुट्यानहरु नष्ट गरिएको थियो । अध्यक्ष धर्मराज बानिँयाले जिल्लाको...

प्रेस युनियनद्वारा विधान अनुसार सदस्यता सिफारिसको माग

Union-Logo-1471703202.jpg

४ भदौं, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले नेपाल पत्रकार महासंघको विधान अनुसार नयाँ सदस्यता सिफारिसको माग गरेको छ । युनियनको शनिबार सम्पन्न बैठकपछि जारी विज्ञप्तिमा महासंघ मकवानपुर शााखाको नयाँ सदस्यता सिफारिसको विषयमा बाहिर आएका टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण व्यक्त गर्दै विधान अनुसार नयाँ सदस्यता सिफारिसको माग गरिएको हो...

सूचना दिवसमा प्रभातफेरी

2016-08-20-11.52.17-1471673384.png

४ भदौ, हेटौंडा । राष्ट्रिय सूचना दिवसको अवसरमा शनिबार हेटौंडामा प्रभातफेरी गरिएको छ । सूचनाको हकका लागि नागरिक अभियान मकवानपुरको अायोजनामा प्रभातफेरी गरिएको हो । मेनरोडबाट शुरू भएको र्याली बुद्धचोक, उद्योग बाणिज्य संघ चोक हुँदै बजारका विभिन्न भाग घुमेर सिमाचोक पुगेर टुंगिएको थियो । कोणसभामा अभियानका जिल्ला संयोजक कुमार अधिकारी,...

कर्राखोलामा बृद्ध मृत फेला

20160820_095206-1471668537.jpg

४ भदौ, हेटौंडा । हेटौंडा-६ चौघडामा शनिवार विहान एक बृद्ध मृत फेला परेका छन् । हेटौंडा-६ चुच्चेखोलाका ८४ बर्षिय नेत्रप्रसाद प्याकुरेल मृत अवस्थामा फेला परेका हुन् । बंशगोपाल मन्दिर पछाडि कर्राखोलामा लर्किएको बाँसमा अड्किएको अवस्थामा उनको शव भेटिएको थियो । शव देखेपछि स्थानीयले प्रहरी चौकी चौघडालाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि...

करेन्ट लागेर बृद्धाको मृत्यु

High-Voltage-1471616003.jpg

३ भदौं, हेटौँडा । हेटौंडा–२२ अंगारेमा शुक्रबार दिउसो करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरणको प्रसारण लाईनबाट हाई भोल्टेज प्रसारण हुँदा स्थानीय ७२ बर्षिया नरकुमारी श्रेष्ठको मृत्यु भएको हो ।  उच्च विद्युत प्रवाहका कारण राईस कुकरमा आगो बलेको देखेर भित्र प्रवेश गर्दै गर्दा विद्युत प्रवाह भई उनको मृत्यु भएको...

चौघडा प्रहरीद्वारा घरेलु मदिरा र कच्चा पदार्थ बरामद

20160819_093925-1471603005.jpg

३ भदौ, हेटौंडा । चौघडा प्रहरी चौकीले शुक्रबार अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको छ । प्रहरीले चौघडाको स्कूलरोडबाट अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको हो । बंशगोपाल उच्च माविको ५० मिटर क्षेत्रमा अवैध मदिरा उत्पादन हुने सूचनाको अाधारमा प्रहरीले २ सय लिटर कच्चा पदार्थ र ६० लिटर मदिरा बरामद गरेको प्रहरी सहायक निरीक्षक बिरेन्द्र...

सवारी संचालनमा रोक लगाएकोमा संघको आपत्ति

Narayani-Logo-1471530155.jpg

२ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरका ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक लगाएकोमा नारायणी यातायात व्यवसायी संघले आपत्ति जनाएको छ ।  रुट इजाजत नभएका सडकमा यात्रुवाहक सवारी संचालनमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि विहिबारबाट ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक...

२ करोड ५० लाखको लगानीमा रिसोर्ट

Hotel-Aadhya-Retreat-F-1471527175.jpg

२ भदौ, हेटौँडा । उत्तरी मकवानपुरको पर्यटकिय क्षेत्र थाहा नगरपालिकामा २ करोड ५० लाख रुपैँयाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ । थाहा–१३ बज्रबाराही भटवालका ललितसिं ठकुरी र अर्जुनसिं ठकुरीले आफ्नो गाउँमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याएका हुन् । राजधानीमा आईटि क्षेत्रमा कार्यरत भाई अर्जुनको हौसलाबाट शान्त एवं...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार