२ भदौ । रियो अोलम्पिकमा ब्राजिलियन कप्तान नेमारले खेल सुरु भएको १४ सेकेण्डमै गोल गर्दै रेकर्ड कायम गरेका छन्। नेमारले गरेको गोल ओलम्पिक इतिहासमा भएको सबैभन्दा छिटो गोल हो । स्पेनिस क्लब बार्सिलोनाबाट खेल्ने नेमारले इन्जुरी टाइमको पहिलो मिनेटमा पनि गोल गरे । होण्डुरस विरुद्ध गोल गरेसँगै नेमारको जारी ओलम्पिकमा गोल संख्या ३ पुगेको छ...
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा नैनसिंह महर निर्वाचित भएका छन् । महरले मनोजमणी आचार्यलाई पराजित गरेका हुन् । महरले १ हजार ४ सय ९६ मत प्राप्त गरी विजय भएका हुन् भने आचार्यले १ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् । नेविसंघको महामन्त्रीमा महर प्यानलकै कुन्दन काफ्ले र सरोज थापा निर्वाचित...
१ भदौ, हेटौँडा । खतिवडा सेवा सदन मकवानपुरले हेटौडा सामुदायिक आँखा अस्पताललाई उपकरण सहयोग गरेको छ । सदनले विरामीका लागि शुद्ध पानी उपभोगमा सहज होस् भन्ने उद्देश्यले शुद्धिकरण गर्ने अत्याधुनिक उपकरण प्रदान गरेको हो । खतिवडा सेवा सदन मकवानपुरका उपाध्यक्ष विष्णुप्रसाद खतिवडाले स्वर्गीय पिता गोपिकृष्ण खतिवडाको स्मृतिमा संस्थामार्फत...
१ भदौ, चौघडा । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेडले हेटौडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी संस्था घोषित गरेको छ । संघको २९ औं वार्षिक उत्सवको अवसरमा संघले वितरण गरेको सफ्टवेयर संचालनमा उत्कृष्ट प्रयोग गरेकोमा जनकल्याण सहकारीलाई संघको वार्षिक साधारण सभामा सम्मान गर्ने कार्यक्रम रहेको...
१ भदौ, चौघडा । प्रगतिशिल युवा क्लव हेटौडा २० गैरीगाउँले यहाँको एक वृद्वाश्रमलाई संगीतका सामाग्री उपलव्ध गराएको छ । हेटौडा २० गैरीगाउँमा रहेको श्रीमद भागवत ज्ञानसंचार वृद्वाश्रमलाई ढोलक, हारमोनियम, करताल, खैजेडी र माईक सहयोग गरिएको क्लवका उपाध्यक्ष अमित कडेलले जानकारी दिए । सामाग्री वृद्वाश्रमका अध्यक्ष हरीप्रसाद सिग्देललाई क्लवका...
१ भदौ, हेटौंडा । नयाँ शक्ति नेपाल मकवानपुरले आय व्यय सार्वजनिक गर्न माग गर्दै बुधबार मकवानपुरका स्थानिय निकायमा ज्ञापन पत्र बुझाएको छ । पार्टी संयोजक प्रल्हाद लामिछानेको नेतृत्वमा र्यालीसहित पुगेको टोलीले जिल्ला विकास समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकामा १५ दिनभित्र आयव्यय सार्वजनिक गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो...
१ भदौं, हेटौँडा । हेटौँडाका कपडा व्यवसायीले उद्योग संघ मकवानपुरले गर्न लागेको मेला सार्न आग्रह गरेका छन् । कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी मेलाको मिति सार्न आग्रह गरेका हुन् । उद्योग संघले भदौं २९ गतेदेखि असोज ९ गतेसम्म मेला गर्ने जनाएको थियो । कपडा व्यवसायीहरुले बर्षभरीमा दशैंतिहारमा व्यापार...
३२ साउन, काठमाडौं । मतदाता नामावलीबारे विवादका कारण लम्बिएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा बुधबार मतदान हुने भएको छ । नेविसंघको चुनावी प्रक्रिया मंगलबार शुरु भएकाले बुधबार मतदान हुने भएको हो । निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ । उम्मेदवारको पहिलो नामावली...
३२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार शान्ति प्रक्रियाका अधुरा काम पुरा गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले मंगलबार सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको भेटमा विगतमा थालेर बाँकी रहेका शान्ति प्रक्रियाका काम पूरा गर्नु सरकारको प्राथमिकतामा रहेको बताएका हुन् । जनयुद्धका घाइते, सहिद र वेपत्ताका सवालमा...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...









-1789347794.jpg)






-1788140988.jpg)







