Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौंडामा सामरी समवेयल मार्फत ६० लाख लिटर खानेपानी थप

FB_IMG_1711090732646-1711090901.jpg

९ चैत, हेटौंडा। हेटौंडामा शुक्रबारबाट हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा ६० लाख लिटर पानी थप भएको छ। 

विश्व पानी दिवसको अवसरमा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिकाको सिमाना  गढीगाउँपालिका ४ मा पर्ने सामरी खोलाबाट समवेयल निर्माण गरी संचालनमा ल्याएसंगै हेटौंडामा  ६० लाख लिटर पानी थप भएको हो।  निर्माण गरिएको समवेयलको शुक्रबार बिहान हेटौंडाकी मेयर मिनाकुमारी लामाले उद्घाटन गरेकी थिइन्। 

६० लाख लिटर पानी थप भएसंगै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले अब दैनिक ३ करोड २२ लाख लिटर पानी वितरण गर्नेछ। बोर्डले यसअघि दैनिक २ करोड ६२ लाख लिटर पानी वितरण गर्दै आएको थियो ।

समवेयल उद्घाटन कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याताङन, हेटौंडाका उपमेयर राजेश बानियाँ, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने, २ नम्बर वडा अध्यक्ष विष्णु गोपाल महर्जन लगायतको आतिथ्यता रहेको थियो । करिब २५ लाख रुपैयाँ लागतमा उक्त समबेयल निर्माण गरिएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिएका छन्।

Screenshot_20240322_09595-1711098401.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार