Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिपिसी तिब्बत सचिव छुङछेङ र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेट

Screenshot_20231110_07424-1699581477.jpg

२४ कार्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता भएको छ ।   सचिव छुङछेङ र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारस्थित को कार्यकक्षमा पुगेर भेटवार्ता भएका हुन् । भेटमा उनीसहित भ्रमण दलका सदस्यहरु र नेपालका लागि चिनियाँ...

एसईईका लागि रजिस्ट्रेसन फाराम खुला

NEB-National-Examination-1699581094.jpg

२४ कार्तिक, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षामा सामेल हुन रजिस्ट्रेसन आवेदन खुला गरिएकोमा मंसिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ...

मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1699580818.jpg

२४ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहेको छ।  शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू-भागमा  आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र...

सीपीसी तिब्बतका सचिव छुङछेङ र राष्ट्रपति पौडेलबीच भेटवार्ता

20231109_201238-1699540084.jpg

२३ कार्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ छुङछेङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । वाङले बिहीबार राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । राष्ट्रपतिसँगको भेटवार्तामा नेपाल चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका...

एन्फा अध्यक्ष नेम्वाङ विरुद्ध अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

IMG_20231109_162322-1699526349.jpg

२३ कार्तिक,हेटौंडा । अखिल नेपाल फुटबल संघ(एन्फा )अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । बिहिबार हेटौंडामा सम्पन्न  विशेष साधारणसभामा अध्यक्ष नेम्वाङ विरुद्ध भएको मतदानमा प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात अध्यक्ष नहटाउने पक्षमा ५२ मत प्राप्त भएसँगै नेम्वाङविरुद्धको...

उपप्रधानमन्त्री खड्काले गरे यूएई भ्रमण स्थगित

Screenshot_20231109_13422-1699516663.jpg

२३ कार्तिक, हेटौंडा । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) का लागि तय भएको भ्रमण स्थगित गरेका छन् । कार्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो जनधनको...

वडाध्यक्ष महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश

Sarlahi_District_Court_T5-1699515327.jpg

२३ कार्तिक, हेटौंडा । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पूर्पक्षका लागि कारागार चलान गर्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ ।  अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार सदन अधिकारीले...

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

NEB-National-Examination-1699514530.jpg

२३ कार्तिक, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ...

हेटौंडामा मोटरसाइकल दुर्घटना, मनहरीका बलको मृत्यु

IMG_0728-1699510978.png

२३ कार्तिक, हेटौंडा । हेटौंडामा भएको मोटरसाइकल दुर्घटनामा मनहरीका एक युवकको ज्यान गएको छ ।  बुधवार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा- १९ तीनताप्केमा बस्तिपुर तर्फ आउँदै गरेको बा प्र ०२–०३९ प ७३०५ नम्बरको मोटरसाइक आफै अनियन्त्रीत भई दुर्घटना  भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक मनहरी - ३ डोटे घर भएको २७ वर्षीय संजिब बल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार