Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेश सभाको बैठक आज बस्दै

Pradesh-shabha-baithak-1694822986.png

३० भदौ, हेटौंडा । बागमती प्रदेश सभाको स्थगित गरिएको शुक्रबारको बैठक आज शनिवार बसदै छ । हिजो शुक्रबार बिशेष कारणले बैठक बस्न नसक्ने भन्दै सूचना टाँस गरेर स्थगित गरिएको थियो। बैठक आज शनिबार बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिएका छन् । यसअघि गत गत २४ गते बसेर स्थगित गरिएको बैठक शुक्रबार दिउँसो १...

बढ्यो पेट्रोलियम पदार्थको भाउ

IMG_1116-1694794341.png

२९ भदौ,हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो । बढेको मूल्य शुक्रवार राति १२ बजेदेखि लागु हुने जनाइएको छ ।  मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ।डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ।निगमले भारतबाट भाउ बढेर आएकोले...

हेटौँडामा शिक्षकले जलाए शिक्षा विधेयक–२०८०

378185094_322140989816039-1694785446.jpg

२९ भदौ,हेटौँडा । मकवानपुरका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुको हकहित विपरित भएको भन्दै हेटौँडामा शिक्षा विधेयक–२०८० जलाएका छन् । संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ नेपाल शिक्षक महासंघको नेतृत्वमा बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार साझ जलाइएको हो । भुटनदेवी...

कैलाश गाउँपालिमा हेटौंडा जेसीजको बृहत स्वास्थ्य शिविर

377514560_204294698271665-1694778376.jpg

२९ भदौ,हेटौँडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिमा हेटौंडा जेसीजको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । कैलाश वडा नम्वर– ३ कटुन्जेमा हेटौंडा जेसीजको आयोजना तथा कैलाश गाउँपालिका,नेपाल परिवार नियोजन संघ मकवानपुर,हेटौँडा सामुायीक आखाँ अस्पताल, निको अस्पताल र पुजा डेन्टलको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना...

मन्त्री श्रेष्ठद्धारा हेटौँडा–१३ स्थित पदमपोखरी प्रहरी चौकीको भवन उदघाटन 

padampokhari-police-offic-1694777286.jpg

२९ भदौ,हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१३ पदमपोखरीमा निमार्ण भएको प्रहरी चौकी पदमपोखरीको भवन उदघाटन गरिएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले शुक्रबार एक समारोहका बिच उक्त प्रहरी चौकीको नव–निर्मित भवनको उदघाटन गरेका हुन् ।  उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री...

हेटौँडामा डाक्टर कुटेको विरोधमा तरुण दलको विज्ञप्ती,डेन्टल सेवा पनि ठप्प 

376463765_266759896253364-1694776389.jpg

२९ भदौ,हेटौडा । बुधवार हेटौडा–१ मा रहेको सञ्चो अस्पतालका डाक्टर  विकास थापा र प्रशान्त विडारी माथि भएको सांघातिक हमलाको विरोध गर्दै त्यस कार्यको नेपाल तरुण दल मकवानपुर जिल्ला कार्य समिति र नेपाल डेन्टल एसोसिएसन मकवानपुरले घोर भत्सर्ना गरेको छ ।    नेपाल तरुण दल मकवानपुरले शुक्रबार एक विज्ञप्ती जारी गर्दै घटना प्रति दुख व्यक्त...

सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम अनुमोदन

Screenshot_20230622_19081-1694772652.jpg

२९ भदौ, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ ।  शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वोच्च...

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित

Screenshot_20230528_17371-1694770947.jpg

२९ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक असोज १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।   आज बसेको बैठकमा संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् । यस्तै बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि सम्वन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले...

एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलङ्का भिड्ने

Screenshot_20230915_08240-1694745582.jpg

२८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह-आयोजक श्रीलङ्काबीच प्रतिष्पर्धा हुने भएको छ । श्रीलङ्काले बिहीबार राति भएको खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्दै उपाधी भिडन्तमा आफुलाई पुर्याएको हो । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार