Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेला

Gokarna01-1694676049.jpg

२८ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा मेलाको लागेको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यो पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसै अनुसार उत्तरगया भनेर चिनिने...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

gold-1-e1517980737571-1694675475.jpg

२८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ...

हेटौँडामा डाक्टर कुटपिटः निरिह प्रशासन, स्वास्थ्यकर्मीको सामूहिक उजुरी दर्ता

CDO-Office-1646642227-1694671480.jpg

२८ भदौ, हेटौंडा । बुधबार हेटौँडा–१ मा रहेको सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएको एक समूहले सांघातिक आक्रमण गरेको घटनामा मकवानपुर प्रहरी र जिल्ला  प्रशासन कार्यालय निरही भएको र दोषिलाई कार्वाही गर्न चासो नदेखाएको भन्दै मकवानपुरका स्वास्थ्यकर्मीले सामूहिक रुपमा प्रहरी कार्यालयमा उजुरी दर्ताको तयारी गरेका छन्...

पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1694661505.jpg

२८ भदौ, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल  देशभर आंशिक देखि सामान्य बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक-दुई स्थानमा ...

हेटौंडामा दुई डाक्टरमाथि हातपात, डाक्टरको हड्डी फ्याक्चर

IMG_1864-1694605409.png

  २७ भदौ,हेटौंडा । हेटौंडामा दुई डाक्टर माथि हातपात र कुटपिट भएको छ। बुधवार दिउँसो हेटौंडा उपमहानगरपालिक–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत दुइ जना डाक्टर माथी कुटपिट भएको हो  । सन्चो अस्पतालमा कार्यरत डाक्टर बिकास थापा र डाक्टर प्रशान्त बिडारीलाई युवाहरुको समुहले अस्पतालमै आएर डाक्टर माथि हातपात र कुटपिट गरेको जिल्ला प्रहरी...

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1694592364.jpg

२७ भदौ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । आज छापावाल सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले...

क्रिकेटर सन्दिपविरुद्धको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने

Screenshot_20230827_11060-1694592100.jpg

२७ भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा असोज १ गते अन्तिम सुनुवाइ हुने भएको छ । बसाइसराई गरी गएको स्थानबाट कागजात आएपछि असोज १ गतेका लागि पेसी तोकिएको हो ।  सन्दीप लामिछानेका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेका अनुसार उक्त मुद्दाको आगामी पेसी असोज १ गतेलाई तोकिएको छ । सोही दिन वा सोही दिनबाट...

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

maxresdefault-(1)-1694580534.jpg

२७ भदौ, काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन अन्त्य गरेका छन् । मंगलबार राती १२ बजेबाट लागु हुनेगरी चालु अधिवेशन अन्त्य गरेका हुन् । मंगलबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १८३ को...

वीरगन्ज बाल सुधार गृहमा झडप, १४ जना घाइते

kutakut-jhadap-1694579912.jpg

२७ भदौ, वीरगञ्ज । वीरगन्जस्थित बाल सुधार गृहमा झडप हुँदा ३ प्रहरी र ११ जना कैदी बन्दी घाइते भएका छन् । मंगलबार बेलुका झडप भएको हो ।  घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भक्तपुरबाट झडपपछि बीरगञ्ज लगिएका कैदी बन्दी र वीरगञ्जमै रहेका कैदीबन्दीबीच पटक पटक झडप र विवाद हुने गरेको बुझिएको छ । भक्तपुरबाट लगिएका कैदीले त्यहाँका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार