Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडाका चिकित्सक र स्वास्थ्यकर्मीद्वारा इमर्जेन्सीबाहेकका सेवा ठप्प

Screenshot_20230915_08115-1694745162.jpg

२९ भदौ, हेटौंडा । हेटौंडा-१ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघमाआवद्ध हेटौंडाका चिकित्सक र स्वास्थ्यकर्मीले सेवा ठप्प पारेका छन् । २०८० भदौ २७ गते अस्पतालमा कार्यरत रहेको अवस्थामा डा. विकाश थापा र डा. प्रशान्त विडारी माथि ज्यान मार्ने...

गजल मञ्च मकवानपुरले मनायो १५८ ओैं मोती जयन्ती

ddds-1694739294.jpg

२९ भदौ, हेटौंडा । गजल मञ्च मकवानपुरले बिहीबार १५८ ओैं मोती जयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ । नेपाली गजल तथा समग्र साहित्य विधामा महत्वपूर्ण योगदान पुर्याएका बहुआयामिक व्यक्ति मोतिराम भट्टको जन्मजयन्ती तथा स्मृति दिवसमा बिहीबार गजल साँझको आयोजना गरिएको हो । कार्यक्रमकाबीच मोतिराम भट्टको व्यक्तित्व र कृतित्वको परिचर्चा गर्दै...

डाक्टर कुटपिट घटनमा नेपाल चिकित्सक संघद्वारा जाहेरी

Capture-1694738616.JPG

२९ हेटौंडा । हेटौँडा १ मा रहेको सञ्चो अस्पतालमा डाक्टरमाथी भएको हातपातको विषयमा नेपाल चिकित्सक संघले मकवानपुर प्रहरी समक्ष जाहेरी दिएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी पठाएको हो । जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी सिताराम रिजालले बिहीबार सार्वजनिक...

डाक्टर कुटपिट घटनाको बिरोधमा धर्ना

dd-1694737723.jpg

२९ भदौ, हेटौंडा । हेटौंडामा बुधबार डाक्टरमाथी भएको आक्रमणको विषयलाई लिएर बिहीबार हेटौँडामा युवाहरुले शान्तिपूर्ण बिरोध गरेका छन् । उनीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर हेटौँडाको बुद्धचोकमा प्रदर्शन गरेका हुन् । हेटौँडा उमहानगरपालिका वडा नम्बर १ का युवा व्यवसायी समेत रहेका युवा विकेशलाल श्रेष्ठको नेतृत्वमा युवाहरुको...

प्रतिनिधिसभाबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

Screenshot_20230528_17371-1694693154.jpg

२८ भदौ, काठमाडौं । प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख देवराज घिमिरेले बैठकमा राखेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । बैठकले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट...

राष्ट्रियसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

Screenshot_20230417_10184-1694686480.jpg

२८ भदौ, काठमाडौं । राष्ट्रियसभा बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको छ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज १२ गते दिउँसो १ बजेसम्मलाई स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको...

मकवानपुरका स्वास्थ्यकर्मीको सिडिओ र एसपीकै अगाडि आन्दोलनको चेतावनी

376463765_266759896253364-1694681134.jpg

२८ भदौ,हेटौँडा । बुधबार बिहान हेटौँडा–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीलाई आक्रमणको बिषयलाई लिएर मकवानपुरका स्वास्थ्यकर्मीले सिडिओ र एसपीकै  अगाडि आन्दोलनको गर्ने चेतावनी दिएका छन् । घटनापछि बिहीबार बिहान हेटौंडा अस्पतालमा  प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईं र मकवानपुरका प्रहरी...

बैतडिमा एक विद्यालयमा आगजनी

IMG_0955-1694679683.png

२८ भदौ,हेटौंडा । बैतडीमा एक विद्यालयमा आगजनी भएको छ ।अज्ञात समूहले जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन्।  अज्ञात समूहको आगजनीबाट  विद्यालयमा रहेका कागजपत्र नष्ट भएको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले...

हेटौँडामा डाक्टर कुटपिट घटनाः २४ घण्टामा घटनामा संलग्न दुई पक्राउ 

376463765_266759896253364-1694677167.jpg

२८ भदौँ,हेटौँडा । बुधबार हेटौँडा–१ मा रहेको सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि भएकोसांघातिक आक्रमणमा संलग्न मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान ८।१० जनाको समूहमा आएका व्यक्तिले सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि मुक्का प्रहार गर्दा डा. विकास थापा र डा. प्रशान्त विडारी घाइते...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार