Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक संचालनमा

२६ भदौं,हेटौंडा । पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक संचालनमा आएको छ ।  सडकखण्ड अन्तर्गत मंगलबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुलनजिकै बिहान ६ बजेतिर सुक्खा पहिरो खसेको थियो । सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरेर पहिरो पन्छाइएको र पहिरोका कारण रोकिएका सवारीलाई गन्तव्यमा पठाउने काम...

सुख्खा पहिरो खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

IMG_1650-1694489530.png

२६ भदौं,हेटौंडा । पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध बनेको छ ।  मंगलबार बिहान झरेको सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको ईलाका प्रहरी कार्यालय मुग्लिनका इन्सपेक्टर विशाल तामाङले जनाएका छन्।सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीखोलाको पुलनजिकै बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको...

भदौ ३० गते हेटौंडामा ‘दि एक्स’ ब्याण्डको सांगितिक प्रस्तुति 

Capture-1694486416.JPG

२६ भदौ, हेटौंडा । हेटौंडामा पहिलोपटक चर्चित सांगीतिक ब्याण्ड ‘दि एक्स’ले सांगितिक प्रस्तुति दिने भएको छ । नेपाल डाइरिज हेटौंडा प्रालिको आयोजनामा आगामी भदौ ३० गते शनिबार सांगित कार्यक्रम हुने भएको हो । नेपाल डाइरिज हेटौंडाका सल्लाहकार विकेशलाल श्रेष्ठले ‘दि एक्स’ले हेटौंडा–५ मा रिगल हेटौंडा रिसोर्टमा ब्याण्ड सहितको सांगितिक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1694483825.jpg

२६ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा  हल्का वर्षाको...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

Capture-1694477421.JPG

२६ भदौ, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पु¥याइएको थियो ।  चिकित्सकहरुले अस्पतालमा पु¥याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले जानकारी दिए । नेम्बाङको निधनको बारेमा बुझ्न प्रधानमन्त्री...

बीपीले नपाएको १५ वर्षमाथि विज्ञको धारणा

Capture-1694437390.JPG

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ११०औं जन्मदिनको अवसर पारेर पार्टी मुख्यालय बी.पी.नगरमा आयोजना गरेको ‘बिपी साहित्य सम्मेलन–२०८०’को दोश्रो दिन सोमबार ‘बिपीले नपाएको १५ वर्ष’ शीर्षकमा विज्ञहरुले धारणा राखेका छन् । नेपाली काँग्रेस महामन्त्री गगन कुमार थापाको सहजीकरणमा विज्ञहरू हरि शर्मा, विपिन...

२६ लाख नगदसहित सरकारी अधिकृत पक्राउ

Nepalgunj-Airport-1694411556.jpg

२५ भदौ, नेपालगन्ज । नेपालगञ्ज स्थित राँझा विमास्थलबाट प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको आन्तरिक राजस्व कार्यालय तुल्सीपुर कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् । श्री एयरमार्फत काठमाडौँ जान लागेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले रातोपाटीलाई बताए ।...

सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्यो

gold-1-e1517980737571-1694411123.jpg

२५ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।  सोमबार सुन तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...

हेटौँडामा वृहत पदयात्रा तथा संयुक्त दिक्षान्त समारोह सम्पन्न

Screenshot_20230911_06460-1694394132.jpg

२५ भदौ, हेटौंडा । हेटौंडामा वृहत पदयात्रा तथा संयुक्त दिक्षान्त समारोह सम्पन्न भएको छ । पेन्गोलिन (सालक) ओपन स्काउट क्रियुको आयोजनामा 'सानो पाइला पदयात्रामा दौड, पर्यटन विकासमा स्काउटको जोड' भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो । पदयात्रा कार्यक्रम राप्ती किनारबाट शुरू भई पाथिभरा, डाङ्डुङे हुँदै सहिद स्मारक हेटौडामा पुगेर समापन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार