२१ भदौ, काठमाडौं । नेपाल सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. अन्जनीकुमार झालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । आयोगको उपाध्यक्षका लागि डा. अञ्जनीकुमार झा, डा. प्रविण मिश्र र डा. श्रीकृष्ण गिरीको नाम सिफारिस भएको थियो ।...
२१ भदौं, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा दोस्रो पटक पदमुक्त भएका छन्। असंवैधानिक तरिकाले मुख्यमन्त्री बनेको भन्दै परेको रिटमा फैसला गर्दै उनलाई यस अधि मुख्यमन्त्री बनेको २२ दिनमा सर्वोच्च अदालतले पदमुक्त गरेको थियो। पुन: दोस्रो पटक मुख्यमन्त्री बनेका थापा ३८ दिनमा सर्वोच्चबाटै पदमुक्त भएका हुन् । प्रदेशसभाको...
२१ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुन आज प्रतितोला चार सयले घटेको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य हिजोको तुलनामा प्रतितोला २० रूपैयाँले घटेर एक हजार चार सय १० रूपैयाँ छ ।...
२१ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटको बहस सकिएको छ। पूर्वमुख्यमन्त्री समेत रहेका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको बहस सकिएको हो। अदालत स्रोतका अनुसार यस रिटमा निवेदनक पक्षले जवाफ दिएपछि बहस सकिएकाले...
२१ भदौ, हेटौंडा । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्कीनको महामारीका कारण क्षति व्यहोरोका किसानलाई राहत दिने मापदण्ड तयार गरेको छ । मरेका पशुअनुसार किसानलाई कम्तीमा ५ हजारदेखि २० हजार रूपैयाँसम्म राहत दिने गरी मापदण्ड बनाइएको र मापदण्ड आर्थिक विश्लेषणका लागि अर्थ मन्त्रालयमा पठाइएको कृषिमन्त्री डाक्टर वेदुराम भुसालले...
२१ भदौ, हेटौंडा । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप सातै प्रदेशका सङ्घीय अस्पतालहरूबाट लगाउन सुरु गरिने भएको छ । यो खोप भदौ २७ गतेबाट १० देखि १४ वर्ष उमेरका किशोरीलाई दिइने स्वास्थ्य तथा जनजङ्ख्या मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका लागि काठमाडौँको परोपकार प्रसूति अस्पताल, कोशी अस्पताल विराटनगर, नारायणी अस्पताल...
२१ भदौ, काठमाडौं । काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान निधन भएको हो । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको छ । रिजाल स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस काठमाडौं -७ का क्षेत्रीय सभापति समेत हुन् ।...
२१ भदौं, हेटौंडा । बुधवार साँझ कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी-२ गढी बजार नजिक स्कुटर दुर्घटना हुदा हेटौंडा-४ हुप्राचौरका एक युवक गम्भीर घाईते भएका छन्। गढीबाट चौघडा आउदै गरेको प्रदेश २ -०३-०१३ ९७१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भइ दुर्घटना हुँदा चालक हेटौंडा-४ हुप्राचौरका ३१ वर्षका सुदिप न्यौपाने गम्भीर घाईते भएको मकवानपुरका...
२१ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन नगरपालिका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...









-1789347794.jpg)






-1788140988.jpg)







