Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1694222955.jpg

२३ भदौ, हेटौंडा । हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ।साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ। हाल  देशभर  सामान्य  बदली  रही  कोशी,  मधेश,  बागमती,  लुम्बिनी  र  कर्णाली ...

विमानस्थलबाट सुन बरामद प्रकरणमा थप एक जना पक्राउ

Screenshot_20230626_21040-1694222684.jpg

२३ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन बरामद प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बाराका शिव कुमार सराफ छन् । पक्राउ परेका सराफमाथि अनुसन्धान अघि बढाएको सिआईबीले जानकारी दिएको छ । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद...

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्कीद्वारा पद शपथग्रहण

Screenshot_20230908_20142-1694222322.jpg

२२ भदौ, बिराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार मुख्यमन्त्रीको शपथ गराएका हुन् ।  सर्वोच्च अदालतले बिहीबार ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएकोमा अदालतको आदेश प्राप्त...

शनिवार भोली कांग्रेस हेटौंडाको तीज विशेष कार्यक्रम

df-1694180227.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा हरितालिका तीजको अवसरमा ‘तीज विशेष कार्यक्रम’ आयोजना हुने भएको छ ।  २३ गते शनिबार हेटौंडा–२ स्थित पल्पसा सभाहलमा राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थितिमा तीज विशेष कार्यक्रम आयोजना गर्न लागिएको हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीले जानकारी दिए ।  नेपाली...

कांग्रेस नेता शेखर कोइराला आइतबार हेटौंडा आउने

press-meet-1694176891.jpg

२२ भदौ, हेटौंडा । यही भदौ २४ गते आइतबार नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला हेटौंडा आउने भएका छन् । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय नेता वीपी कोइरालाको ११० औं जन्मजयन्तीको सन्दर्भमा हेटौंडामा हुने कार्यक्रममा सहभागी हुन कोइराला हेटौंडा आउँन लागेका हुन् । वरिष्ठ नेता कोइराला हेटौंडा...

पार्टी बलियो बनाउन नेता कार्यकर्ताले त्याग गर्नुपर्छः एमाले नेता ज्ञवाली

UML-Makawanpur-1694174651.jpg

२२ भदौ, हेटौंडा । नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य एवं मकवानपुर ईञ्चार्ज देवि ज्ञवालीले पार्टीलाई बलियो बनाउनको लागि नेता तथा कार्यकर्ताहरुले त्याग गर्न तयार हुनुपर्ने बताएका छन् । नेकपा एमाले मकवानपुरको १० औँ जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्दै ज्ञवालीले पार्टीमा विभिन्न पार्टीबाट प्रवेश गर्नेहरुलाई जिम्मेवारी दिन र...

आँचलद्वारा ओम वृद्धाश्रममा खाद्यान्न सहयोग

IMG_20230908_193738-1694181211.jpg

२२ भदौ, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा चौकीटोलमा रहेको ओम वृद्धाश्रममा विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेको छ ।  आउँदै गरेको हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज अवसर पारेर आँचलले शुक्रबार वृद्धाश्रमलाई ७ हजार रुपैयाँ बराबरको...

छाँयादेवी स्मृति मानव अधिकार सम्मानबाट दाहाल सम्मानित

dahal-sammanit-1694172697.jpg

२२ भदौ, हेटौंडा । मानव अधिकारकर्मी, अधिवक्ता तथा उपप्राध्यापक कृष्णप्रसाद दाहाललाई छाँयादेवी स्मृति मानव अधिकार सम्मान–२०८० बाट सम्मान गरिएको छ ।  नेपाल मानव अधिकार संगठन मकवानपुरले शुक्रबार सातौं वार्षिक साधारण सभाको अवसर पारेर दाहाललाई सम्मान गरेको हो । दाहाललाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानले...

रानी सामुदायिक वनमा तीज विशेष कार्यक्रम 

ff-1694172352.jpg

२२, भदौं, हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रवार समूहको सभाहलमा तीज विशेष कार्यक्रम आयोजना गरिएको छ । समूहको चालु आव. ०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महिलाहरुको महान पर्वको रुपमा रहेको हरितालिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार