Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

Screenshot_20230410_10113-1694166615.jpg

२२ भदौ, काठमाडौं । राष्ट्रियसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएको जनाउँदै सूचनामा अध्यक्षले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा...

टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

Screenshot_20230908_15294-1694166310.jpg

२२ भदौ, सिन्धुपाल्चोक । टिपरको ठक्करबाट सिन्धुपाल्चोकमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका-३ की १२ वर्षीया बेली विक रहेका छन् । चौताराबाट बन्देउतर्फ जाँदै गरेको बा ५ ख ६७९० नम्बरको टिपरले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ठक्कर दिने टिपर र चालक...

सुनको मूल्य ३०० रुपैयाँले बढ्यो

Gold-Price-1694157373.jpg

२२ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३००  र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

Screenshot_20230604_13533-1694150068.jpg

२२ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका-६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय यम बहादुर थापा रहेका छन् । माछा मार्न करेन्ट सर्ट गर्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए । प्रहरीले थापासँग माछा...

बागमती प्रदेश प्रमुख शर्माद्वारा न्वागीको शुभकामना

Screenshot_20230908_09064-1694143361.jpg

२२ भदौ, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रकृतिपूजक चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम अर्थात न्वागीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेश तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने चेपाङ दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण नेपालीहरुमा शुभकामना...

चेपाङ समुदायको मूख्य पर्व छोनाम (न्वागी) आज मनाइदै

Chepang_Nwagi-1694142809.jpg

२२ भदौ, हेटौंडा । चेपाङ समुदायको मूख्य पर्व छोनाम (न्वागी) आज मनाइदैछ । हरेक वर्ष मध्य भदौमा यो समुदायले मनाउने पर्व यसवर्ष आज भदौ २२ गते मनाइँदै छ । न्वागी सामुदायिक सांस्कृतिक पर्व र नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ । यसै दिन पितृहरुको सम्झनामा पूजा गरिने जानकारी र...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

1590630192-s2Xwa-1694141844.jpg

२२ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका...

हेटौंडा ८ मा रहेको राधाकृष्ण मन्दिरमा महायज्ञ हुने

375236688_122652987468412-1694099704.jpg

२१ भदौ,हेटौँडा । हेटौंडा वडा नम्बर ८ कमानेमा रहेको एकादशी राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत महापूराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । मन्दिरमा अक्षयकोष निर्माणका लागि श्रीमद्भागवत महापूराण सप्ताह ज्ञान महायज्ञ हुने विहीबार पत्रकार सम्मेलन गर्दै महायज्ञ मूल समारोह समितिले महायज्ञबारे जानकारी गराएको हो ।  पत्रकार सम्मेलनमा मन्दिर...

तरूण दल मकवानपुरको हेटौंडामा मसाल जुलुस

Screenshot_20230907_20135-1694097008.jpg

२१ भदौ, हेटौंडा । नेपाल तरूण दल मकवानपुरले आज हेटौंडामा मसाल जुलुस निकालेको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालको नेतृत्वमा नेपाली काग्रेस मकवानपुरको पार्टी कार्यालयबाट शुरु भएको मसाल जुलुस बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको हो । कोणसभामा बोल्दै नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले दिन सरकारले नागरिकले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार