Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेविसंघद्वारा गृहमन्त्रीको राजिनामा माग

Screenshot_20230907_07023-1694049476.jpg

२१ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले गृहमन्त्रीको राजीनामा मागेको छ । नेविसंघले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा सांघातिक आक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृहमन्त्रीको राजिनामा मागेको हो । नेविसंघका अध्यक्ष...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1694049036.jpg

२१ भदौ, हेटौंडा ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बिहिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ...

मकवानपुरगढीमा कृष्ण जन्ममाष्टमी मेला (फोटो फिचर)

ga-1694047564.jpg

२१ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको ऐतिहासिक गढी दरबार परिसरमा कृष्ण जन्माष्टमीको अवसरमा मेला लागेको छ ।  मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ स्थित गढी दरबार परिसरमा रहेको वंश गोपाल मन्दिरमा पूजाआजाका लागि बुधबार बिहानैबाट भक्तजनको घुँइचो लागेको थियो ।  मकवानपुरगढी दरबार परिसरमा कृष्ण जन्माष्टमी, ठूलो...

पत्रकार महासंघ मकवानपुरको फिचर सङ्गालो पुस्तक बिमोचन

Screenshot_20230906_17400-1694001316.jpg

२० भदौ,हेटौंडा । हेटौंडामा फिचर सङ्गालो पुस्तक बिमोचन  गरिएको छ।नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रकाशन गरेको फिचर सङ्गालो पुस्तक बुधबार बिमोचन गरिएको हो ।  पत्रकार महासंघ मकवानपुरको  सभाहलमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा रहेको थियो।  कार्यक्रममा महासंघ बागमती प्रदेश...

पुर्वमन्त्री महेन्द्र यादव माथि काठमाडौँमा खुकुरी प्रहार

yadav-1693990915.jpg

२० भदौ,हेटौँडा । काठमाडौँमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पुर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर बाहिर निस्किदै गरेका यादवमाथि तीन चारजनाको समूहमा  आएका युवाले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट यादव घाइते भएका...

बागमतीमा संसदीय समितिको बैठक बस्न सुरु

Capture-1693965866.JPG

२० भदौ, हेटौंडा । प्रदेशसभा गठन भएको ९ महिना पछि मंगलबार बागमती प्रदेश सभामा संसदीय समितिको बैठक बसेको हो । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक १८ पौष २०७९ मा बसेको थियो ।  प्रदेश सभामा रहेका पाँचवटा संसदीय समितिहरुको बैठक पहिलोपटक मंगलबार बसेको छ । प्रदेश सभा सचिवालका अनुसार समितिका जेष्ठ सदस्यहरुको अध्यक्षतामा बैठक...

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कंडेल विजयी

Screenshot_20230906_07240-1693964420.jpg

२० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रतिष्पर्धी प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत र रिजालले ४७७ मत प्राप्त गरेका छन् । अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल र रिजाल...

आज कृष्ण जन्माष्टमी मनाइदै

Krishna-Janmashtami-1693963872.jpg

२० भदौ, हेटौंडा । आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्ण जन्माष्टमी । सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै मनाउँछन् । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने...

बुधबार हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1693963365.jpg

२० भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार