Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आज हेटौंडामा समाजवादी मोर्चाको भेला

Capture-1694306847.JPG

२४ भदौ, हेटौंडा । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध समाजवादी मोर्चाका प्रदेशस्तरीय भेला आज आइतबार हेटौंडामा हुँदैछ ।  भेलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका मोर्चाका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने...

शिक्षक संघ मकवानपुर महिला विभागको तिज विशेष कार्यक्रम 

375204681_621455413443329-1694266714.jpg

२४ भदौ,हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा तिज विशेष कार्यक्रम आयोजना गरिएको छ । संघ महिला विभागले शनिबार हेटौँडामा तिज विशेष कार्यक्रमको आयोजना गर्दै नजिकिदै गरेको हिरितालिका तिजको अवसरमा महिला शिक्षकलाई दर समेत खुवाएको हो । शिक्षक संघ मकवानपुरको महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक उमा कोइरालाको...

भोली आइतबार प्रचण्ड र माधव नेपाल हेटौँडा आउँने

Capture-1694265863.JPG

२३ भदौ, हेटौंडा । समाजवादी मोर्चाले आइतबार गर्ने सन्देशसभामा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल हेटौँडा आउँने भएका छन् ।  सातवटै प्रदेशमा सन्देशसभा गर्ने निर्णयअनुसार आइतबार मोर्चाले सन्देशसभाको आयोजना गर्न लागेको...

बागमतीमा सभामुखले बोलाए सर्वदलिय बैठक

dd-1694265535.jpg

२३ भदौ, हेटौंडा । बागमती प्रदेश सभामा एमाले सहितका विपक्षी दलहरुको चेतावनीपछि बस्न नसकेको प्रदेश सभा बैठक सञ्चालनका लागी प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले आइतबार सर्वदलिय बैठक बोलाएका छन् । सभामुख पाठकले आइबतार विहान १० बजेका लागि सर्वदलिय बैठक बोलाएका हुन् । उनले लामोसमय पछि बस्न लागेको बैठक निरन्तर सञ्चालन हुन नसके गलत सन्देश...

सर्लाहीको मलगंवामा कर्फ्यु

images-(5)-1694264546.jpg

२४ भदौ,नवलपुर । सर्लाहीको सदरमुकाम मलगंवामा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा क्षेत्रमा शनिबार अपरान्ह ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । कृष्ण अष्टमीको मूर्ति बिसर्जनका क्रममा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन कर्फ्यु आदेश जारी गरेको सहायक प्रमुख जिल्ला...

झुरझुरेमा दुई ट्रक ठोक्किदा चालकको मृत्यु

accident-logo-1694263702.jpg

२३ भदौ,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको पिप्ले झुरझुरेमा दुई ट्रक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । शनिबार राजमार्गको चितवनको राप्ती नगरपालिका–३ झुरझुरेमा प्रदेश २–३–००२ ख ५६०९ नम्बरको ट्रक र ना.३ ख ५४८८ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा एकजना चालकको ज्यान गएको हो । मृत्यु हुनेमा ना.३ ख ५४८८ नम्बरको...

जी-२० शिखर सम्मेलन नयाँ दिल्लीमा औपचारिक रुपमा शुरु

1694240936_g-20-600x400-1694248762.jpg

२३ भदौ, काठमाडौं । जी-२० राष्ट्रहरुको शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा शनिबार औपचारिक रुपमा शुरु भएको छ ।  दिल्लीको प्रगति मैदानस्थित भारत मण्डपममा बिहान भएको कार्यक्रममा विभिन्न देशका शीर्ष नेताहरुको आगमन भएको छ । पहिलो सत्र ‘एक पृथ्वी’ मा हुनेछ र त्यसपछि धेरै द्विपक्षीय वार्ता हुनेछ। त्यसपछि ‘एक परिवार’ शीर्षकको दोस्रो सत्र...

हुप्राचौर नजिक पुरुषको शव भेटियो

IMG_0682-1694244703.png

२३ भदौं,हेटौंडा । मकवानपुरको हेटौंडा-४ हुप्राचौर नजिक एक पुरुषको शव फेला परेको छ ।वडा नम्बर ४ को कार्यालय नजिक बेवारिसे अवस्थामा शव फेला परेको छ। शुक्रवार साँझ घोप्टो परेको अवस्थामा शव फेला परेको र शव स्थानीयले देखेपछी प्रहरी खबर गरेका थिए ।  शव अन्दाजी ३५/४० बर्षीय पुरुषको रहेको र ती पुरुष हेटौंडा बजार क्षेत्रमा कवाडी मालसामान टिपेर...

बस दुर्घटनामा ७ जनाको मृत्यु

accident-nepalpostdaily_o-1694223458.jpg

२३ भदौ, बाँके । बाँकेको शमशेरगञ्जमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक जोगेन्द्र चन्द, ५५ वर्षीय काशीराम थारु, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षिया जयन्ती थारु र ५५ वर्षीया कस्तुरी थापा छन् । दुईको सनाखत भएको छैन । दुर्घटनामा २५ भन्दा बढी घाइते भएको र उनीहरूको काेहलपुर मेडिकल कलेजमा उपचार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार