Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चिनियाँ सैनिक टोली बुधबार नेपाल भ्रमणमा

Prabhuram-Sharma-Chinese-1692184465.jpg

३१ साउन, काठमाडौं । ८ सदस्यीय चिनियाँ सैनिक टोली बुधबार नेपाल आइपुगेको छ। छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी यु एनदेको नेतृत्वमा ८ नेपाल आइपुगेको हो ।  टोलीले बुधबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भेट गरेको छ। टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत उच्च अधिकारीहरुसँग...

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Screenshot_20230816_15431-1692179957.jpg

३१ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न ओली शीतल  निवास पुगेका थिए । भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अवरोध लगायतका विषयमा कुराकानी भएको जनाइएको छ । राष्ट्रपति पौडेलले लामो समय संसद् अवरुद्ध हुँदा संसदप्रति नै जनतामा...

चितवनमा मोटरसाइकल, स्कुटर,जिप र बस एक आपसमा ठोक्किदा १८ घाइते 

1-accident-1692171525.jpg

३१ साउन,टाँडी । पुर्व पश्चिोम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा मोटरसाइकल, स्कुटर,जिप र बस एक आपसमा ठोक्किदा १८ घाइते भएका छन् । बुधबार अपरान्ह,टाँडी तर्फ आउदै गरेको ना १ क ६१३१ नम्बरको  अक्स्फोर्ड कलेजको विद्यार्थी बोकेको बस, शव बोकेर देवघाट जादै गरेको ना २ च ८४८६ नम्बर जिप,जिपको दिसाबाटै जादै गरेको बा.प्र.०६-००१प ९९८१,...

रास्वपाका सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

367557038_619736083621276-1692170783.jpg

३१ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ ।  पार्टी कार्यालय वनस्थलीमा भएको भेटघाटमा नेपाल र चीनका आपसी चासो, मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकास लगायतका विषयहरूमा छलफल भएको थियाे । भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको...

सप्तरीका दुई सरकारी कर्मचारी पाँच लाख घुससहित पक्राउ

arrest-1692167420.jpg

३१ साउन,हेटौँडा । सप्तरीका दुई सरकारी कर्मचारी पाँच लाख घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरीको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर विरेन्द्रकुमार यादवलाई र लेखापाल टेकनारायण यादवलाई क्रमश दुई लाख नगद र  ३ लाखको चेकसहित पक्राउ गरेको  जनाइएको छ ।उनीहरुलाई राजविराज नगरपालिका–३ बाट...

बुधबार सुन–चाँदीको भाउमा सामान्य गिरावट

gold-1692166746.jpg

३१ साउन,हेटौँडा । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुन–चाँदीको भाउमा सामान्य गिरावट आएको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ घटेको हो । छापावाला सुन आज १ लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, बुधबार...

मकवानपुरको धियालमा ढुङ्गाले थिच्दा महिलाको मृत्यु

IMG_0682-1692155256.png

  ३१ साउन,हेटौंडा । मकवानपुरको धियालमा ढुङ्गाले थिच्दा एक महिलाको ज्यान गएको छ ।  मकवानपुर र बाराको सिमानामा  अवस्थित बकैया गाउँपालिका वडा नम्बर-१धियालको बिजय डाँडा बस्ने ५१ वर्षिया रुपा माया लोको ढुङ्गाले थिचेर ज्यान गएको प्रहरीले जनाइएको छ। मंगलवार दिउँसो घर नजिक रहेको जंगलमा गाईभैंसी चराउन गएकी उनलाई ढुङ्गा माथी बसिरहेको...

प्रधानमन्त्री दाहाल अमेरिका र चीन भ्रमणमा जाने

20230816_080641-1692152605.jpg

३१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका र त्यसपछि चीन भ्रमणमा जाने बताएका छन् । सम्पादकहरुसँगको छलफलमा उनले भदौ ३० गते अमेरिकाको न्यूयोर्क जाने र असोज ४ गते चीन जाने भएका हुन् । अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई २१ सेप्टेम्बरमा सम्बोधन गरेर त्यही दिन चीन...

काठमाडौं क्रिकेट संघको अध्यक्षमा घले, सदस्यमा पारस खड्का

Team-Paras1692112442-1692151532.jpg

३१ साउन, काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घले चुनिएका छन् । मंगलबार भएको संघको चौथो साधारण सभाले क्यानका पूर्वउपाध्यक्ष समेत रहेका घलेसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा अजयवीर पाण्डे, सचिवमा किरण राणा, कोषाध्यक्षमा विनित ध्वज चन्द चयन भए ।  यस्तै, सदस्यहरूमा नेपाली राष्ट्रिय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार