Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तरूण दल मकवानपुरको रक्तदानमा २८ जनाबाट रक्तदान

Screenshot_20230815_14264-1692088931.jpg

३० साउन, हेटौंडा । नेपाल तरूण मकवानपुरले मंगलबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानअन्तरगत मंगलबार नेपाल तरुण दल जिल्ला कार्यसमिति मकवानपुरले रक्तदान कार्यक्रम गरेको हो । जिल्ला पार्टी कार्यालयमा रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेको तरुण दल मकवानपुर जिल्ला अध्यक्ष लिलाराज सापकोटा...

सवारी दुर्घटनामा एक जनाको मृत्यु

Screenshot_20230604_13533-1692086377.jpg

३० साउन, काभ्रे । काभ्रेको बनेपामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अरनिको राजमार्ग अन्तर्गत काभ्रे बनेपा नगरपालिका-१३ भैसीपाटीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-३ का २१ वर्षीय अभिषेक न्यौपाने रहेका छन् । उनको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ...

विपत्तिमा उद्धार र राहतका लागि प्रदेश सरकारसंग कांग्रेसको अपिल

Screenshot_2023-08-15-10-1692085420.jpg

३० साउन, हेटौंडा । अविरल बर्षाका कारण बागमती प्रदेशमा भएको प्राकृतिक विपत्तिमा उद्धार तथा राहतका लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले अपिल गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा पछिल्ला दिनहरूमा अविरल वर्षाका कारण बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा भएको प्राकृतिक विपत्तिबाट जनधनको क्षति...

मकवानपुरको इन्द्रसरोबरमा भिरबाट खसेर पुरुषको मृत्यु

IMG_0956-1692084488.png

३० साउन, हेटौंडा । मकवानपुरको भिडबाट लडेर ज्यान गएको छ ।जिल्लाको ईन्द्रसरोब गाउँपालिका वडा नम्बर–३ चित्रेघारीमा भिरबाट लडेर स्थानीय ५३ वर्षिय विनोद कुमार बम्जनको मृत्यु भएको  प्रहरीले जनाएको छ । घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका उनी चिप्लिएर भिरबाट खसेका थिए । गम्भीर घाईते उनको उपचारका लागि फर्पिङ्मा रहेको मनमोहन हस्पिटल...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

gold-1-e1517980737571-1692079665.jpg

३० साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। आज सुनको मूल्य स्थिर नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा भने तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार...

मकवानपुरका ७ सहित ९५८ प्रहरी इन्स्पेक्टरको सरुवा

inspector-1692078669.jpg

३० साउन,हेटौँडा । नेपाल प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर सहित जिल्लाको विभिन्न स्थानमा रहेको ईलाका प्रहरी कार्यालयमा कार्यरत ७ प्रहरी निरीक्षक सहित ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा निकालेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी विभिन्न जिल्लामा कार्यरत,ईलाका,गण,प्रदेश प्रहरी कार्यालय र काठमाडौँ उपत्यकामा...

मेडिकल काउन्सिल पदाधिकारी र सिआइबीलाई कारबाहीको माग

नेपाल-चिक-1692072427.jpg

३० साउन,हेटौँडा । नेपाल मेडिकल काउन्सिल पदाधिकारी र प्रहरीको सिआइबीलाई कारबाहीको माग गरिएको छ । नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न माग गरेको हो । नेपाल चिकित्सक संघले सोमबार विज्ञप्ती जारी गरी संघले नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको गतल विवरण सीआइबीलाई उपलब्ध गराउनु र...

मुगु जिप दुर्घटनाः मृतक सबैको सनाखत

mugu-1692071868.jpg

३० साउन,गमगढी । सोमबार साँझ मुगुको शोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेमा चारै जनाको सनाखत भएको छ । सोमबार साँझ सोरुकोटबाट मुगु जाँदै गरेको ग१ज ७७६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।   मृत्यु हुनेमा चार जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक महेश बस्नेतले...

पेशी पुनःसर्दा अन्यौल बन्यो हेटौंडाको सडक विस्तार कार्य 

htd-bazzar-bistar-1692069194.jpg

३० साउन,हेटौँडा । डिभिजन सडक कार्यालये सूचना निकालेर गर्ने भनेको हेटौंडा–१५ देखि हेटौँडा–१० राप्ती पुल सम्मको विस्तार कार्य फेरि अन्यौल बनेको छ । विस्तार कार्यका लागि सर्वोच्च अदालत सम्बन्धीत पक्षलाई छलफलका लागि बोलाएको साउन २१ गतेको पेशि हिजो २९ गते सरेको र २९ गतेलाई तोकेके पेशी पुनः सरेपछि विस्तार कार्य फेरि अन्यौल बनेको हो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार