Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हल्कादेखि मध्यम वर्षाको सम्भावना

1590630192-s2Xwa-1692064688.jpg

३० साउन, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि...

लागूऔषध सहित हेटौंडामा तीनजना पक्राउ

Prahari-Karyalaya-1692062883.jpg

३० साउन, हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीयसहित हेटौंडा १८ हर्नामाडीका एकजना रहेका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा चेकिङको क्रममा हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको बीआर ०५ एच ११६ नम्बरको बोलेरो चेकिङको क्रममा ३ किलो गाँजा फेला परेको हो...

शिक्षा विधेयकमा सुझाव सहित विव्यस महासंघको ध्यानाकर्षण

ffda-1692062648.jpg

३० साउन, हेटौंडा । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले प्रतिनिधिसभामा पेश भएको विद्यालय शिक्षा विधेयकमा ५ बुँदे सुझाव सहित सोमबार हेटौंडामा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले देशव्यापीरुपमा प्रमुख जिल्ला अधिकारी र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुखमार्फत संघीय सरकारको शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आफ्नो...

बिरामी भर्ना निःशुल्क गर्न बागमती स्वास्थ्य मन्त्रालयको निर्देशन

Capture-1692061855.JPG

३० साउन, हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले आफु मातहतका सबै प्रादेशिक अस्पतालहरुमा विरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका १३ वटा प्रादेशिक अस्पतालहरुमा शैयाहरु निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको मन्त्री उत्तम जोशिले जानकारी दिए ।  उनले यो सेवा भदौ १ गतेबाट लागू...

विमानस्थलबाट बाहिरिएको सुनको तौल झण्डै ६१ किलो मात्रै

Screenshot_20230814_20560-1692025940.jpg

२९ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको झन्डै एक सय किलो भनिएको सुनको तौल राष्ट्र बैंकले जोख्दा झण्डै ६१ किलो मात्रै भएको छ । ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । राजस्व अनुसन्धान विभागले साउन तीन गते सिनामंगलबाट सुन सहितको १५५ किलो ब्रेक...

विद्यार्थीहरुद्वारा पार्कको अबलोन

sfd-1692017203.JPG

२९, श्रावण, हेटौडा । हेटौडा–६ शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्तिपार्कको विद्यार्थीहरुले अवलोकन गरेका छन । हेटौडा–६, चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनमा कक्षा–५ मा अध्ययनरत विद्यार्थीहरुले पार्कको अवलोकन गरेका हुन । स्थानीय स्तरमा रहेका प्राकृतिक सम्पदा, पार्क, मठमन्दिर, सार्वजनिक संरचनाको अवलोकन गर्ने कार्यक्रम...

नेयमार पनि साउदी क्लबबाट व्यवसायीक फुटबल खेल्ने

neymar-1692012384.jpg

२९ साउन,एनेन्सी । ब्राजिलियन स्टार नेयमार पनि व्यवसायीक फुटबल खेल्न साउदी आउने भएका छन् । नेयमारले प्रो लिग क्लब अल हिलालसँग दुई बर्षको सम्झौता गरेसँगै नेयमार पनि व्यवसायीक फुटबल खेल्न साउदी आउन लगभग पक्का भएको छ ।अल हिलालले नेयमारका लागि ९० मिलियन युरो खर्चेर भित्रयाएको छ । फ्रेन्च क्लब पिएसजी छोड्ने निश्चित भएपछि अल हिलालले दिएको...

सोमबार सुनको मूल्य बढ्दा,चाँदी स्थिर 

9881605121579012-1691990796.jpg

२९ साउन,हेटौँडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रति तोला २०० रुपैयाँले बढेको छ । तोलामा २०० रुपैयाँ बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ पुगेको  जनाएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख...

कुलेखानी–सिस्नेरी सडकखण्ड संचालनमा

file-photo-1691989363.jpg

२९ साउन,हेटौँडा । आइतबारको अविरल बर्षासँगका कारण बन्द रहेको कुलेखानी–सिस्नेरी सडकखण्ड संचालनमा आएको छ । आइतबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ को छेपारे र वडा नम्बर ३ भालुडाँडा स्थित कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो । पहिरो पन्छाएसंगै सडकखण्ड सोमबार बिहान ९ बजेबाट संचालनमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार