Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको भैसैमा पहिरो, दुई घर पुरियो

363856339_307538881777971-1691831115.jpg

२७ साउन,हेटौँडा । शनिबार बिहान देखिको अविरल बर्षाका कारण पहिरो खस्दा मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैसेमा दुईवटा घर पहिरोमा पुरिएका छन् । त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका–२ भैसे बजार नजिक पहिरो खस्दा स्थानीय रामकृष्ण देउलाको टिनको कच्ची घरमा सडक माथिबाट पहिरो खस्दा घर पुरिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर...

मकवानपुर क्रिकेटको अधिवेसनमा आएका प्रतिनिधीलाई कालो पदार्थ छ्यापियो

thwrowing'-1691829948.jpg

२७ साउन,हेटौँडा । मकवानपुर क्रिकेट संघ (क्यान)को जिल्ला अधिवेशनमा आएका क्यानका प्रतिनिधी अर्थात केन्द्रीय सचिव दुर्गाराज पाठक अज्ञात समूले कालो तरल पदर्थ छ्यापेर भागेका छन् ।  मकवानपुर क्रिकेट संघ (क्यान)को अधिवेसन स्थलमा हेटौँडा–४ स्थित हुप्राचौरको क्विक ट्वान्टी होटलमा स्कुटरमा आएका तिनजनाको समूहले पाठक माथि कालो तरल पदार्थ...

कांग्रेस हेटैाँडाले खटायो प्रतिनिधी,उद्धार कार्यका लागि नगर सेवा दल गठन

364070631_254613414125778-1691827494.jpg

२७ साउन,हेटौँडा । विशेष आन्तिरीक अभियानमा होमिएको नेपाली कांग्रेसको अभियानलाई सफल पार्न नेपाली कांग्रेस हेटौँडा नगरकार्य समितिले हेटौँडाका १९ वडामा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको शुक्रबार बसेको बैठकले कांग्रेसको अभियानको रुपमा चलिरहेको विशेष आन्तिरीक अभियानका लागि हेटौँडाका १९ वडामा प्रतिनिधि...

भोजपुरमा पहिरोमा पुरिएर एक जनाको ज्यान गयो

bhojpur-napa-1691823535.jpg

२७ साउन,हेटौँडा । भोजपुरमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा भोजपुर नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङ रहेको प्रहरीले जनाएको छ । उनी जङ्गलमा निगुरो टिप्न गएका समयमा पहिरोमा पुरिएका थिए । परिवारसँग जंगल गएका उनी पहिरोमा परेर बिहिबार देखि बेपत्ता भएका थिए । उनलाई खेजि गर्ने क्रममा शुक्रबार मृतावस्थामा...

शनिबार बागमती नदीको जलसतह सतर्कता तह पुग्ने

bagmati-1691822179.jpg

२७ साउन,हेटौँडा । शनिबार देशका धेरै स्थानमा मध्यम, भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान् गरिएको छ । बाढी पूर्वानुमान् महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा नेपालनजिक सरेकोले देशका धेरै स्थानमा मध्यम, भारी देखि धेरै भारी वर्षाको पूर्वानुमान् गरेको हो ।  सप्तकोशी, तमोर, अरूण, दूधकोशी, तामाकोशी, सुनकोशी, नारायणी, त्रिशुली, बुढीगण्डकी,...

आज दिनभर हेटौँडा–१८ सहित बकैया र बागमतीमा बत्ती नहुने

htd-dc-1691804151.jpg

२७ साउन,हेटौंडा । आज दिनभर हेटौंडा–१८ सहित बकैया र बागमतीको सबै क्षेत्रमा शुक्रबार लाइन जाने भएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज शनिबार ग्रामीण फिडर अन्र्तगत हेटौँडा–१८ देखि बकैया र बागमती गाँउपालिकाको सबै स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने जनाएको छ। नेपाल  विद्युत प्राधिकरण...

कोशी प्रदेशकी सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्री

Screenshot_20230811_17484-1691755540.jpg

२६ साउन, बिराटनगर । कोशी प्रदेशकी सांसद निर्मला लिम्बू स्वास्थ्य मन्त्री भएकी छिन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रवार पद तथा गोपनीयताको शपथ गराएका हुन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक–एकजना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाकी लिम्बूलाई नियुक्त गरेका हुन्। जनता समाजवादी पार्टी...

मकवानपुरमा पहिरोको ढुङ्गा लागि घाइते प्रहरीको मृत्यु

IMG_0682-1691749249.png

२६ साउन । मकवानपुरमा सुख्खा पहिरोमा खसेको ढुङ्गा लागि घाइते भएका एक प्रहरी जवानको शुक्रबार मृत्यु भएको छ । मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार  प्रहरी चौकी भैंसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको मृत्यु भएको हो । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेमा सुख्खा पहिरोमा खसेको ढुंगाले...

शुक्रबार पनि घट्यो सुन–चाँदीको मूल्य

gold-1691736910.jpg

२६ साउन,हेटौँडा । साताको छेठौ दिन शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन प्रतितोला २ सय रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार एक लाख ११...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार