Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना

IMG_1650-1691931529.png

२८ साउन,हेटौंडा । कुलेखानी-सिस्नेरी सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका लड़ा नम्वर २ ज्यामिरे डाँडामा सुमो दुर्घटना भएको छ । हेटौंडा आउँदै गरेको ना१ज ४७३३ नम्बरको सुपर लाली गुराँस कम्पनीको यात्रुवाहक सुमो दुर्घटना भएको हो ।दुर्घटनामा सुमोमा सवार ९ जना घाइते भएको र अवस्था सामान्य रहेको जनाइएको छ ।...

क्यान सचिव पाठकमाथि मोबिल छ्याप्ने दुई पक्राउ 

7520dc153e3bcc1841268b1fe-1691926801.jpg

२८ साउन,हेटौँडा । मकवानपुर क्रिकेट संघ (क्यान) मकवानपुरको शनिबार सम्पन्न जिल्ला अधिवेशनका लागि प्रतिनिधि आएका क्यानका केन्द्रीय कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्याप्ने दुईजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पाठकले जिल्ला प्रहरी कार्यालयमा दिएको अजुरीको आधारमा २ जना युवकलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता...

नेपाल शिक्षक महासंघ मकवानपुरको धर्ना,नगरप्रहरीसँग घम्साघम्सी

367255202_301553163524778-1691926161.jpg

२८ साउन, हेटौंडा । नेपाल शिक्षक महासंघ मकवानपुरले आइतबार हेटौंडा उपमहानगरपालिकामा धर्ना दिएको छ । महासंघले प्रस्तावित विद्यालय शिक्षा ऐनको विरोध गर्दै आइतबार तीन घण्टा उपमहानगरपालिकाको कार्यलय परिसरमा धर्ना दिइएको हो । पूर्वघोषित कार्यक्रम अन्तर्गत शिक्षक महासंघमा आवद्ध शिक्षक संगठनका प्रतिनिधिहरुले आइतबार विहान ११ बजेदेखि २...

त्रिभुवन राजपथ र कान्तिलोकपथको पहिरो हटाइयो

२८ साइन,हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ मा खसेको पहिरो हटाइएको छ । शनिवार देखिको अविरल वर्षाका कारण आइतबार दिउँसो राजपथको भीमफेदी-९ लामिडाँडमा पहिरो  खस्दा सडक अवरूद्ध भएको थियो। सडक कार्यालयको समन्वयमा पहिरो पन्छाएपछि सडक खण्ड सुचारू भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन्। यता कान्तिलोकपथ...

भिमफेदी-९ मा पहिरो त्रिभुवन राजपथ पनि अवरुद्ध

IMG_1645-1691910439.png

२८ साइन,हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ मा पहिरो गएको छ।शनिवार देखिको अविरल वर्षाका कारण राजपथको भीमफेदी-९ लामिडाँडमा पहिरो  खस्दा सडक अवरूद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।  पहिरोका कारण कुलेखानी-सिस्नेरी सडकखण्ड पनि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर-२ छेपारे,भालुडाँडा लगायतका स्थानमा...

मकवानपुरको माण्डू हाईड्रोपावरमा शव भेटियो

IMG_0682-1691907848.png

२८ साइन,हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डु स्थित माण्डु हाईड्रोपावरमा फेरि एक पुरुषको शव फेला परेको छ । आइतबार बिहान पुरुषको शव फेला परेको हो ।शवको पहिचान नभएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जनाएका छन्।इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ । केही दिन अघी युवतीको शव...

बकैयामा करेन्ट लागेर घाइते परियारको मृत्यु

IMG_1053-1691907138.png

२८ साउन, हेटौंडा  । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ श्रीपुरमा करेन्ट लागेर घाइते भएका एकजनाको आइतबार बिहान् मृत्यु भएको छ ।  करेन्ट लागेर घाइते भएका ५२ वर्षिय विरबहादुर परियारको उपचारको क्रममा आज मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले जनाएको छ । आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेर घाइते भएका  उनलाई...

बकैया-११ स्थित कान्तिलोकपथमा ठुलो पहिरो

२८ साइन,हेटौंडा । शनिवार देखि पेरको अविरल वर्षा सँगै खसेको पहिरोका कारण हेटौंडा हुदै काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध बनेको छ ।  कान्तिलोकपथ अन्तर्गत बकैया -११  आपचौरमा   पहिरो खसेको छ । सडक माथिबाट चट्टान सहितको पहिरो खसेको कारण सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो खुलाउन अहिलो सडक डिभिजनको डोजर प्रयोग गरेपनि रातको...

हेटौंडाको गर्दोही क्षेत्र डुवानमा

Screenshot_20230813_09305-1691899296.jpg

२८ साउन, हेटौंडा । हेटौंडा-४ र ५ को गर्दोहीसहितका क्षेत्र डुवानमा परेको छ । अविरल बर्षाका कारण गर्दोही, शान्तिनगर, पिप्लेको तल्लो क्षेत्र डुवानमा परेको हो । यहाँका केहीघरमा पानी पसेको छ । स्थानीय कर्रा खोला र खोल्सामा पानीको सतह बढेर बस्तितर्फ जाने जोखिम भएकाले सतर्कता अपनाउन वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारीले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार