Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अवरुद्ध कान्तिलोकपथ सुचारु

363903741_685441596249972-1691736421.jpg

२६ साउन,हेटौँडा । बिहिबार परेका बर्षाका ५ स्थानमा पहिरो जादा अवरुद्ध बनेको कान्तिलोकपथ शुक्रबार बिहान १० बजेबाट संचालनमा आएको छ । लोकपथ अन्र्तगत ललितपुरको बागमती गाँउपालिकाको छपेली,कोतडाँडा,काल्चे लगायतको ५ स्थानमा पहिरो जादा कान्तिलोकपथ अवरुद्ध बनेको थियो । बिहिबार साझ एक स्थानको र शुक्रबार बाकी रहेको स्थानको पहिरो हटाएसँगै...

नेपाली कराँते टोली भारतको नयाँ दिल्ली प्रस्थान

Screenshot_20230811_06455-1691715739.jpg

२६ साउन, काठमाडौं । अल इन्डिया इन्डिपेन्डेन्स अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १५ सदस्यीय नेपाली कराँते टोली बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।  टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले बिदाई...

हेटौंडामा डेंगुका कारण एक जनाको मृत्यु

Screenshot_20230811_06490-1691715867.jpg

२६ साउन,हेटौंडा । मकवानपुरमा डेंगु संक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा हेटौंडा-१२ का ४१ वर्षीय एक पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।केही दिन अघि डेंगु पुष्टि भएका उनको उपचारको क्रममा बिहिबार चितवन मेडिकल कलेजमा ज्यान गएको जनस्वास्थ्य अधिकृत एंव सूचना अधिकारी लक्ष्मण घिमिरेले जनाएका छन्।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

1592300324-1691715119.jpg

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई अगाडि बढाउने, नयाँ विधेयक प्रस्तुत गर्ने लगायतबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । यसअघि...

मौसम: देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1691714260.jpg

२६ साउन, हेटौँडा । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। हाल देशभर आंशिक देखी सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शुक्रबार दिउँसो...

सप्तरीका पत्रकारहरूद्वारा राजविराजमा विरोध प्रदर्शन

Screenshot_20230810_17512-1691669211.jpg

२५ साउन, सप्तरी । सप्तरीका पत्रकारहरूले राजविराजमा विरोध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार  सूचना जारी गर्दै बिनाअनुमति कार्यालयको फोटो रभिडियो नखिच्न भनेपछि पत्रकारहरुले बिहीबार विरोध प्रदर्शन गरेका हुन् । सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले बिनाअनुमति जिल्ला प्रशासन कार्यालय...

कान्तिलोकपथमा ५ स्थानमा पहिरो बाटो अवरुद्ध, आजै खुल्ने सम्भावना कम

kpath-aaja-1691667799.jpg

२५ साउन,हेटौँडा । बिहिबार परेका बर्षाका ५ स्थानमा पहिरो जादा कान्तिलोकपथ अवरुद्ध बनेको छ।लोकपथ अन्र्तगत ललितपुरको बागमती गाँउपालिकाको छपेली,कोतडाँडा,काल्चे लगायतको ५ स्थानमा पहिरो जादा कान्तिलोकपथ अवरुद्ध बनेको हो ।  बिहिबार दिउँसो २ बजेको समयमा कान्तिलोकपथको ललितपुर तर्फको केही स्थानमा ठुलो पहिरो खसकोले  सडकखण्ड पूर्ण रुपमा...

कांग्रेस संघीय सांसद सुनिल शर्मा पक्राउ  

sharma-1691665659.jpg

२५ साउन,हेटौँडा । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले शर्मालाई बिहिबार दिउसो पक्राउ गरेको हो । उनलाई मण्डिखाटार स्थित घरबाट पक्राउ गरेको काग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सामाजिक संचालमा उल्लेख गरेका छन् ।  यद्यपी प्रहरीले शर्मालाई पक्राउ गर्नुपर्ने...

कांग्रेस संसदीय दलको कार्यसमितिको बैठक बस्दै

Nepali_congress_At7KeadA6-1691653736.png

२५ साउन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको कार्यसमितिको बैठक बस्ने भएको छ । बैठक आज अपरान्ह ४ बजे देउवा निवास धुम्बाराहीमा बस्न लागेको हो । बैठकमा संसदको गतिरोध, प्रभावकारी संचालन, कांग्रेसको भूमिका लगायतका विषयमा छलफल हुने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।  दलको कार्यसमितिमा दलका नेता शेरबहादुर देउवासहित, दुई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार