Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

त्रिभुवन राजपथ र कान्तिलोकपथको पहिरो हटाइयो

२८ साइन,हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ मा खसेको पहिरो हटाइएको छ । शनिवार देखिको अविरल वर्षाका कारण आइतबार दिउँसो राजपथको भीमफेदी-९ लामिडाँडमा पहिरो  खस्दा सडक अवरूद्ध भएको थियो। सडक कार्यालयको समन्वयमा पहिरो पन्छाएपछि सडक खण्ड सुचारू भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले जनाएका छन्। यता कान्तिलोकपथ...

भिमफेदी-९ मा पहिरो त्रिभुवन राजपथ पनि अवरुद्ध

IMG_1645-1691910439.png

२८ साइन,हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ मा पहिरो गएको छ।शनिवार देखिको अविरल वर्षाका कारण राजपथको भीमफेदी-९ लामिडाँडमा पहिरो  खस्दा सडक अवरूद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।  पहिरोका कारण कुलेखानी-सिस्नेरी सडकखण्ड पनि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर-२ छेपारे,भालुडाँडा लगायतका स्थानमा...

मकवानपुरको माण्डू हाईड्रोपावरमा शव भेटियो

IMG_0682-1691907848.png

२८ साइन,हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डु स्थित माण्डु हाईड्रोपावरमा फेरि एक पुरुषको शव फेला परेको छ । आइतबार बिहान पुरुषको शव फेला परेको हो ।शवको पहिचान नभएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जनाएका छन्।इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ । केही दिन अघी युवतीको शव...

बकैयामा करेन्ट लागेर घाइते परियारको मृत्यु

IMG_1053-1691907138.png

२८ साउन, हेटौंडा  । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ श्रीपुरमा करेन्ट लागेर घाइते भएका एकजनाको आइतबार बिहान् मृत्यु भएको छ ।  करेन्ट लागेर घाइते भएका ५२ वर्षिय विरबहादुर परियारको उपचारको क्रममा आज मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले जनाएको छ । आफ्नै घरमा फ्यान जोडने क्रममा करेन्ट लागेर घाइते भएका  उनलाई...

बकैया-११ स्थित कान्तिलोकपथमा ठुलो पहिरो

२८ साइन,हेटौंडा । शनिवार देखि पेरको अविरल वर्षा सँगै खसेको पहिरोका कारण हेटौंडा हुदै काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध बनेको छ ।  कान्तिलोकपथ अन्तर्गत बकैया -११  आपचौरमा   पहिरो खसेको छ । सडक माथिबाट चट्टान सहितको पहिरो खसेको कारण सडक खण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो खुलाउन अहिलो सडक डिभिजनको डोजर प्रयोग गरेपनि रातको...

हेटौंडाको गर्दोही क्षेत्र डुवानमा

Screenshot_20230813_09305-1691899296.jpg

२८ साउन, हेटौंडा । हेटौंडा-४ र ५ को गर्दोहीसहितका क्षेत्र डुवानमा परेको छ । अविरल बर्षाका कारण गर्दोही, शान्तिनगर, पिप्लेको तल्लो क्षेत्र डुवानमा परेको हो । यहाँका केहीघरमा पानी पसेको छ । स्थानीय कर्रा खोला र खोल्सामा पानीको सतह बढेर बस्तितर्फ जाने जोखिम भएकाले सतर्कता अपनाउन वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दाताराम अधिकारीले...

कुलेखानी-सिस्नेरी सडकखण्डमा पहिरो,बाटो अवरुद्ध

IMG_1612-1691895312.png

२८ साउन, हेटौंडा । गएराति देखिको अविरल बर्षासँगका कारण कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेपछि उक्त सडकखण्ड खवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ भालुडाँडा स्थित कुलेखानी सिस्नेरी काठमाण्डौ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।लगातार पानी परिरहेकाले अवरोध हटाउँन सकिने अवस्था नरहेको भन्दै मकवानपुर...

अब सुर्तीजन्य पदार्थ प्लाष्टिकको खोलमा प्याकिङ गर्न नपाइने 

ddafffff-1691893663.JPG

२८ साउन, हेटौंडा । सरकारले सूर्तीजन्य वस्तु सूर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने व्यवस्था गरेको छ ।  आन्तरिक राजस्व विभागले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत् यस्तो नियम ल्याएको हो । यो नियम २०८१ वैशाख १ गतेदेखि लागू हुनेछ । आगामी बैशाखदेखि यस्तो वस्तु उत्पादन...

परिषदले मनायो २४ औं अन्तराष्ट्रिय युवा दिवस

sss-1691893358.jpg

२८ साउन, हेटौंडा । बागमती प्रदेश युवा परिषद हेटौँडाले शनबािर २४ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । हरेक वर्ष अगष्ट १२ मा मनाइने उक्त दिवसको अवसरमा हेटौंडामा अन्तरक्रिया आयोजना गर्दै दिवस मनाएको हो ।  ‘दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ नबप्रवर्दन र उद्यमशिलतामा हरित सीप विकास’ भ्न्ने नाराका साथ मनाइएको कार्यक्रममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789521345.jpg

३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

थप समाचार