Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सप्तकोशीमा पानीको बहाव ३४ वर्षयताकै उच्च, ५६ वटै ढोका खोलियो 

367407574_829545638816558-1691987724.jpg

२९ साउन,भेन्टावारी । सोमबार बिहान सप्तकोशी नदीमा पानीको बहाव ३४ वर्षयताकै उच्च मापन गरिएको छ । पानीको बहाव उच्च भएपछि अहिले सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । ब्यारेजमा रहेको ५६ वटै ढोकामा सबै ढोक खुल्ला गरिएको सुनसरीका एसपी प्रभु ढकालका जनाएका छन् । सप्तकोशीको सहायक नदीमा पानीको बहाव बढेपछि सप्तकोशी नदीमा पानीको बहाव ३४...

पहिरोमा परि मृत्यु भएका परिवारलाई भेटे मन्त्री श्रेष्ठले

bhet-1691981091.jpg

२९ साउन, हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ ककरेका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । पहिरो प्रभावित परिवारलाई आइतबार भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केही दिनभित्र बागमती प्रदेश सरकारको तर्फबाट २ लाख र नेपाल सरकारको तर्फबाट ५ लाख...

मुस्ताङमा बाढीले १० घर, प्रहरी चौकी र पुल बगायो

IMG_1612-1691980821.png

२९ साउन,पोखरा । मुस्ताङमा आइतबार साँझ आएको बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ ।जिल्लाको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको हो ।  तिरखोला थुनिएर आएको बाढीले १० घररहोटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन विद्युतिय...

लागूऔषधसहित मनहरीबाट एकजना पक्राउ

Prahari-Karyalaya-1691979249.jpg

२९ साउन, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ५ दर्दराबाट अवैध लागूऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दर्दराका ३६ वर्षीय रामसिंह वाइबा रहेका छन् ।  ईलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले उनको कोठाबाट एककिलो गाँजाको धुलो र एकसय ५० थान नाइट्रोभेट ट्याब्लेट फेला पारेको छ । उनको घरमा लागूऔषध रहेको विशेष सुराकीको आधारमा...

लागुऔषध गाँजासहित दुईजना भारतीय पक्राउ

Prahari-Karyalaya-1691979094.jpg

२९ साउन, हेटौंडा । मकवानपुर प्रहरीले आइतबार लागुऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय बीआर ०१ बीए २०६९ नम्बरको कार चालक विहारका २३ वर्षीय नितेश कुमार र कारमा सवार सोही ठाउँका २५ वर्षीय रितेश कुमार रहेका छन् । आइतबार बिहान ९ बजेर ५० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५,...

बागमतीमा सदन संचलन गर्न एमालेको माग

UML-PressMeet-1691978709.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सदन संचालन गर्न माग गरेको छ । एमाले बागमती प्रदेशसभा संसदीय दलले आइतबार पत्रकार सम्मेलन गर्दै प्रदेशसभा बैठक संचालन गर्न माग गरेको हो । नागरिकका समस्याको बिषयमा छलफल हुुनुपर्ने सदन लामो सयमसम्म रोक्नु नहुँने भन्दै एमालेले सदन संचालनको माग गरेको हो । एमाले बागमती...

जनमतकी साहले आज मन्त्री पदको शपथ लिने

Screenshot_20230814_07074-1691976182.jpg

२९ साउन, काठमाडौं । जनमत पार्टीकी अनिता देवी साहले आज बिहान १० बजे मन्त्री पदको तथा गोपनीयताको शपथ लिने भएकी छन् ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको रूपमा उनले शपथ लिंदैछिन् । उनको शपथको तयारीबारे राष्ट्रपति कार्यालयले जानकारी दिएको हो । जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री...

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

1592300324-(1)-1691975451.jpg

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । बैठक संघीय बिहान १० बजेका लागि बोलाइएको हो । बैठकमा संसदको अवरोध, कांग्रेसको भूमिका, जनजीविकाका विषय, सांसद सुनील शर्मा प्रकाउ र सुन तस्करी प्रकरण र उच्चस्तरीय छानविन समितिको विषय लगायतबारे छलफल भइरहेको छ। आइतबारसम्म ५४ सांसदहरुले आआफनो धारणा राखिसकेका छन् । बाँकी...

देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1691975032.jpg

२९ साउन, हेटौंडा । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको छ । यसका साथै बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । सोमबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार