Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरमा एसपी रिजाललाई खटाइयो

Screenshot_20230725_13285-1690271060.jpg

९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक सिताराम रिजाललाई खटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो । मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको प्रहरी प्रधान...

मंगलबार सुनको भाउ बढ्यो, चाँदीको घट्यो

gold-1690265819.jpg

९ साउन, हेटौँडा । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला तीन सय रुपैयाँ घटेर एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा क्रमश कारोबार भएको छापावाल र तेजाबी सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख...

बुटवलमा नदीमा फसेका दुई जनाको उद्धार

rescue-1690259910.jpg

९ साउन, बुटवल । सोमबार बिहान देखि देशका विभिन्न स्थानमा भारी बर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले नवलपरासीको, देउराली,चितवन,दाङ लगायत  आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको जनाएको छ । बर्षाका कारण बुटवलको तिनाउ र दानव नदीमा आएको बाढीका कारण नदीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल मजुवास्थित तिनाउ...

लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार बस्दै

lumbini-pradesh-sava-1690252965.jpg

९ साउन, हेटौंडा । लुम्बिनी प्रदेशसभाको बैठक मंगलबार बस्दैछ ।  बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । सोमबार बैठक बस्ने सूचना जारी भएपनि विशेष कारणले बैठक स्थगीत थियो ।  बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल गरियोस्...

मकवानपुर सहित देशका विभिन्न स्थानमा भारी बर्षा

pk-photo-1690252884.jpg

९ साउन,हेटौँडा । सोमबार बिहान देखि बागमती प्रदेशको राजधानी हेटौँडा र मकवानपुर सहित देशका विभिन्न स्थानमा भारी बर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको अवस्थामा मकवानपुर सहित देशका विभिन्न स्थानमा भारी बर्षा भइरहेको छ।बाढी पूर्वानुमान महाशाखाले नवलपरासीको, देउराली,चितवन,दाङ लगायत  आसपासको...

एमाले अध्यक्ष ओली स्वदेश फर्किए

Screenshot_20230725_08164-1690252369.jpg

९ साउन, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन् । कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि साउन २ गते कम्बोडिया गएका ओली सोमबार राति स्वदेश फर्किएका हुन् ।  अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू  कम्बोडिया गएका थिए । ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

बसपार्कमा पक्राउ परेका होटल सञ्चालकसहित सबै धरौटीमा रिहा

CDO-Office-1646642227-1690252111.jpg

९ साउन,हेटौँडा । अघिल्लो साता  हेटौँडा–१० बसपार्कमा रहेको *एसियन गेष्ट हाउसका सञ्चालक सहित पक्राउ परेका ७ जना महिला धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको प्रहरी टोलिले अवैध यौनधन्दा सञ्चालन गरेको भन्दै सञ्चालक सहित पक्राउ परेका ७ जना महिलालाई होटलबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई जिल्ला...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1690252010.jpg

९ साउन, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही   बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। मंगलबार दिउँसो देशभर आंशिक देखि...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन १० गते बस्ने

Nepali_congress_At7KeadA6-1690209777.png

८ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन १० गते बस्ने भएको छ । सोमबार नै समापन गर्ने तयारी गरिएको बैठक साउन १० गते बस्ने गरि स्थगित भएको हो । महामन्त्री र उपसभापतिले बोल्ने क्रममा लामो समय लिएका कारण सभापति देउवाले बैठक स्थगित गरेका छन् । आफुले पनि बोल्नुपर्ने भएकाले सभापति शेरबहादुर देउवाले बैठक साउन १०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार