Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काठमाण्डौँमा नक्कली सरकारी कार्यालय, मकवानपुरका भोलोन सहित २ पक्राउ

7520dc153e3bcc1841268b1fe-1690198910.jpg

८ साउन,हेटौँडा । काठमाण्डौँमा नक्कली सरकारी कार्यालय खोलेर, नक्कली कर्मचारी बनेर अनौठो तरिकाले ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले गोप्य स्रोतका आधारमा संघीय सरकार अन्र्तगत पर्ने कृषि मन्त्रालयअन्तर्गतको ‘खाद्य सुरक्षा कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका घनश्याम कटुवाल र...

अब टियूको स्नातक तहको प्रश्नपत्र नेपाली अंग्रेजी दुवै माध्यममा

tu-1690198096.jpg

८ साउन,हेटौँडा । त्रिभुवन विश्वविद्यालय (टियू)ले स्नातक तहको परीक्षाको प्रश्नपत्र अब नेपाली र अंग्रेजी दुवै भाषामा आउने भएको छ ।  नयाँ शैक्षिक सत्रबाट सुरु हुने गरी यस्ता व्यवस्था लागुहुने त्रिभुवन विश्वबिद्यालयका शिक्षाध्यक्ष (रेक्टर) शिव भुसालले बताएका छन् ।  अहिले विश्वविद्यायले स्नातक तहको परीक्षामा नेपाली विषय बाहेक अन्य...

राप्तीमा माछा मार्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु

tiger-1690197548.jpg

८ साउन,भण्डारा । चितवनमा बाघको आक्रमणमा परि एक युवकको ज्यान गएको छ । राप्ती खोलामा माछा मार्न गएका भरतपुर महानगरपालिका–२८ कोटेनी बस्ने २६ वर्षीय आशबहादुर बोटेको बाघको आक्रमणमा परी मृत्यु भएको हो । चितवन राष्ट्रिय निकुञ्जभित्र  पर्ने राप्ती नदीमा माछा मर्दै गर्दा बोटेलाई बाघले आक्रमण गरेको थियो । उनको घटनास्थलमै ज्यान गएको जिल्ला...

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

Screenshot_20230411_10281-1690190826.jpg

८ साउन, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार पक्राउ गरेको हो । उक्त जग्गा हिनामिना प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा उनीहरू पक्राउ परेका छन् । उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ...

सभामुख घिमिरे र सीपीसी राजनीतिक ब्यूरो सदस्यबीच भेटवार्ता

Screenshot_20230724_15065-1690190575.jpg

८ साउन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्या च्युनबीच भेटवार्ता भएको छ ।   भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले...

सोमबार सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1690179135.jpg

८ साउन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुन तोलाको १ लाख १२ हजार र तेजाबी सुन तोलाको १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आज १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...

पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु

taplejung-1690178859.jpg

८ साउन, बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौडी नगरपालिका-२ भैरु टोलका २५ वर्षीया अञ्जु जागरी र उनका ५ वर्षीय छोरा रिजन रहेका छन् ।  घटनामा घाइते अञ्जुकी सासु राइमती, देवर गोब्बर जागरी र सोही घरमा पाहुना आएकी छिमेकी जस्मा बोहराको दार्चुलास्थित गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको जिल्ला...

इमर्जिङ कप क्रिकेट प्रतियोगिताको उपाधी पाकिस्तानलाई

Screenshot_20230724_08182-1690166017.jpg

८ साउन, काठमाडौं । पाकिस्तान ‘ए’ एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको विजेता बनेको छ । भारत ‘ए’ लाई १२८ रनले पराजित गर्दै पाकिस्तान ‘ए’ ले इमर्जिङ कपको उपाधि जितेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ले भारत ‘ए’ लाई ३५३ रनको लक्ष्य दिएको थियो । विशाल लक्ष्य पछ्याएको भारत ‘ए’ ४० ओभर मा २२४ रनमा...

अवैध सुन प्रकरणमा थप ६ जना पक्राउ

Screenshot_20230411_10281-1690165505.jpg

८ साउन, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु छन् । भन्सार कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी  कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार