Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1686877260.jpg

१ असार, हेटौंडा । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ। शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही...

कांग्रेस केन्द्रीय प्रचार विभाग सदस्यमा मकवानपुरका चेपाङ

Screenshot_20230615_20181-1686839684.jpg

३२ जेठ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सूचना, संचार तथा प्रचार विभाग सदस्यमा मकवानपुरका सन्तबहादुर चेपाङ मनोनित भएका छन् । मीनबहादुर विश्वकर्माले विभागको सदस्यमा चेपाङ मनोनित गरेका हुन् ।  उनलाई पार्टी सभापति शेरबहादुर देउवाले जेठ ३० गते मनोनित गरेको पार्टीका मूख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ...

अवरुद्ध दुई सडकखण्ड संचालनमा आए 

file-1686827457.jpg

३२ जेठ,हेटौँडा । पहिरो खसेर अवरुद्ध बनेको हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ संचालनका आएको छ । कान्तिलाकपथ अन्र्तगत ललितपुरको बागमती गाउँपालिकाको  भट्टेडाँडामा खसेको पहिरो र ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी खसेको पहिरो पन्छाएसँग अवरुद्ध सडकखण्ड बिहिबार अपरान्हबाट संचालनमा आएको मकवानपुरका...

हेटौंडा-७ का वडाध्यक्ष गौतमद्वारा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

IMG_20230615_113225-1686828942.jpg

३२ जेठ , हेटौंडा । हेटौंडा उपमाहानगरपालिका वडा नम्बर -७ का वडाध्यक्ष दमोदर गौतमले काठमांडौंका मेयर बालेनले जस्तै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।  वडाध्यक्ष गौतमले देशलाइ साथ र समर्थक गर्दै बिहीबारबाट आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको प्रतिक्रिया दिएका छन् । यस अघि काठमाडौंका मेयर बालेन्द्र साहाले...

बागमती प्रदेशसभामा आर्थिक सर्वेक्षण पेश

Screenshot_20230615_15074-1686820981.jpg

३२ जेठ, हेटौंडा । बागमती प्रदेशसभामा आर्थिक सर्वेक्षण पेश भएको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९/८० पेश भएको हो । आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं लामाले आर्थिक सर्वेक्षण पेश गरेका छन् । सर्वेक्षण पेश भए लगत्तै प्रदेशसभा बैठक शुक्रबार दिउँसो ३ बजे बस्ने गरि स्थगित भएको छ । शुक्रबारको बैठकमा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

gold-1-e1517980737571-1686810002.jpg

३२ जेठ, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । छापावाल सुन तोलाको एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि बिहीबार तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको...

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसंग शुक्रबार सवाल जवाफ हुने

Screenshot_20230615_11533-1686809328.jpg

३२ जेठ, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसंग शुक्रबार सवाल जवाफ हुनेछ । उनीसंगको सवाल जवाफ शुक्रबार बिहान ८ बजेदेखि शुरु हुने भएको हो । बिहीबारको संसदीय सुनुवाइ समितिको बैठकमा कार्कीले कार्ययोजना पेश गरेका थिए । सुनुवाइ समितिमा कार्कीले न्यायपालिकामा स्वच्छ पारदर्शितालाई जोड दिने बताउँदै...

बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ

Screenshot_20230615_11131-1686806906.jpg

३२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व मुख्यसचिव शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ गराएका छन् । सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत...

कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो, बाटो अवरुद्ध

pk-file-photo-1686801507.jpg

३२ जेठ,हेटौँडा । वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको छ । बुधबार राति परेको बर्षा कारण सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी आसपासको स्थानमा पहिरो खसेको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताएका छन् । पहिरो कारण अहिले उक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार