Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेसकाे कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

Screenshot_20230614_13034-1686727151.jpg

३१ जेठ, काठमाडौं । नेपाली कांग्रेसकाे कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् । सभापति देउवा स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर प्रस्थान गरेका छन् । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को...

मकवानपुर प्रहरीद्वारा ५४ लाखको सुनसहित युवक पक्राउ

FB_IMG_1686718542854-1686718573.jpg

३१ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले ५४ लाख बराबरको अबैध सुन सहित एक युवकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयले बुधवार बिहान पत्रकार सम्मेलनमा करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अबैध सुनसहित एकजना युवालाई नियन्त्रणमा लिएको जनाएको हो ।  ३ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ स्थित...

जिप्रका मकवानपुरमा स्मार्ट कन्ट्रोल रुम, १०० मा फोन नलाग्ने गुनासोको अन्त्य 

FB_IMG_1686716735059-1686716800.jpg

  ३१ जेठ ,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी कन्ट्रोल रुमको १०० मा फोन नलाग्ने जनगुनासोको अन्त्यका लागि स्मार्ट   कन्ट्रोल रुम संचालनमा ल्याइएको छ । बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले स्मार्ट   कन्ट्रोल रुमका्े उदघाटन गरेका हुन्...

मनहरीमा महिलालाई सिलाई मेशिन हस्तान्तरण

ddrea-1686704107.jpg

३१ जेठ, हेटौंडा । मनहरी गाउँपालिकामा आयोजना गरिएको ४५ दिने एडभान्स सिलाई कटाई सीप सिकेका महिलाहरूलाई मंगलबार सिलाई मेशिन तथा प्रमाणपत्र प्रदान गरिएको छ ।  महिला सशक्तीकरण तथा गरिबी निवारण समुह मकवानपुरको आयोजना तथा मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा बैशाख २५ गतेबाट मनहरी बजारमा भएको ४५ दिने एडभान्स तालिम समापन कार्यक्रमपश्चात् सीप...

मनहरीको पशुपति माविले विद्यार्थीलाई साइकल दिने

ccdea-1686703351.JPG

३१ जेठ, हेटौंडा । विद्यार्थीलाई नियमिति विद्यालय आउँने वातावरण बनाउँन मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यार्थीलाई साइकल दिने भएको छ ।  विद्यालयले कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई साइकल दिने भएको हो । बिद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले विद्यालयका...

असार ३० गते हेटौंडामा कोरा साइकलयात्रा हुने

cycle-1686702672.jpg

३१ जेठ, हेटौंडा । ‘कोरा’ साइकलयात्रा एक महत्वपूर्ण पर्वको रुपमा विश्वभरिका साइकल यात्रीहरुले स्थानीय मठ मन्दिरहरुको परिक्रमा गरी मनाइने धार्मिक महोत्सव हो । बिगतका वर्ष झैं यो वर्ष पनि मकवानपुरमा यही असार ३० गते साइकलयात्रीहरुले कोरा साइकलयात्रा आयोजना गर्ने भएका छन् ।  कोरा साइकलयात्रामा कम्तिमा दुई सयजना साइकलयात्रीले...

हेटौंडा -१७ मा आगलागी, दमकल जादै

IMG_0955-1686672515.png

३० जेठ , हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१७ गगटेमा  एक गोठमा आगलागी भएको छ ।  गगटे स्थित गोठमा आगालागी भएको र घटनास्थलमा हेटौंडा उपमहानगरपालिकाको दमकल पठाइएको  र आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । गाईवस्तु र पराल भएको गोठमा आगलागी भएको आगो निभाउने प्रयास भइरहेकोले क्षतीको विवरण आउन नसकेको जनाइएको छ । आगो...

मुख्यमन्त्री यादवले सबै दलबाट पाए विश्वासको मत

Saroj_Yadav_CM_Madhesh167-1686667777.jpg

३० जेठ, जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री यादवले सबै दलबाट विश्वासको मत प्राप्त गरेका हुन् । मंगलबार प्रदेश सभामा उपस्थित एकसय ३ जना सांसद मध्ये विश्वासको मतको पक्षमा एकसय ३ सांसदले नै मतदान गरेका हुन् । यसअघि समर्थन फिर्ता लिएको नेकपा एमालेले पनि यादवलाई विश्वासको मत पाएका छन्...

सर्वोच्चद्वारा दाहालविरुद्ध कारण देखाउ आदेश

Screenshot_20230421_20055-1686657664.jpg

३० जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं  प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध  कारण देखाउ आदेश जारी दिएको छ ।  सर्वोच्चले माओवादी जनयुद्धकालमा बालसैन्यका रुपमा भर्ती भएका लेलिन विष्टले दायर गरेको रिटमा अग्राधिकार दिंदैकारण देखाउ आदेश दिएको हो । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले दाहालसंग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार