Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख नाघ्यो

Covid-19-coronavirus-1596-1600221841.jpg

३१ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९७ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका २ करोड ९७ लाख १५ हजार ७ सय ६ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ७६ हजार ७ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड १५ लाख भन्दा धेरै मानिसहरु निको...

२४ घण्टामा विश्वमा कोरोनाबाट ५ हजार बढीको मृत्यु 

1593851771_He-became-ill-1600220512.jpg

३१ भदौ, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ५ हजार ९ सय ७९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ३८ हजार ४ सय २५ जनाको...

२४ घण्टामा विश्वमा कोरोनाबाट ६ हजार बढीको मृत्यु 

SZtHGDciB8spUVZf38FNYB-1600138783.jpg

३० भदौ, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार २ सय ७५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ६६ हजार ५ सय ७३ जनाको...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख नाघ्यो

there-are-now-seven-known-1600138529.jpg

३० भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका २ करोड ९४ लाख ४० हजार ४ सय १४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ४२ हजार ५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २ करोड १२ लाख भन्दा धेरै मानिसहरु निको भएर...

तालिवानी आक्रमणमा परी अफगानिस्तनमा जनाको मृत्यु

Taliban_AP1-1600138231.jpg

३० भदौ, हेटौंडा । अफगानिस्तानको पश्चिमी बाडगिस प्रान्तमा पूर्व अफगान सिनेट र उनका पाँच जना सुरक्षाकर्मीको हत्या भएको छ । कतारमा अफगान सरकार र विद्रोही तालीवानी समूहसँग शान्ति वार्ता जारी रहेका बेला पूर्व सिनेटसहित सुरक्षाकर्मीको हत्या भएको हो ।  बम बिस्फोट भएलगत्तै उनका सुरक्षाकर्मी र तालिवानी लडाकूहरुबीच गोली हानाहान भएको...

भारतमा एकैदिन थपिए ९३ हजार भन्दा बढी संक्रमित

iStock-1209432716-4312311-1600049262.jpg

२९ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९३ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा ९३ हजार २ सय १५ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ४८ लाख ४५ हजार ३ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार १...

सुनखानीमा पहिरो जाँदा ५० जनाको मृत्यु

Sunkhani-1599965946.jpg

२८ भदौ, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा रहेको एउटा सुनखानीमा पहिरोले पुरिएर कम्तीमा ५० जनाको मृत्यु भएको छ ।  केही दिनदेखिको भारी वर्षापछिको पहिरोका कारण दक्षिण किबु प्रान्तको कमितुगा सहरको सुनखानीमा पहिरो गएको हो । पहिरोमा परी केही बेपत्ता भएका जनाइएको छ । अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको...

विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघ्यो

07_07_2020-coronavairs_20-1599961930.jpg

२८ भदौ, हेटौंडा । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका २ करोड ८९ लाख ३१ हजार ४ सय ३४ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ८२ हजार ३ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये १ करोड ८ लाख भन्दा धेरै मानिसहरु निको...

भारतमा एकैदिन थपिए ९६ हजार भन्दा बढी संक्रमित

iStock-1209432716-4312311-1599788060.jpg

२६ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९६ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ७ सय ६० नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ४५ लाख ५९ हजार ७ सय २५ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार