Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

विश्वका २ करोड २८ हजार भन्दा धेरैले कोरोना जिते

coronavirus-4914026_1920-1600655018.jpg

५ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट विश्वका २ करोड भन्दा बढी मानिसहरु निको भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वल्र्डोमिटरका अनुसार अहिलेसम्म विश्वभरमा २ करोड २८ लाख १७ हजार भन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । विश्वभरमा ३ करोड १२ लाख भन्दा धेरै मानिस कोरोनाबाट...

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ हजार नाघ्यो

Coronavirus-India-696x459-1600654086.jpg

५ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ८७ हजार नाघेको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८७ हजार ९ सय ९ पुगेको वल्र्डोमिटरले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार १ सय ३५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।...

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो

there-are-now-seven-known-1600653716.jpg

५ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड १२ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ३ कारोड १२ लाख २८ हजार ४ सय ७६ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ४३ हजार १९ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या...

कोरोनाबाट विश्वभर ९ लाख ६० हजार बढीको ज्यान गयो

SZtHGDciB8spUVZf38FNYB-1600567982.jpg

४ असोज, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ९ लाख ६० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ९ लाख ६० हजार ८ सय ७२ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ५ हजार १ सय ४२...

२४ घण्टामा २ लाख ९१ हजार भन्दा धेरै संक्रमित थपिए

Covid-19-coronavirus-1596-1600567250.jpg

४ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ९१ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा २ लाख ९१ हजार १ सय ६० जना मानिस संक्रमित भएका हुन् ।  यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड ९ लाख ७६ हजार ५ सय...

भारतमा एकैदिन ९७ हजार भन्दा बढी संक्रमित थपिए

Coronavirus-India-696x459-1600308218.jpg

१ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ९७ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ८ सय ५९ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो सँगै भारतमा कुल संक्रमितको संख्या ५१ लाख १५ हजार ८ सय ९३ पुगेको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १...

२४ घण्टामा विश्वमा कोरोनाबाट ६ हजार बढीको मृत्यु 

xcorona19-1591846813.jpg.-1600307841.jpg

१ असोज, हेटौंडा । महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ । वल्र्डोमिटरका अनुसार विहीबार विहानसम्म विश्वमा ६ हजार २ सय २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ४४ हजार ७ सय ७ जनाको...

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

there-are-now-seven-known-1600307599.jpg

१ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड नाघेको छ ।  अहिलेसम्म विश्वका ३ कारोड ३० हजार ८ सय ३९ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर ३ लाख ७ हजार ४ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या मध्ये २...

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो 

Coronavirus-India-696x459-1600222115.jpg

३१ भदौ, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ५० भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ९१ हजार १ सय २० जना नयाँ संक्रमित थपिएसँगै भारतमा संक्रमितको संख्या ५० लाख १८ हजार ३४ पुगेको वल्र्डोमिटरले जनाएको छ । यसैगरी भारतमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ८३ जनाको मृृत्यु भएको छ । योसँगै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार