११ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड ३० लाख नाघेको छ । अहिलेसम्म विश्वका ३ कारोड ३० लाख ४६ हजार ४ सय जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख ९३ हजार ९ सय ८३ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको...
१० असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख १५ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख १५ हजार ५ सय ६० जना मानिस संक्रमित भएका हुन् । यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड २७ लाख ४४ हजार...
१० असोज, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस विरुद्धको खोपको प्रयोग हुनु अघिनै कोरोनाका कारण विश्वका धेरै मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिएको छ । डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले खोपको प्रभावकारी प्रयोग अघिनै कोरोना भाइरसको संक्रमणका कारण २० लाख मानिसहरुको ज्यान सक्ने बताएका छन् । उनले...
९ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट विश्वका २ करोड ३९ लाख भन्दा बढी मानिसहरु निको भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वल्र्डोमिटरका अनुसार अहिलेसम्म विश्वभरमा २ करोड ३९ लाख १९ हजार भन्दा धेरै मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । विश्वभरमा ३ करोड २४ लाख भन्दा धेरै मानिस...
९ असोज, हेटौंडा । पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख १४ हजार भन्दा बढी मानिस कारोना अर्थात कोभिड १९ बाट संक्रमित भएका छन् । कोरोनाको तत्थ्यांक प्रस्तुत गरिरहेको वर्ल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख १४ हजार ७ सय ९२ जना मानिस संक्रमित भएका हुन् । यो सँगै विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ३ करोड २४ लाख १ हजार ६...
८ असोज, हेटौंडा । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । ११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अङ्गडीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मन्त्री अङ्गडीको निधनबारे ट्वीट...
५ असोज, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ । अहिले भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ९० हजार २१ पुगेको वल्र्डोमिटरले जनाएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ५६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा कुल...
६ असोज, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ९ लाख ६८ हजार भन्दा बढी मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या ९ लाख ६८ हजार ९ सय १३ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ४ हजार २८ जनाको...
६ असोज, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ को संक्रमितको संख्या ३ करोड १४ लाख नाघेको छ । अहिलेसम्म विश्वका ३ कारोड १४ लाख ७२ हजार २ सय ५ जना मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर २ लाख २६ हजार ८ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


























