Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतमा कोरोना संक्रमित १० हजार नाघे 

download-(2)-1586851495.jpg

२ बैशाख,एजेन्सी।भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजारले नाघेको छ ।भारत सरकारको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जारी गरेको आँकडा अनुसार भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १० हजारले नागेको भारतीय संचारमाध्यमहरुले जनाएका छन । संचारमाध्यममा जनाए अनुसार संक्रमितको संख्या १० हजार २३ जना रहेको र मर्नेको संख्या...

भारतमा लकडाउनको समय थपियो

Modi-1586839862.jpg

२ बैशाख, हेटौंडा । भारतमा लकडाउनको समय पुनः थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रलाई सम्बोधन गर्दै मे ३ सम्म बढाएको हो । उनले लकडाउन १९ दिन थपेका हुन् । मंगलबार लकडाउनको २१ दिने अवधी सकिन लाग्दा उनले राष्ट्रलाई सम्बोधन गर्दै पुनः बढाएका छन् । सम्बोधनमा उनले लकडाउनलाई कडाईका साथ पालना गर्न आग्रह समेत गरेका छन् । उनले अब...

कोरोना रोक्ने एकमात्र विकल्प खोपः विश्व स्वास्थ्य संगठन

Feb6_2020_Getty_120040327-1586831152.jpg

२ बैशाख, हेटौंडा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमण रोक्नका लागी खोपमा मात्रै एउटा विकलप भएको जनाएको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले कोरोना भाइरस स्वाइनफ्लुभन्दा १० गुणा खतरनाक भएको बताउँदै खोप नबन्दासम्म कोरोनाको संक्रमण पूर्णरुपमा रोक्न नसकिने दावी गरेका छन् । तीब्र रुपमा फैलिरहेको कोरोना...

दक्षिण एसियाः कोरोनाबाट मर्नेको संख्या भारतमा बढी

Opera-Snapshot_2020-04-14-1586830419.png

२ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि महामारीको रुप लिएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा भारतमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ ।  दक्षिण एसियामा कोरोनाको संक्रमणबाट...

एक दिनमा विश्भर ७१ हजार बढी नयाँ संक्रमित थपिए

11-1586828843.png

२ बैशाख, हेटौंडा । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएकाहरुको संख्या ७१ हजार २ य ८८ पुगेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार संक्रमितिको संख्या सबैभन्दा बढी अमेरिकामा रहेका छ ।  यहाँ पछिल्लो २४ घण्टामा २६ हजार ४ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै...

कोरोनाबाट अहिलेसम्म १ लाख १९ हजार बढीको ज्यान गयो 

11-1586827346.png

२ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मर्नेको संख्या १ लाख १९ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया १ लाख १९ हजार ६१८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाबाट ५ हजार ४ सय २३ जनाको...

कोरोनाबाट अमेरिकामा २२ हजार बढिको मृत्यु

Flag-United-States-of-Ame-1586780589.jpg

१ बैशाख, हेटौंडा । कोरोना संक्रमणबाट अमेरिकामा सोमबार अपरान्हसम्ममा २२ हजार १ सय १५ जनाको मृत्यु भएको छ । यो समाचार तयार पर्दासम्म अमेरिकामा ५ लाख ६० हजार ४ सय ३३ जना संक्रमित भएका छन् । अहिलेसम्म कोरोना लागेपनि ३२ हजार ६ सय ३४ जना निको भईसकेका छन् । कोरोना संक्रमण भएकामध्ये ११ हजार ७ सय ६६ जनाको अवस्था गम्भिर छ ।...

भारतीय प्रधानमन्त्री मोदीबाट मंगलबार सम्बोधन गर्ने

Modi1-1586778131.jpg

१ बैशाख, हेटौंडा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रलाई सम्बोधन गर्ने जानकारी दिएका छन् ।  भारतमा घोषणा गरिएको २१ दिनको लकडाउन सकिने दिन मंगलबार उनले मंगलबार बिहान १० बजेर १५ मिनेटमा राष्ट्रलाई सम्बोधन गर्ने भएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले यसबारे जानकारी दिएका छन् । अधिकांश राज्यले लकडाउन बढाउन सुझाव...

चार पत्रकारलाई मृत्युदण्डको सजाय

court_960-1586748526.jpg

१ बैशाख, हेटौंडा । यमनी हुथी विद्रोहीको एक अदालतले उनीहरूलाई दवाउन यमनमा सन् २०१५ देखि तैनाद साउदी अरब नेतृत्वको सैनिक गठबन्धनसँग सहकार्य गरेको अभियोगमा त्यहाँ कार्यरत चार पत्रकारलाई मृत्युदण्डको फैसला सुनाएको छ । पत्रकारहरू अब्देल खालेक अमरान, अकराम अल वालिदी, हारेथ हमिद र तफिक अल मन्सुरीलाई ‘देशद्रोह’ र ‘जासूसी’ गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार