Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

कोरोनाबाट साउदीमा थप चार नेपाली संक्रमित

riyadh-2197496_960_720_re-1586400134.jpg

२७ चैत्र, हेटौंडा । कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् । हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । १०० भन्दा बढी नेपाली विभिन्न मुलुकमा कोरोनाको संक्रमित भएका छन् । मृत्यु हुनेमा अमेरिकामा पाँच, बेलायतमा दुई र संयुक्त अरब इमिरेट्स (युएई)मा एक...

कोरोनाबाट बेलायतमा एकैदिन ९३८ को मृत्यु

UK-1586397582.jpg

२७ चैत, हेटौंडा । कोरोना संक्रमणका कारण बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु भएको छ ।  यो संगै कोरोनाबाट बेलायतमा मृत्यु हुनेको ७ हजार ९७ पुगेको वर्ल्डोमिटरको तथ्यांकमा छ । कूल संक्रमितको संख्या ६० हजार ७ सय ३३ पुगेको छ । एक हजार ५ सय ५९ गम्भिर छन् । उपचारपछि स्वस्थ भएर फर्कनेको हालसम्मको अवस्था भने बेलायतमा कमजोर छ । बेलायतमा हालसम्म १ सय...

दक्षिण एसियाः भारत र पाकिस्तान कोरोनाको चपेटामा 

sfddddddf1-1586397072.jpg

२७ चैत्र, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ ले दक्षिण एसियाका देशहरुमा पनि आफनो प्रभाव देखाइरहेको छ । दक्षिण एसियाली देशहरुमा कोरोनाको संक्रमणबाट सबैभन्दा बढी भारतमा १ सय ७८ जनाको मृत्यु भएको छ । पछिल्लो समय १८ जनाको थप मृत्यु भएपछि भारतमा मर्नेको संख्या १ सय ७८ पुगेको हो ।  यस्तै भारतमा संक्रमितको...

कोरोना कहरः पछिल्लो २४ घण्टामा ६ हजार बढीको मृत्यु 

12-1586395876.jpg

२७ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ८८ हजार हजार ४ सय २० जनाको मृत्यु भएको छ ।   कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार एकैदिन थप ६ हजार ३ सय ९७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ८८ हजार ४ सय २० पुगेको हो...

अमेरिकामा कोरोना संक्रमित ४ लाख नाघ्यो

Coronaa-1586323751.jpg

२६ चैत, हेटौंडा । अमेरिकामा बुधबार विहानसम्ममा कोरोना संक्रमणको संख्या ४ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख ५ सय ४० पुगेको हो ।  बुधबार बिहानसम्म अमेरिकाले २० लाख ७५ हजारको हाराहारीमा टेस्ट गरेको थियो जसमा ४ लाख ५ सय ४० मा संक्रमण पुष्टि भएको हो । कोरोनाबाट १२ हजार ८ सय ५७ पुगेको छ ।...

कोरोना कहरः एकैदिन ७ हजार बढीको मृत्यु 

add-1586310283.jpg

२६ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ ।  कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा विश्वभर ७ हजार ३ सय ७१ को मृत्यु भएको हो ।  यो सँगै कोरोनाको संक्रमणबाट विश्वभर कुल मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक...

बेलायती प्रधानमन्त्री जोन्सन आइसियुमा भर्ना

2111-1586137495-1586224715.jpg

२५ चैत्र, हेटौंडा । कोरोना भाइरसको संक्रमणका कारण उपचार गराईरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको सघन कक्ष (आइसियु) उपचार सुरु गरिएको छ ।  विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्री जोन्सनलाई थप उचारका लागी सोमबार अस्पताल भर्ना गरिएको थियो ।  उनको स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि लण्डनस्थित सेन्ट थोमस...

कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या ७४ हजार नाघ्यो

211-1586223897.png

२५ चैत्र, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या ७४ हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७४ हजार ६ सय ४७ पुगेको हो । एकैदिन थप ५ हजार २ सय २१ जनाको मृत्युभएपछि यो भाइरसको संक्रमणबाट ज्यान...

अमेरिकामा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहिर 

11-1586222394.jpg

२५ चैत्र, हेटौंडा । विश्वव्यापी बनिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ ले पछिल्लो समय अमेरिकालाई आफनो इपिसेन्टर बनाइरहेको छ ।  अमेरिकामा दिन प्रतिदिन ठूलो संख्यामा संक्रमित र मृतक बढीरहेका छन् । कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अहिलेसम्म अमेरिकामा १० हजार ८ सय ७१ जनाको ज्यान गईसेको छ भने संक्रमितको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार