९ असार, हेटौंडा । नेपाल डेरी एसोसिएसनको आयोजनामा बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार एकदिने ‘डेरी मेला’ हुने भएको छ । एसोसिएसनको २२ औं वार्षिक साधारण सभा तथा ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा डेरी मेलाको आयोजना गर्न लागिएको हो । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको...
९ असार, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंकले घटेको छ । बिहीवार कारोबारमा आएका २३७...
८ असार, हेटौंडा । बागमती प्रदेशमा युरिया मल कारखाना स्थापनका लागी सम्भाव्यता अध्यय्न गरिने भएको छ । बुधबार हेटौंडामा कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, बागमती प्रदेश र काठमाडौ बिश्वबिद्यालय, काभ्रेपलान्चोकबीच युरिया मल उत्पादन सम्बन्धी सम्भाव्यता अध्यन र बिस्तृत परियोजना तयारीका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता...
७ असार, काठमाडौं । नेपाली बजारमा बुधबार सुन प्रतितोला ४ सय रुपैयाँले घटेको छ । छापावाल सुन बुधबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँ र तेजाबी सुन ९६ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
३ असार, हेटौंडा । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ । निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि गरेको हो । यससँगै एक लिटर पेट्रोलको मूल्य १९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र...
५ असार, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा घटेको छ । सुनको मूल्य प्रतितोला तीनसय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी आइतबार प्रतितोला १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार...
३ असार, हेटौंडा । विनियोजन विधेयक, २०७९ बहुमतले पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । सांसदहरूले राखेको २३ ओटा खर्च कटौतीको प्रस्ताव संसदले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको हो । विनियोजन विधेयक...
१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष आव ०७९/०८० का लागि ७० अर्ब ९३ करोड रुपैंयाको बजेट ल्याएको छ।बुधबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले कुल ७० अर्ब ९३ करोड ९३ लाख रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमा कूल विनियोजित बजेटमध्ये चालू...
१असार, हेटौंडा । वागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका ११९ वटा स्थानीय तहका लागि समानीकरण अनुदान स्वरुप १ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेका छन्। आर्थिक वर्ष २०७९/८० को लागि बजेट भाषणमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले ११९ वटा स्थानीय तहका लागि १ अर्ब ७५ करोड रुपैयाँ समानीकरण अनुदान विनियोजन...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...














-1786686763.jpg)











