Email :- prastakhabar@gmail.com

अर्थ

जनकल्याण अध्यक्षमा पुन: पौडेल

Screenshot_20211127-19204-1638025970.jpg

११ मंसिर,हेटौंडा। हेटौंडा-६ न्युरेनी चिसापानीमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: हिमाल पौडेल चयन भएका छन।संस्थाको शनिबार(आज) सम्पन्न २५ औ वार्षिक साधारणसभाले पौडेललाई ४ बर्षका लागि पुन:अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। आज सम्पन्न भेलाले संस्थाको उपाध्यक्षमा श्याम प्रसाद भट्टराई ,सचिवमा रोम प्रसाद...

जनकल्याणको २५ औं बार्षिक साधारणसभा सम्पन्न: पत्रकार देखी सेयर सदस्य सम्मानित

Janakalyan-1638005485.jpg

११ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold1-1637908998.jpg

१० मंसिर, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई सय रुपैयाँको हो । शुक्रबार छापावाल सुन तोलाको ९१ हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको मूल्य तोलामा पाँच...

बिहिबार सुनको मूल्य घट्यो

Gold1-1637823937.jpg

९ मंसिर, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य बिहिबार एक सय रुपैंयाले घटेको हो । बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकोमा बिहीबार प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजाबी सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ...

मकवानपुर उद्योग वाणिज्य संघको महासचिवमा दिपक उप्रेती

Screenshot_20211124-19332-1637762236.jpg

८ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको विभिन्न पदहरुमा बुधबार मनोनयन गरिएको छ । संघको विधानको प्रावधान अनुसारका विभिन्न पदहरुमा मनोनयन गरिएको संघले जनाएको हो ।  रोजगारदाता परिषदको सभापतिमा संघका उपाध्यक्ष उज्वल चौलागाई, बस्तुगत समन्वय समितिको संयोजकमा संघका उपाध्यक्ष राजु अधिकारी, महासचिवमा दिपक उप्रेती, सचिवहरुमा माधव...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold-1637660838.jpg

७ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रहेको छ । सोमबार प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको सुन प्रतितोला एक हजार ६०० रुपैंया ले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रहेको छ ।  त्यस्तै मंगलबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५...

आइतबार सुनचाँदीको मूल्य घट्यो

Gold-pic-1637483731.jpg

५ मंसिर, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।  सुनको मूल्य ७ सय रुपैंयाले घटेको छ भने चाँदीको १५ रुपैंयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैंया र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ छ । त्यस्तै चाँदीको मूल्य एक हजार २६० रुपैयाँ तोकिएको...

नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको अधिवेशन हेटौंडामा सुरु

Udghatan-1637148029.jpg

१ मंसिर,हेटौंडा। नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा महिला उद्यमी समितिको दोस्रो सम्मेलन हेटौंडामा सुरु भएको छ। महासंघको अधिवेशन बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबार सुरु भएको हो।अधिवेशन र सम्मेलनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उदघाटन गरेका हुन।  महासंघ बागमती...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold1-1636961785.jpg

२९ कार्तिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैंयाले घटेको हो । आइतबार तोलाको ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार